करुणाको अन्तरक्रिया

नयाँ बुलन्द

इलाम : करुणा फाउण्डेशन नेपालको आयोजनामा सञ्चालन भइरहेको हेरचाहका लागि उत्प्रेरणा परियोजना विस्तार सम्बन्धी कार्यकारी अधिकृतहरुसँग एक दिने अन्तरक्रिया कार्यक्रम इलामको श्रीअन्तुमा सम्पन्न भएको छ ।

जिल्ला समन्वय समिति इलामको आयोजना र करुणा फाउण्डेशनको व्यवस्थापनमा भएको कार्यक्रममा जिल्लाका चार वटा नगरपालिका र छ वटा गाउँपालिकाका कार्यकारीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा करुणा फाउण्डेशन इलामका व्यवस्थापक अजित योञ्जनले कार्यक्रमको ‌औचित्य सहित हालसम्म भएको प्रगति विवरण प्रस्तुत गरेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार