• पढ्नलाई अनिताले भकारी बुन्द‌ै अाएकी छिन्

    चेतन अाङथुपाे चुलाचुली : पढ्नकै लागि अपेक्षा राखेकी छिन, इलाकाे ग्रामीण भुगाेल रहेकाे साबिक बाँझो माङसेबुङ्ग गाउँपालिका वडा नंं. ४ मान्द्रे गाउँमा घर भएकी अनिता साबाँ (१६) ले । कक्षा -७ पढ्दै गर्दा अामाकाे मृत्यु हुन पुग्याे, त्यहि साल कक्षा-७ काे त्रैमासिक परीक्षा त लेखिन् अामाकाे सम्झनाले बाँकी विद्यालय जान मन गरिन...

  • आमाको निधनपछि नाबालिकालाई सहयोग

    नयाँ बुलन्द काठमाडौं :  वैदेशिक रोजगारीका लागि मलेसियामा रहेका ताप्लेजुङ थेचम्बुका युवाहरूले एक मृगौलारोगीको उपचारार्थ संकलन गरेको रकम पीडितको मृत्यु भएपछि छोरीलाई हस्तान्तरण गरिएको छ । ताप्लेजुङ थेचम्बु युवा एकता सेवा समाज मलेसियाले पठाएको दुई लाख रुपैयाँ शनिबार राजधानीमा आयोजित कार्यक्रममा श्रम तथा रोजगारमन्त्री ...

  • बस पल्टिदा एक बालिककाको मृत्यु सात घाईते

    बिमल दाहाल दानाबारी : झापाको विर्तामोडबाट इलामको चिसापानी तर्फ गएको मे १ ख ७१७ नम्बरको बस दानाबारी ५ को सोराली खोल्सीमा शनिबार बेलुका ४ः३० बजे पल्टिदा घटना स्थलमै एक जना बालिकाको मृत्यु भएको छ भने अन्य सात जना घाईते भएका छन् । मृत्यु हुनेमा चिसापानी‒५ की १३ बर्षिय रुस्मा मगर रहेको बताएको छ । खोल्सीको ट्रनिङमा गाडी पल्...

  • लिवि मञ्चले स्थापना दिवस मनायो

    नयाँ बुलन्द मोरङ : लिम्बु विद्यार्थीहरुको सामाजिक विद्यार्थीहरुको प्रतिनिधिमूलक संस्था लिम्बू बिधार्थी मञ्चको १९ औं स्थापना दिवस मनाएको छ। चैत १२ गते शनिवार पथरी मोरङ स्थित पथरी बहुमुखी क्याम्पसमा “समाजशास्त्रीय दृष्टिकोणमा लिम्बुहरु“ विषयक अन्तरक्रिया कार्यक्रम गरी दिवस मनाएको हो । किरात याक्थुङ चुम्लुङका केन्द्रीय स...

  • आदिवासी जनजाति महासंघको अध्यक्षमा येक्तेन निर्वाचित

    नयाँ बुलन्द इलाम : नेपाल आदिवासी जनजाति महासंघ इलामको अध्यक्षमा चक्र येक्तेन (अभिषेक) निर्वाचित भएका छन् । शुक्रबार इलाममा सम्पन्न सातौं जिल्ला अधिवेशनबाट येक्तेन भारी मतका साथ निर्वचित भए । अध्यक्षका प्रत्यासी अम्बर देवानलाई १३ मतको अन्तरले पराजित गर्दै येक्तेन आगामी ३ वर्षका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । १६ ज...

  • आदिवासी जनजाति महासंघ इलामको अधिवेशन सुरु

    नयाँ बुलन्द इलाम : नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद इलामको सातौं जिल्ला अधिवेशन बिहीबार इलाम सदरमुकाममा सुरु भएको छ । भिन्न साँस्कृतिक झाँकी सहित भव्य उद्घाटन गरियो । उद्घाटनअघि ठूलो टुँडीखेलबाट सुरु भएको साँस्कृतिक र्‍यालीले इलाम बजार परिक्रमा गरेको थियो । पहिचान र अधिकार सहितको संघीयता आदिवासी जनजातिक...

  • सार्वजनिक परामर्श कार्यक्रम सम्पन्न

    विमल दहाल बरबोटे : समान अधिकार समान शक्ति अन्र्तगत स्थाननीय निर्वाचनमा महिला सहभागिता सम्बन्धी एक दिने सार्बजनिक परामर्श कार्यक्रम विहिबार साविक बरबोटे गाविस कार्यालयमा सम्पन्न भएको छ । सुनगाभा विकास संस्था इलामको आयोजना तथा संकल्प/नागरिक आवाज धापाखेल ललितपुरको सहयोगमा सम्पन्न कार्यक्रममा आगामी २०७४ साल बैशाख ३१ गते ह...

  • छब्बिसेबाट ५ महिलाको उद्धार

    नयाँ बुलन्द इलाम : माइती नेपाल पशुपतिनगर इलामले पाँच जना महिलाको उद्धार गरेको छ । मानव बेचविखनका लागी भारत लैजादै गरेका महिलाहरुलाई नेपाल भारतको सिमाना छब्बीसे भन्ने ठाऊँबाट उद्धार गरिएको माइती नेपाल पशुपतिनगर इलामका संयोजक होम ढकालले जानकारी दिए । पशुपतिनगर इलामका अनुसार उद्धार गरिएकाहरु सबै गोर्खाको उहियाका रहेका छन...

  • लिवि मञ्च इलामको तेस्रो अधिवेशन आगामी असोजमा

    नयाँ बुलन्द इलाम :  लिम्बू विद्यार्थी मञ्च इलामको तेस्रो जिल्ला अधिवेशन आगामी असोजमा हुने भएको छ । मञ्चका केन्द्रीय सदस्य एवं निवर्तमान अध्यक्ष रामकुमार लिङदमको अध्यक्षतामा आइतबार इलाममा सम्पन्न बैठकले सो निर्णय गरेको हो । अधिवेशनका सम्पन्न गर्न शिवकुमार थेगिमको संयोजकत्वमा १९ सदस्यीय जिल्ला अधिवेशन आयोजक समिति गठन भए...

  • लिवि मञ्चले गर्‍यो ९ लिम्बू शाखा अधिकृतलाई सम्मान

    काठमाडौं : लिम्बू विद्यार्थी मञ्चले २०७३ सालमा नियुक्त भएका नौ लिम्बू शाखा अधिकृतलाई सम्मान गरेको छ । मञ्चको १९औं स्थापना दिवसको अवसरमा लालितपुर स्थित किराँत याक्थुङ चुम्लुङमा आयोजित कार्यक्रममा उनीहरुलाई सम्म्मान गरिएको हो । किराँत याक्थुङ चुम्लुङका पूर्व अध्यक्ष मन्जुल याक्थुङबाले ताम्रपत्र र दोसल्लाह ओडाएर उनीहरुला...