• प्रेमेजुङमा आगलागी

    नयाँ बुलन्द माइजोगमाई : ईलामको माइजोगमाइ गाउपालिका-१ प्रेमेजुङमा आगलागी भएको छ  । आगलागीबाट करिब एक लाख मुल्य बराबरको क्षति भएको छ।  दिउसो १२ बजे बिद्युत सर्ट भई स्थानिय खड्ग बहादुर खड्काको घरमा आगलागी भएको हो । आगलागीबाट घरको एउटा कोठा पूर्ण रुपमा छ्यती भएको छ भने आगलागिमा नगद ४४ हजार रुपैया साथै अन्य उपयोगी काग...

  • गणतन्त्र दिवशमा रक्तदान

    नयाँ बुलन्द इलाम : दशौं गणतन्त्र दिवशको अवसरमा इलाम सदरमुकाममा रक्तदान गरिएको छ । जिल्ला युवा समिति इलामको आर्थिक सहयोगमा युवा सूचना केन्द्र इलामको आयोजना रक्तदान भएको हो । रक्तदानमा ९८ जनाले रक्तदान गरेका थिए ।इलाममा रक्त संकलन केन्द्र नहुँदा संकलित रगत समेत बाहिर नै लग्नुपर्ने समस्या रहँदै आएको सूचना केन्द्रका अध्यक...

  • दशौं गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाईदै

    नयाँ बुलन्द इलाम : आज १० ‍औं गणतन्त्र दिवस । नेपालमा निरंकुश राजतन्त्रको अन्त्य भई गणतन्त्र स्थापना भएको १० वर्ष भएको छ । आज देशभर विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाईदैछ । गणतन्त्र दिवसको अवसरमा इलाम सदरमुकाममा प्रभात र्‍याली सहित पुरस्कार वितरण, छात्रवृद्धि वितरण सहित विभिन्न कार्यक्रम गरिएको छ । दिवसको अवसरमा...

  • नेपाल कम्युनिष्ट पार्टीका ५ कार्यकर्ता पक्राउ

    नयाँ बुलन्द इलाम : निर्वाचन विरोधी क्रियाकलाप गरेको आरोपमा नेकपाका थप दुई कार्यकर्तालाई प्रहरील माई नगरपालिकास्थित दानाबारीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा देउमाई नगरपालिका–९ का ३२ वर्षीय झरेन्द्र बराल र ८ का २७ वर्षीय अटल भनिने दिलीप बराल रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । निर्वाचन विरोधी क्रियाकला...

  • महाअभियोग फिर्ता भएन, स्थगनको पत्र दर्ता

    काठमाडौं : कांग्रेस–माओवादी केन्द्रले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद् सचिवालयमा दर्ता भएको महाअभियोग प्रस्ताव फिर्ता लिएनन् । प्रमुख विपक्षी एमालेसँग महाअभियोग प्रस्ताव फिर्ता लिने सहमति भएको बताइए पनि सत्तारुढ दलले स्थगनमात्रै गरेका छन् । महाअभियोग प्रस्तावका प्रस्तावक कांग्रेस सांसद मीन विश्वकर्मा र समर्थ...

  • निर्वाचनमा सांकेतिक सामाग्रीको प्रयोग गर्न रोक

    नयाँ बुलन्द इलाम : आसन्न स्थानीय तहको निर्वाचनको प्रचारका लागि राजनितिक दल एवम् स्वतन्त्र उम्मेद्वारहरुले टोपी, झोला, टिर्सट जस्ता सांकेतिक सामाग्रीहरु प्रयोग गर्न नपाउने भएका छन् । निर्वाचन आयोगले क्षेत्रीय निर्वाचन कार्यालय र जिल्ला निर्वाचन कार्यालयलाई परिपत्र गरी उम्मेद्वार वा राजनितिक दलको निर्वाचन  चिन्ह अंकित प...

  • करुणाको अन्तरक्रिया

    नयाँ बुलन्द इलाम : करुणा फाउण्डेशन नेपालको आयोजनामा सञ्चालन भइरहेको हेरचाहका लागि उत्प्रेरणा परियोजना विस्तार सम्बन्धी कार्यकारी अधिकृतहरुसँग एक दिने अन्तरक्रिया कार्यक्रम इलामको श्रीअन्तुमा सम्पन्न भएको छ । जिल्ला समन्वय समिति इलामको आयोजना र करुणा फाउण्डेशनको व्यवस्थापनमा भएको कार्यक्रममा जिल्लाका चार वटा नगरपालिका र...

  • मतदाता तथा सुरक्षा सम्बन्धि कार्यक्रम

    युद्धबहादुर बोहोरा पाँचथर : मिक्लाजुङ गाउँपालिकाको-४ रविस्थित दुर्गा माध्यमिक विद्यालयको भवनमा "स्वच्छ निर्वाचनका लागि स्वस्थ प्रतिशप्रधा राजनैतिक दलको प्रतिबद्धता" विषयक अन्तरक्रिया कार्यक्रम सम्पन भएको छ। स्थानीय शान्ति समिति पाँचथले आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी विनोद खड्का, डीएसपी नक्...

  • इलामका २ पत्रकार र ३ शिक्षक उम्मेदवार

    नयाँ बुलन्द इलाम : आसन्न स्थानीय निकायको निर्वाचनमा उम्मेदवारी दिन पत्रकार महासङ्घ इलाम शाखाका दुई पत्रकारले राजीनामा दिएका छन् । रेडियो फिक्कलमा कार्यरत जयकमार राई र इलाम आवाजमा कार्यरत पत्रकार ठाकुर श्रेष्ठले राजीनामा दिएर नेकपा (एमाले) बाट उम्मेदवार बनेका छन् । राई सूर्याेदय नगरपालिका–९ र श्रेष्ठ इलाम नगरपालिका-५ क...

  • नयाँ थपीएका गाउपालिका, नगरहरुको टिल्स

    काठमाडाैं : सरकारले विराटनगर र वीरगञ्जलाई महानगर बनाउनुका साथै २२ स्थानीय तह थप्ने र २४ गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नती गर्ने निर्णय त गर्‍यो । तर, स्थानीय तहको चुनाव हुन २० दिन बाँकी छँदा पनि नयाँ स्थानीय तहबारे सबै बेखबर छन् । थपिएका तथा स्तरोन्नती भएका स्थानीय तहको डकुमेन्ट हामीले फेला पारेका  छौं । झापा गाउँपा...