• इलाममा भुर्इंस्याउले बजार पाएन, व्यवसायिक कृषक मारमा

    सुजता सुनुवार इलाम : इलामको सन्दकपुर गाउँपालिकाका तारामणी खतिवडाले व्यवसायिक भूइस्याउ उत्पादन गर्न थालेको ९ वर्ष भयो । सुरुमा विरुवा मात्र बेचेर एक लाख ५० हजार कमाई गरेका खतिवडाले अहिले बजारको समस्याका कारण अन्य खेती गर्न थालेका छन् । जिल्लामा भुर्इस्याउको उत्पादन बढेपनि आवश्यक बजार नहुँदा समस्या आएको व्यावसायिक कृषक ...

  • तीन दिने महिला नेतृत्व विकास तालिम सकियो

    नयाँ बुलन्द इभाङ्ग : महिला नेतृत्व विकास तथा क्षमता अभिवृद्धि सम्बन्धि तीन दिने तालिम इलामको माङसेबुङ गाउँपालिका-३  इभाङमा शुक्रबार सकिएको छ । जिल्ला समन्वय समिति जिल्ला महिला समन्वय समिति इलामको सहयोगमा महिला सञ्जाल समिति इभाङको आयोजनामा तालिम सञ्चालन गरिएको थियो । तालिममा माङसेबुङ-२ र ३ (साविक इभाङ्ग गाउँ विकास समित...

  • सबै मतदानस्थल र केन्द्र सुरक्षाकर्मीको निगरानीमा

    काठमाडौं : गृह मन्त्रालयले ३४ जिल्लामा हुन गइरहेको पहिलो चरणको स्थानीय तहको निर्वाचनमा तोकिएको सबै मतदानस्थल र केन्द्र सुरक्षाकर्मीको निगरानीमा रहेको जनाएको छ । ३, ४ र ६ नम्बर प्रदेशका २८३ मतदानस्थलमा सुरक्षाकर्मी खटिसकेको र सुरक्षा व्यवस्था मजबुत पारिएको गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले जानकारी दिए । सुरक्षा...

  • मतदान भोली : के-के गर्न पाइँदैन ?

    काठमाडौं : कुनै मतदाताले मतदानपछि मतपत्र कसैलाई देखायो भने के हुन्छ ? झुक्किएर पनि त्यसो नगर्नुस् । मतदान अधिकृतले त्यस्तो मतदातालाई तत्कालै १५ हजारसम्म जरिवाना गर्न सक्नेछन् । त्यति मात्रै होइन, सार्वजनिक गरिएको मतपत्र मतपेटिकामा नखसाली छुट्टै राखिनेछ, त्यो गणनामा समावेश गरिने छैन । तपाईको मत खेर जानेछ । आजको कान्तिप...

  • मतदाता परिचयपत्रमा त्रुटी, सरकारी परिचयपत्रका आधारमा भोट हाल्न दिने निर्णय

    काठमाडौं : आइतबार हुने स्थानीय तह निर्वाचनका लागि वितरण गरिएको मतदाता परिचयपत्रमा प्राविधिक समस्या देखिएको छ । यससँगै निर्वाचन आयोगले परिचय खुल्ने कुनै सरकारी कागजातका आधारमा पनि मतदान गर्न दिने निर्णय गरेको छ। मतदाता नामावलीमा नाम भएको तर, परिचयपत्रमा नाम फरक परेको, फोटो अर्काको परेको, छाप्न छुटेकाहरुले यो सुविधा लिन ...

  • मतदाता परिचयपत्र वितरण सुरु

    काठमाडौं : वैशाख ३१ मा हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले बिहीबार बिहानैदेखि परिचय पत्र वितरण सुरु गरेको छ। ६ हजार ६ सय ४२ मतदान केन्द्रबाट मतदाता परिचयपत्र वितरण थालिएको हो। । मतदाता परिचय पत्र वितरण गर्न निर्वाचन आयोगले विभिन्न निर्वाचन केन्द्रमा निर्वाचन अधिकृतसहितको टोली खटाएको छ। मायड प्यान्टोग्राफ,...

  • निर्वाचनलाई लक्षित गरी सामाजिक संजालमार्फत करोडौं रकम बाहिरियो

    काठमाडौं : तपाईँको फेसबुक तथा ट्विटर वालमा पछिल्लो समय कति त्यस्ता पोस्ट आएका हुन सक्छन्, जसमा ‘स्पोन्सर’ लेखिएको छ । ती ‘स्पोन्सर’ लेखिएका सबै पोस्ट तपाईंलाई लक्षित गरिएका हुन् । यसरी ‘स्पोन्सर’का नाममा गत एक महिनाको अवधिमा हजारौं संख्यामा फेसबुक तथा ट्विटरमा पोस्ट छाएका छन् । यी पोस्ट विशेषगरी स्थानीय तह निर्वाचनलाई...

  • महिला नेतृत्व विकास तालिम सुरु

    नयाँ बुलन्द इभाङ्ग : महिला नेतृत्व विकास तथा क्षमता अभिवृद्धि सम्बन्धि तीन दिने तालिम इलामको माङसेबुङ गाउँपालिका-३ इभाङमा सुरु भएको छ । जिल्ला समन्वय समिति जिल्ला महिला समन्वय समिति इलामको सहयोगमा महिला सञ्जाल समिति इभाङको आयोजनामा तालिम सुरु भएको हो । तालिममा साविक इभाङ्ग गाउँ विकास समितिका २० बढि महिलाको सहभागिता रहे...

  • इलाम सहित देशैभर बुद्ध जयन्ती मनाइयो

    नयाँ बुलन्द इलाम : बुधबार इलाम सहित देशैभर २५६१ औँ बुद्ध जयन्ती मनाइयो । वैशाख शुक्ल पूणिर्माका दिन भगवान् बुद्धप्रति आस्था प्रकट गरी यो जयन्ती मनाइने गरिन्छ । जिल्लाका गुम्वा तथा बौद्ध धार्मिक स्थानहरुमा भेला भएर बौद्ध धर्मावलीहरुले यो पर्व मनाउने गर्दछन् । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्त...

  • मौरीपालन तालिम सकियो

    नयाँ बुलन्द गजुरमुखी : इलामको माङसेबुङ गाउँपालिका-१ स्थित गजुरमुखीमा आयोजित तीन दिने आधुनिक मौरीपालन व्यवसायिक तालिम बुधबार सकिएको छ । जिल्ला समन्वय समिति जिल्ला महिला समन्वय समिति इलामको आर्थिक तथा प्राविधिक सहयोगमा स्थानीय गोदावरी आमा समूहको आयोजनामा भएकव तालिममा २ पुरुष सहित १७ जनाको सहभागिता रहेको थियो । तालिमको स...