• स्थानीय निर्वाचनमा एक करोड ४० लाख मतदाता

    काठमाडौं : स्थानीय तह निर्वाचनमा एक करोड ४० लाख ५४ हजार ४ सय ८२ जनाले मतदान गर्ने भएका छन् । निर्वाचन आयोगले आइतबार स्थानीय तह निर्वाचनका लागि मतदाता नामावली स्वीकृत गरेको छ।  यो संख्या गत २०७३ फागुन ९ सम्म १८ वर्ष उमेर पुगेर मतदाता नामावलीमा नाम दर्ता गराएकाहरूको हो। कानुनले निर्वाचनको मिति घोषणापछि मतदाता नामावली सं...

  • कुलमान भन्छन्- तामाकोशी बनेपछि ६ महिना विजुली बेच्छौं

    काठमाडौं : नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले नेपालले विजुली बेच्ने दिन छिट्टै आउने बताएका छन् । उनका अनुसार तामाकोशी जलविद्युत आयोजना बनेपछि वर्षमा ६ महिना विजुली बेच्नुपर्छ । मंगलबार पत्रकार सम्मेलन गरेर घिसिङले विद्युतको डिमाण्ड (माग) बढाउनु पर्ने बताएका छन् । प्राधिकरण अब निर्माणाधीन आयोजना...

  • इलामका डेढ दर्जन हाट बन्द

    इलाम : बढ्दो सहरीकरण र बजार विस्तारसँगै इलामका साबिकका गाविसमा पुस्तौँदेखि तिथि र बारका आधारमा लाग्दै आएका डेढ दर्जन हाट बन्द भएका छन् । यहाँका ४८ ठाउँमा तिथि र बारका आधारमा लाग्ने गरेका हटियामध्ये १८ ठाउँमा लाग्ने हटिया बन्द भएका हुन् । साविकका जमुना, जोगमाई, फलाँटे, मङ्गलबारेको बुधबारे, नामसालिङको शुक्रबारे, फिक्कलक...

  • संकटालाई हराउँदै एपीएफ सेमीफाइनलमा

    राम योङ्हाङ इलाम : सशस्त्र प्रहरीको एपीएफ क्लब इलाममा जारी तेश्रो अर्न्तराष्ट्रिय आमन्त्रण टुवोर्ग माइभ्याली गोल्डकप फूटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी संकटालाई स्तब्ध पार्दै विभागीय टिम एपीएफले सेमीफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । इलामको ...

  • फास्टट्रयाक बनाउने जिम्मा नेपाली सेनाले लिने

    काठमाडौँ : सरकारको महत्वकाक्षि विकास निर्माण योजनामध्ये तराई जोड्ने फास्ट ट्रयाक आफै बनाउने भएको छ । आज रक्षा मन्त्रालयले फास्टट्रयाक बनाउने व्यवस्थापनको जिम्मेवारी दिन भौतिक पूर्वाधार तथा यतायात मन्त्रालयलाई  पत्र पठाएको छ । सो फास्टट्रयाकमाथि भारतको आँखा थियो । सो फास्टट्रयाक निर्माण आफूले गर्ने भन्दै नेपाल सरकारलाई ...

  • विभागीय टिम नेपाल पुलिस सेमीफाइनल प्रवेश

    राम योङ्हाङ इलाम : विभागीय टिम नेपाल पुलिस क्लब इलाममा जारी तेश्रो अर्न्तराष्ट्रिय आमन्त्रण टुवोर्ग माइभ्याली गोल्डकप फूटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको तेस्रो क्वाटरफाइनलमा उपाधिको बलियो दावेदार टिम मनाङ मर्स्याङ्दी क्लब विरुद्ध १-० को कठिन जित दर्ता गर्दै पुलिसले सेमीफाइनलको यात्रा पक्का गर...

  • दानाबारीमा उद्घोषण तालिम

    वीरु पापो दानाबारी : पाँच दिवसीय उद्घोषण तालिम इलामको माई नगरपालिकास्थित दानाबारीमा सुरु भएको छ । महिला सञ्जाल समिति (साविक दानाबारी) को आयोजनामा भएको कार्यक्रम सुरु भएको हो । लक्षित समूह अन्तरगत महिला लक्षित कार्यक्रमका लागि विनियोजित बजेटबाट कार्यक्रम आयोना गरिएको आयोजकले जनाएको छ । कार्यक्रम गरुवा बहुमुखी क्यामपसका...

  • प्रचण्डलाई यी ८ ठाउँबाट खतरा !

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चैत्र १० देखि १६ गतेसम्म चीन भ्रमणमा थिए । तर, उनी बेइजिङमा उच्च राजनीतिक संवादमा थिए । तर, देशमा प्रधानमन्त्री प्रचण्डका लागि चिन्ता हुन सक्ने राजनीतिक घटनाक्रम विकसित भैरहेका थिए । ती यस्ता राजनीतिक घटनाक्रम थिए, जसले प्रचण्डको सरकारमाथि खतराको घण्टी बजेको संकेत दिन्थे ...

  • म्यादीका लागी इलाममा २९ सयको आवेदन

    नयाँ बुलन्द इलाम : बैशाख ३१ गते हुने स्थानीय तहको चुनावका लागि म्यादी प्रहरीमा इलामबाट दुई हजार नौ सय १० जनाले आवेदन दिएका छन् । फाराम भर्नेमा दुई हजार तीन सय ५८ पुरुष र चार सय ४२ महिला रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक शुशिलकुमार यादबले जानकारी दिए । त्यस्तै गरी म्यादी प्रहरीको लागी ९२ पुर्व म्यादी, ९ जन...

  • दुई मोटरसाइकल ठोक्किदा एकको ज्यान गयो, ३ जना घाइते

    नयाँ बुलन्द झापा :  झापाको शिवसताक्षीमा दुईवटा मोटरसाइकल ठक्कर खाँदा एक जनाको ज्यान गएको छ । तीन जना गम्भीर घाइते भएका छन् । पूर्व पश्चिम राजमार्ग अन्तरगत शिवसताक्षी १ स्थित धरमपुर चोकमा दुर्घटना हुँदा शिवसताक्षी ६ का विकउ महतोको ज्यान गएको हो। उनको उपचारको क्रममा विएडसी अस्पताल विर्तामोडमा ज्यान गएको इलाका प्रहरी कार्...