• उभौली धुमधामका साथ मनाइयो

    नयाँ बुलन्द इलाम : किरातीहरुको महाव चाड उभौली पर्व बुधबार इलाममा पनि धुमधामका साथ मनाइएको छ । यो पर्व राई, लिम्बू, याख्खा, सुनुवार र भुजेल जातीले आ-आफ्नै तरिकाले मनाउने गरेका छन् । पर्वको अवसरमा ती समुदायले बुधबार बिहानैदेखी प्रकृती, देवीदेवता र भुमीको पूजा अर्चना गर्दै र एक आपसमा शुभकामना बाँड्दै यो पर्व मनाए । बाली ...

  • गजुरमुखीमा मौरीपालन तालिम

    नयाँ बुलन्द गजुरमुखी : इलामको माङसेबुङ गाउँपालिका-१ स्थित गजुरमुखीमा तीन दिने आधुनिक मौरीपालन व्यवसायिक तालिम सोमबार सुरु भएको छ । जिल्ला समन्वय समिति जिल्ला महिला समन्वय समिति इलामको आर्थिक तथा प्राविधिक सहयोगमा स्थानीय गोदावरी आमा समूहको आयोजनामा तालिम सुरु भएको हो । तालिममा स्थानीय १५ जनाको सहभागिता रहेको छ । तालिमम...

  • जीप दुर्घटना हुँदा ११ घाइते

    नयाँ बुलन्द तेह्रथुम : मध्यपहाडी लोकमार्ग अन्तर्गत तेह्रथुमको आठराइमा आइतबार जीप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । घाइते मध्ये तीनको अवस्था गम्भीर रहेको छ । अठराइबाट फिदिमतर्फ आउँदै गरेको को.१ ज. २३८५ नम्बरको जिप आठराइको चुवानडाँडाबाट तल खसेर दुर्घटना भएको हो । घाइतेहरूको पाँचथर जिल्ला अस्पतालमा उपचार भइरहेको छ भन...

  • ८६ औँ विश्व समाज सुधार दिवश मनाइदैं

    नयाँ बुलन्द इलाम : राष्ट्रिय विभूती फाल्गुनन्द लिङ्देनको स्मरणमा देश तथा विदेशमा ८६ औँ विश्व समाज सुधार दिवश विभिन्न कार्यक्रम गरी विश्वभर मनाइदै छ । आज दिन नेपालको ताप्लेजुङ, इलाम, झापा, तेहथुम, धनकुटा, संखुवासभा, काठमाण्डौ, ललितपुरमा विभिन्न कार्यक्रम आयोजना गरी मनादै छ । विश्वका विभिन्न राष्ट्रहरू बेलायत, अमेरिका,...

  • फेसबुकले अब कडाईका साथ प्रोफाईल हेर्ने

    अनुचित सामाग्री अनुगमन गर्न फेसबुकले तीन हजारजनालाई रोजगारी दिन लागेको बताएको छ। घृणायुक्त टिप्पणी, बाल दुर्व्यवहार तथा आफैंलाई नोक्सानी पुर्याइएका घटना सो सञ्जालमार्फत प्रसारण हुन थालेकाले नियन्त्रण गर्न अनुगमन कडा पार्न लागिएको बताइएको छ। फेसबुकका प्रमुख कार्यकारी मार्क जकर्बर्गले मानिसहरुले फेसबुक लाइभमार्फत आफैंला...

  • बजार अनुगमन सुरु

    युद्धबहादुर बोहोरा पञ्चमी : पाँचथर क्षेत्र नम्बर २ अन्तर्गत इलामसँग जोडिएका बजारहरुमा अनुगमनको कार्य सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यलय पाँचथरका अनुगमन अधिकृत तथा सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर बस्नेतको नेतृत्वमा पाँचथर/इलाम मा रहेका घुर्बिसे पञ्चमी बजार, पुरानो पञ्चमी, देउराली र राँके बजारको अनुगमन भएको छ...

  • ‘ग्र्यान्ड डिजाइनमा संसद्को विशेषाधिकार उल्लंघन’

    काठमाडौं : सत्तारूढ दल कांग्रेस र माओवादी केन्द्रले प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्ताव अघि नबढाउन सर्वोच्च अदालतले दिएको आदेशले संसद्को विशेषाधिकार हनन् भएको निष्कर्ष निकालेका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ । सर्वोच्चको निर्णयबारे परामर्श गर्न शुक्रबार साँझ बसेको बैठकपछि कांग्रेस सभापति शेरबहादुर देउवा र म...

  • प्रधानन्यायाधीश कार्की काममा फर्किइन्

    नयाँ बुलन्द काठमाडौं : सर्वोच्च अदालतको अन्तरिम आदेशपछि प्रधानन्यायाधीश सुशीला कार्की शुक्रबार साँझ नै काममा फर्किएकी छन् । सर्वोच्चका न्यायाधीश चालेन्द्रशम्शेर जबराको इजलासले शुक्रबार महाअभियोगको प्रक्रिया अघि नबढाउन र कार्कीलाई काममा र्फकन आदेश दिएको थियो । सुुरुमा सर्वोच्च प्रशासनले कार्की आइतबार मात्र काममा फर्कन...

  • गाउँपालिका र वडा अध्यक्षको तलब ४५ र ३० हजार

    काठमाडौं : वडा, गाउँपालिका, नगरपालिका र महानगरपालिकाका निर्वाचित हुने पदाधिकारीहरुको तलब भत्ता र सुविधाबारे स्थानीय विकास मन्त्रालयले प्रारम्भिक गृहकार्य अघि बढाएको छ । मन्त्रालयले स्थानीय तहका पदाधिकारीहरुलाई प्रस्ताव गरेको सेवा सुविधा अनुसार महानगरपालिकाको मेयरको मासिक तलब ६० हजार र उपमेयरको ५० हजार रुपैयाँ हुनेछ । ...

  • अपाङ्गता भएकाका लागि वरदान बन्दै करुणा फाउन्डेसन

    इलाम : इलाम जिल्लाको साबिक आमचोक–४, हाल फाकफोकथुम–३ की टीकामाया पाण्डेको सानो छँदा आगोले खुट्टा पोलेपछि हिँड्डुल गर्न कठिन भयो । ११ वर्षीया पाण्डे खुट्टा खोज्याउँदै विद्यालय जाने, घरबाहिरको काम गर्नुपर्ने बाध्यतामा थिइन् । सानो कद, त्यहीमाथि खुट्टाको भर नहुँदा उनलाई घरको त के कुरा, विद्यालय जान आउन पनि समस्या थियो । त...