नयाँ बुलन्द इलाम : इलामको फाकफोकथुम गाउँपालिका–७ की एक महिलाको घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको छ । घाँस काट्न नजिकैको जङ्गलमा गएकी ३८ वर्षीया विष्णु थापाको लडेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मंगलबारेले जनाएको छ । भिरबाट लडेर गम्भीर घाइते भएकी थापालाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र मङ्गलबारे ल...
समाचार
-
-
पाँचथरको स्थानीय तह पहिचानमा आधारित
नयाँ बुलन्द पाँचथर : किरात लिम्बू जातिको बाहुल्यता रहेको पा“चथरमा पुनःसंरचना गरिएका स्थानीय तह गाउFपालिका नगरपािलकाको नामांकन पहिचानमा आधारित देखिएका छन् । स्थानीय तह गाउFपालिका, नगरपालिका, स्वायत्त क्षेत्र निर्धारण आयोगको सिफारिसमा सरकारले घोषणा गरेको स्थानीय तहको नामाकरणबाट लिम्बू जातिको पहिचान झल्किएको बताएका छन् । ...
-
सगरमाथामा पाइला टेक्ने धोको
नयाँ बुलन्द पाँचथर : किसान परिवारमा हुर्केका २८ बर्षिय सुशिल शेर्माको हिमाल चढ्ने सपना चुलिएको छ,। पा“चथरबाट पहिलो लिम्बू युवाले सर्बोच्च शिखर चोमोलुङमा (सगरमाथा ) चुचुरोमा पाइला टेक्ने जमर्को गरेका छन् यो वर्ष । उनी आउदो १३ अप्रिल २०१७ अर्थात चैत ३१ गते सगरमाथा आधार शिविरतर्फ लाग्दैछन् । पाFचथरको माङजाबुङ गाविस–५ लाम...
-
कावेली ए जलविद्युत आयोजना निर्माणाधिन
नयाँ बुलन्द पाँचथर : ताप्लेजुङ र पा“चथरको सिमावर्ती काबेली खोलाबाट निर्माण गर्न लागिएको बहुप्रतिक्षित ३७ दशलमव ६ मेगावाट क्षमताको काबेली ए जलविद्युत आयोजनाको काम शुरु गरिएको छ । विश्व बैंक लगायत अन्तराष्र्टिय वित्तीय संस्थाहरुको सहयोगमा नेपाल विद्युत प्राधिकरणले निर्माण गर्न लागेको काबेली ए जलविद्युत आयोजना पूर्व कै स...
-
म्यादी प्रहरी भर्ना हुन भनसुन
नयाँ बुलन्द पाँचथर : आसन्त स्थानीय तहको निर्बाचनका लागि म्यादी प्रहरी भर्नामा समेत भनसुन चलेको छ । आफन्त, कार्यकर्ता, नातागोता, साथीभाईलाई छनौट गरिदिनको लागि सुरक्षा निकायलाई भनसुनको लागि चर्को दवाव आएको छ । सरकारले निर्बाचनका लागि मुलुकभर ७५ हजार म्यादी प्रहरी भर्नाका लागि दरखास्त आह्वान गरे अनुसार जिल्ला जिल्लाका प्...
-
झापा बन्यो माइभ्याली गोल्डकपको च्याम्पियन
राम योङ्हाङ इलाम : साविक विजेता रमपम झापा ११ इलाममा आयोजित तेश्रो अन्तर्राष्ट्रिय आमन्त्रण टुवोर्ग माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । शनिबार भएको फाइनलमा चिरप्रतिद्वन्दी विभागीय टिम नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई टाईब्रेकरमा ४–२ को जित निकाल्दै झापाले उपाधि चुमेको हो । निर्धारित र अतिरिक्...
-
इतिहास आर्मीको पक्षमा, अधिकांश दर्शक झापाको समर्थनमा
माईभ्याली गोल्डकप फाइनल प्रिभ्यू नमीन ढकाल इलाम : तेस्रो अन्तराष्ट्रिय माइभ्याली गोल्डकपको उपाधिका लागि शनिबार रमपम झापा-११ र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुँदैछ। झापाले यस वर्ष मेची नेत्रालय दोश्रो काँकडभिट्टा गोल्डकपको उपाधि जितेको थियो। आर्मीले यस वर्ष नेपाल कप, दुहबी गोल्डकप र हेटौंडा गोल्डक जितिसकेको छ । त्यसैल...
-
जिल्लाका तीन दर्जन सरकारी कार्यालय खारेज हुँदै (सूचीसहित)
७ वटा सरकारी कार्यालय रहने, बाँकीको अधिकार स्थानीय तहमा काठमाडौं : नयाँ संविधानले केन्द्र, प्रदेश र स्थानीय तहसमेत गरी तीन तहको संरचना व्यवस्था गरेको छ । यही व्यवस्था अनुसार बैशाख ३१ गते स्थानीय तहको चुनाव हँदैछ । यो चुनावपछि जिल्ला विकास समिति औपचारिकरुपमै विघटन हुनेछ भने जिल्लामा रहेका करिब ३४ बढी सरकारी कार्यालयहरु...
-
इलाममा गाईले पनि रेडियो सुन्छन्
युवराज पाण्डे / रासस इलाम : गाई पनि रेडियो सुन्छन् भन्दा तपाई पत्याउनुहुन्नहाेला । तर इलाममा जब गाईले रेडियो सुन्छन् ‘पाउर काडेर’ ( फिँज काडेर) मस्त हुन्छन् । सफा, चटक्क परेको गाईगोठ देखेर यहाँ घुम्न आउने अनेकौँ कृषकहरु मन्त्रमुग्ध हुन्छन् र नयाँ प्रविधि र तरिका सिकेर फर्किन्छन् । गाईलाई तनावमुक्त वातावरण तयार गर्...
-
पुलिसलाई हराउँदै आर्मी फाइनलमा
राम योङ्हाङ इलाम : नेपाली सेनाको नेपाल आर्मी क्लब इलाममा जारी तेश्रो अर्न्तराष्ट्रिय आमन्त्रण टुवोर्ग माइभ्याली गोल्डकप फूटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबारको पहिलो सेमीफाइलनमा चिरपरिचित प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई २-० को सहज जित निकाल्दै आर्मी उपाधि नजिक पुगेको हो । सुरुवातदेखि नै आक्रमक खेल प्र...






























