काठमाडौं : विक्रम संवत २०७३ लाई बिदाइ गर्दै आज शुक्रबारदेखि नयाँ वर्ष २०७४ सुरु भएको छ । आपसमा शुभकामना आदानप्रदान, भेटघाट, खानपीन र रमाइलो गरेर नयाँ वर्षको स्वागत गरिंदैछ । नयाँ वर्षको पहिलो दिन सार्वजनिक विदा दिने प्रचलन पनि रहेको छ । विक्रम संवत्लाई आधार मानी हरेक वर्षको वैशाख १ गतेलाई नेपालमा नयाँ वर्षका रुपमा म...
समाचार
-
-
आशिष स्मृति पुरस्कार घिमिरेलाई
नयाँ बुलन्द इलाम : यस वर्षको ‘आशिष स्मृति पत्रकारिता पुरस्कार’ बाट रेडियो नेपालवाणी एफएमका समाचार प्रमुख तथा आर्थिक अभियान दैनिकका सम्वाददाता गणेश घिमिरे पुरस्कृत भएका छन् । मेची अञ्चललाई कार्यक्षेत्र बनाएर पत्रकारीता गर्ने क्रियाशील तथा उत्कृष्ट पत्रकारलाई प्रत्येक वर्ष वैसाख १ गते प्रदान गरिदैं आएको पुरस्कार यसवर्...
-
सासु भत्ताले साँघु निर्माण
विविसी हाङ्खिम सन्दकपुर : इलामको सन्दकपुर गाउँपालिका-२ माइमझुवा (साबिक माइमझुवा-४) का एक वृद्धले आफ्नो सामाजिक पुरक्षा भत्ता सामिजक काममा लगानी गरेका छन् । ८७ वर्षीय धनपती हाङ्खिम राई (लामा कान्छा) ले आफूले पाएको भत्ताले गाउँमा काठको साँघु निर्माण गरिदिएका हुन् । राईले साबिकको माइमझुवा वडा नम्बर ४ र ५ जोड्ने गीताङ्ग...
-
हामी आयौं
बुलन्द आवाज मिडिया प्रा.लि. इलामको प्रकाशनमा अनलाइन पत्रिका नयाँ बुलन्द डट कम (www.nayabulanda.com) लिएर हामी तपाई पाठकमाझ आएका छौं । प्रविधिको तीव्र विकासको बहुआयामिक उपयोग गर्दै जिल्लामा पहिलोपटक हामीले अनलाइन मार्फत इन्टरनेट प्रयोगकर्ताहरुलाई सही समयमा सही सूचना पाउने अधिकार स्थापित गराउन नयाँ कामको थालनी गरेका हौं...
-
प्रहरी महानिरीक्षकमा अर्याल नियुक्त
काठमाडौं : सरकारले डीआईजी प्रकाश अर्याललाई प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गरेको छ । सोमबार अबेर बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई प्रहरी प्रमुखमा बढुवा गर्ने निर्णय गरेको हो । कमिटीमा गृह सचिव, प्रधानमन्त्री कार्यालयका सचिव, कानुन सचिव र निमित्त प्रहरी प्रमुख रहेको समितिले पेश गरेको कार्यसम्पादनको नम्बरका आधार...
-
पाँचथरको सुवाङमा आगलागीबाट आठ घर नष्ट
नयाँ बुलन्द पाँचथर : पाँचथरको सुवाङमा जंगलबाट सल्किएको आगो गाउँमा पस्दा आठ घर जलेर नष्ट भएको छ । दिउँसो करिव एक बजे हिलिहाँङ गाउँपालीका-७ (साविकको सुबाङ गाविस-२) को सिर्वानी दोभानबाट सल्किएको आगो नजिकैको गाउँमा पस्दा आठ घर जलेर नस्ट भएको पाँचथर प्रहरीले बताएको छ । आगलागीबाट स्थानीय ईन्द्र बहादुर पन्दाक, राजकुमार पन्...
-
आदिवासी जनजाति युवा महासंघ अध्यक्षमा जिएस गुरुङ
११ बुँदे इटहरी घोषणापत्र जारी नयाँ बुलन्द इटहरी : आदिवासी जनजाती युवा महासंघ नेपालको चौथो राष्ट्रिय महाधिवेशन सोमबार विभिन्न निर्णय गर्दै सुनसरीको इटहरीमा सम्पन्न भएको छ । 'अधिकार, पहिचान, रोजगारी र एकताको लागी हाम्रो सक्रियता, आदिवासी जनजाति युवाहरुको साझा प्रतिवद्धता' भन्ने मुल नाराको साथ सम्पन्न महाधिवेशनले ३९ सदस...
-
इलाम नगरपालिकामा अभिमुखीकरण
सुजता सुनुवार इलाम : नेपालको संविधानले व्यवस्था गरेको मौलिक हक र संघिय संरचनाबारे नगरपालिका स्तरीय समुदाय सचेतना अभिमुखीकरण गोष्ठी इलाम सदरमुकाममा सम्पन्न भएको छ । गोष्ठीमा नेपालको संविधानको विशेषता, हक अधिकार र नागरिक कर्तव्यका बारेमा मानव अधिकार मञ्च इलामका उपाध्यक्ष वीरबहादुर खड्काले सहजीकरण गरेका थिए । यस्तै स...
-
‘सहिदको सपना पूरा भएकै छैन’
इलाम : नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले सहिदको सपना अझै पनि पूरा भइनसकेको बताएका छन् । सहिद रत्नकुमार वान्तवाको ३८ औंँ स्मृति दिवसका अवसरमा इलाममा आयोजित कार्यक्रममा महासचिव पोखरेलले सहिद वान्तवाले देखाएको बाटामा निष्ठा र दृढताका साथ अविचलित नभई लाग्न आग्रह गरे । “वान्तवा सामान्य कार्यकर्ता नभई एक कुशल, निडर, ...
-
महेश स्मृती पुरस्कार भट्टराईलाई
नयाँ बुलन्द इलाम : इलामका खेलाडी तथा तत्कालिन माइभ्याली फूटवल क्लबका सदस्य स्वर्गीय महेश कार्कीको स्मृतीमा स्थापित 'महेश स्मृती पुुरस्कार' इलामका पत्रकार बिप्लव भट्टराईले प्राप्त गरेका छन् । तेश्रो अन्तराष्ट्रिय आमन्त्रण टुर्वोग माइभ्याली फुटबल प्रतियोगिताको उत्कृष्ठ रिपोर्टिङ गरेको भन्दै कान्तिपुुरकर्मी भट्टराई सो प...






























