नयाँ बुलन्द पाँचथर : पाँचथरमा ६३ जनाले हतियार राख्न इजाजत प्राप्त गरेपनि २४ जनाले मात्रै प्रहरीलाई बुझाएका छन् । जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय पाँचथरले स्थानीय तहको निर्बाचन तयारी सुरु भएलगत्तै सार्वजनिक सूचना गर्दै बुझाउन भनेपछि यत्तिका हतियार संकलन भएका हुन् । जिल्ला प्रशासन कार्यालय पाँचथरको तथ्या...
समाचार
-
-
छुटे लगत्तै फेरि समातिए राउत
रौतहट : जिल्ला अदालत रौतहटको आदेशमा साधारण तारेखमा रिहा भएका स्वतन्त्र मधेश गठबन्धनका अगुवा डा.सीके राउतलाई प्रहरीले पुनः पक्राउ गरेको छ । जिल्ला अदालत रौतहटले राउतलाई साधारण तारेखमा छाड्न आदेश दिएको थियो । अदालतको आदेशमा साधारण तारेखमा छुटेका राउतलाई तत्काल पक्राउ गरिएको हो । राज्यबिरुद्धको मुद्धा र संगठित अपराध मुद्...
-
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
नयाँ बुलन्द पाँचथर : पाँचथरको याङबरक गाउँपालिका–१ स्थित च्याङथापुबजारमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । मोटरसाइकलमा सवार अर्का एकजना घाइते भएका छन् । मृत्यु हुनेमा याङबरक गाउँपालिका–२ का सन्तोष बेघा रहेका छन् । सोही ठाउँका मिलन चुहान घाइते भएका छन् । घाइतेको स्थानीय स्वास्थ्य चौकी च्याङथाप...
-
डीआईजी सिलवालमाथि कारवाही नबढाउ : सर्वाेच्च
काठमाडौं : सर्वाेच्च अदालतले नेपाल प्रहरीका डीआईजी नवराज सिलवालमाथि कुनैपनि कारवाही अघि नवढाउन आदेश दिएको छ । सर्वोच्चले छानविन लगायतका कुनै पनि कारवाही अघि नबढाउन अन्तरिम आदेश दिएको हो । न्यायाधीशहरु जगदिश शर्मा पौडेल, ईश्वर खतिवडा र तेजवहावदुर केसीको संयुक्त इजलासले अदालतमा बिचाराधीन मुद्दाको किनारा नलागेसम्म कुनै क...
-
निर्वाचन अधिकृत फर्काइए
नयाँ बुलन्द इलाम : सरकारले प्रदेश नम्बर १ सहित चार वटा प्रदेशमा स्थानीय तह निर्वाचनको मिति जेठ ३१ लाई सारिएपछि निर्वाचन आयोगले स्थानीय तहमा तोकिएका निर्वाचन अधिकृतहरुलाई पनि पूर्ववत आ-आफ्नै कार्यालयमा फर्काएको छ । आयोगले निर्वाचन अधिकृतको कार्यालय पनि नखोल्न भनेको छ । आयोगले मुख्य निर्वाचन अधिकृत र अधिकृतको कार्यालय...
-
मतदाता शिक्षा प्रशिक्षक प्रशिक्षण सम्पन्न
नयाँ बुलन्द इमाम : इलाममा आयोजित दुई दिने मतदाता शिक्षा प्रशिक्षक प्रशिक्षण कार्यक्रम मंगलवार सम्पन्न भएको छ । जिल्ला मतदाता मञ्चका सदस्यहरुमा लागि जिल्ला मतदाता अधिकार मञ्चको आयोजनामा भएको कार्यक्रममा जिल्ला मतदाता अधिकार मञ्चकी केन्द्रीय महासचिव टिका दाहाल, एकल महिला समूहका सदस्यहरु दिपा आचार्य, सेमन्तीका भट्टराई र ...
-
नयाँ बुलन्द बन्यो नेपालमा दर्ता भएको १५ औं अनलाईन
नयाँ बुलन्द काठमाडौं : इलामबाट प्रकाशन भईरहेको अनलाइन पत्रिका नयाँ बुलन्द डट कम नेपालमा दर्ता भएको १५ औं तथा पूर्वको पहिलो अनलाइन (इन्टरनेट न्यूज पोर्टल) बनेको छ । नयाँ बुलन्द डट कम मंगलबार (१२ वैशाख) देखि नेपाल सरकारको सूचना विभागबाट दर्ता भएर सञचालन हुने अनलाइन सञ्चारमाध्यमको सूचिमा परेको हो । सूचना विभागले मंगलबार ...
-
डीआईजी नवराज सिलवाल पक्राउ
काठमाडौं : नेपाल प्रहरीका डीआईजी नवराज सिलवाललाई प्रहरीले पक्राउ गरेको छ । बालुवाटारस्थित वरिष्ठ अधिवक्ता शम्भु थापाको घरमा कानुनी परामर्श लिइरहेका बेला सिलवाललाई प्रहरीले नियन्त्रणमा लिएको हो । सिलवालसँगै थापालाई पनि प्रहरीले हिरासतमा लिएको अधिवक्ता टिकाराम भट्टराईले अनलाइनखबरलाई जानकारी दिए । प्रहरी प्रधान कार्यालय...
-
ताप्लेजुङमा निर्वाचन विषयक नागरिक संवाद
इन्द्र बजगाँई ताप्लेजुङ : आसन्न स्थानीय चुनाबलाई लक्षित गरेर ताप्लेजुङ सदरमुकाममा नागरिक संबाद कार्यक्रम सम्पन्न भएको छ । नागरीक संबाद केन्द्र इलामले सनिवार ताप्लेजुङ स्थित विभिन्न राजनीतिक दलका प्रतिनिधी,शिक्षक,विद्यार्थी,विभिन्न पेशाकर्मी तथा पत्रकारहरु संग उक्त कार्यक्रम सम्पन्न गरेको हो । निर्वाचन आचारसंहिता लगा...
-
दलित समुदायका ९६ लाई स्वरोजगार बनाउने
सुजता सुनुवार इलाम : इलामका बिपन्न दलित समुदायका ९६ जनालाई स्वरोजगार बनाउनका लागि कार्यक्रम सुरु भएको छ । उद्यमशिलता सम्बन्धि तालिम दिएर स्वरोजगार बनाउनका लागि घरेलु तथा साना उद्योग बिकास समिति इलामले दलित समुदायलाई लक्षित गरेर कार्यक्रम सुरु गरेको हो । कार्यालयले चालु आर्थिक बर्षबाट जिल्लामा भगत सर्वजीत सिप प्रबद्र्ध...






























