• झापामा प्रहरी र आन्दोलनकारीबीच झडप

    नयाँ बुलन्द झापा : संघीय गठबन्धनले स्थानीय तहको निर्वाचनको विरोध गर्दै आज झापाको दमकमा निकालेको लाठी जुलुसका क्रममा प्रदर्शनकारी र प्रहरीबीच पटक–पटक झडप भएको छ। दमकस्थित गणतन्त्र चोकबाट आज दिउँसो लाठी जुलुस निकाल्दा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो। लाठी जुलुस निकाल्नै लाग्दा प्रदर्शनकारीलाई प्रहरीले प्रदर्शनकारील...

  • छोरी बलात्कार गरेको अभियोगमा बाबु पक्राउ

    पाँचथर : ६ महिनादेखि छोरी बलात्कार गरेको आरोपमा पाँचथरको फाल्गुनन्द गाउँपालिकाका एक व्यक्ति पक्राउ परेका छन् । १४ वर्षकी साइली छोरीलाई बलात्कार गरेको आरोपमा ४२ वर्षिय व्यक्ति पक्राउमा परेका हुन् । उनी विरुद्ध जबर्जस्ती करणी तथा हाड्नाता करणी सम्बन्धि मुद्धा दर्ता भएको छ । यस मुद्दामा जिल्ला अदालतबाट म्याद थप गराई अनुस...

  • मतदान स्थल र मतदान केन्द्र निर्धारण

    नयाँ बुलन्द काठमाडौं : निर्वाचन आयोगले आगामी ३१ वैशाखमा हुने स्थानीय तह निर्वाचन प्रयोजनका लागि सात प्रदेशका ७५ जिल्लामा रहने मतदान स्थल र मतदान केन्द्रको संख्या निर्धारण गरेको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले मतदानस्थल र मतदान केन्द्रको संख्या निर्धारण गर्ने निर्णय गरेको ...

  • झापामा पाँच लाख मतदाता

    नयाँ बुलन्द झापा : आसन्न स्थानीय तहको निर्वाचनका लागि झापामा कूल पाँच लाख १० हजार दुई सय १६ मतदाता रहेका छन् । तीमध्ये दुई लाख ५३ हजार चार सय १५ पुरुष र दुई लाख ५६ हजार सात सय ९८ महिला छन् । पुरुषको तुलनामा महिलाको संख्या तीन हजार तीन सय ८३ बढी रहेको जिल्ला निर्वाचन कार्यालय भद्रपुरले जनाएको छ । ०७० सालमा सम्पन्न दोस्...

  • पत्रकार महासंघ पाँचथर अध्यक्षमा लवदेव

    नयाँ बुलन्द पाँचथर : नेपाल पत्रकार महासंघ पाँचथर शाखाको आठौं जिल्ला अधिवेशनबाट लवदेव ढुंगाना सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका छन् । अधिवेशनले सबै पदहरु सर्वसम्मत निर्वाचित गरेको छ । उपाध्यक्षमा विजयवोध लाओती, समावेशी उपाध्यक्षमा सरला रेग्मी, सचिव तुलसिं क्षितिज, खुला सहसचिव जंग तामाङ, समावेशी सहसचिव सन्देश सुब्बा र...

  • पशुपतिनगर नाकाबाट १६ बालकको उद्धार

    सुजता सुनुवार इलाम : नेपाल भारत सिमावर्ती पूर्वी इलामको सूर्योदय नगरपालिकास्थित पशुपतिनगर नाकाबाट १६ जना बालकहरुको उद्धार गरीएको छ । लामा पढाउने भन्दै भारतबाट आएका लामाहरुले इलाम र पाँचथरका बिभिन्न गाउँका बालकहरु भारतको बिभिन्न स्थानतर्फ लैजाने क्रममा माइति नेपाल र प्रहरीले उनीहरुलाई नाकामा रोकेर उद्धार गरेको माइती ने...

  • सुक्रबारको बिदा फिर्ता

    काठमाडौं : सरकारले शुक्रबारको सार्वजनिक विदा फिर्ता लिएको छ । सरकारले हिजो आइतबार राष्ट्रपति विद्या भण्डारी पहिलो विदेश भ्रमण भएको हुनाले जाँदा र आउँदा सार्वजनिक विदा दिने निर्णय गरेको थियो । राष्ट्रपति भण्डारी आज भारतको भ्रमणमा गएकी छिन् र आज सोमबार विदा दिइएको छ । तर, शुक्रबारको विदा भने फिर्ता भएको छ । गृह मन्त्राल...

  • महासेनानीसहित तीन अधिकारीलाई आजीवन जन्मकैदको फैसला

    काभ्रे : सशस्त्र द्वन्द्वकालमा गरिएको गैरन्यायिक हत्याको मुद्दामा जिल्ला अदालत काभ्रेले नेपाली सेनाका महासेनानी र सहसेनानीलाई आजीवन जन्मकैदको फैसला सुनाएकाे छ। द्वन्द्वकालमा काभ्रेको खरेलथोक गाविस–६ स्थित भगवती मावि कक्षा ९ मा अध्ययनरत मैना सुनुवारको हत्यामा संलग्न नेपाली सेना महासेनानी र सहसेनानीलाई आजीवन काराबासको...

  • मतदाता नामावली सार्वजनिक (तपाईंको नाम त छुटेन ! )

    नयाँ बुलन्द काठमाडौं : निर्वाचन आयोगले आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका मतदाताको नामावली सार्वजनिक गरेको छ । आयोगका अनुसार १ करोड ४० लाख ५४ हजार ४५२ मतदाता छन् । जसमा पुरुष ७० हजार ६९ हजार ७१४, महिला ६९ हजार ८४ हजार ६२५ छन् भने तेस्रो लिङ्गी मतदाताको संख्या १४३ छन् ।  ०७३ साल फागुन ९ गतेसम्म १८ वर्ष उमे...

  • जोगमाईबाट ७.५ मेगावाट विद्युत उत्पादन सुरु

    नयाँ बुलन्द इलाम : इलामको जोगमाई खोलाबाट उत्पादित ७ दशमलव ५ मेगावाट बिजुली नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा थप भएको छ । प्राधिकरणका प्राविधिकको रोहवरमा विद्युत गृहको सफल परीक्षणपछि विद्युत उत्पादन सुरु भएको सान्भी इनर्जीका प्रबन्ध निर्देशक भानु पोख्रेलले बताउनुभयो । निजी क्षेत्रद्वारा प्रवर्द्धित सा...