• जमुनामा प्रस्तावना लेखन तालिम सम्पन्न

    नयाँ बुलन्द जमुना : प्रस्तावना लेखन सम्बन्धी चार दिने तालिम इलामको सन्दकपुर-५ स्थित जमुनामा सम्पन्न भएको छ । जिल्ला समन्वय समिति जिल्ला महिला समन्वय समिति इलाम र सन्दकपुर गाउँपालिका-५ (साविक जमुना गाविस) को सहयोगमा एकता महिला समाजको आयोजनामा तालिम सम्पन्न भएको हो । तालिममा सन्दकपुर-५ का ४६ जनाको सहभागिता रहेको थियो । ...

  • सीमा नाका ४८ घन्टा बन्द गरिने

    नयाँ बुलन्द  इलाम : दोस्रोचरणअन्तर्गत स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग सीमा जोडिएका इलामका सीमा नाका ४८ घन्टा बन्द गरिने भएको छ ।  सुरक्षालाई ध्यानमा राखेर ४८ घन्टा सीमा बन्द गरिने जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए । भारतसँग सीमा जोडिएका पूर्वका सीमा नाका दुई ...

  • इलाममा नमुना मतदान कार्यक्रम

    सुजता सुनुवार इलाम : असार १४ गते हुन लागेको दोस्रो चरणको चुनावलाई लक्षित गरी इलाममा नमुना मतदान कार्यक्रम भएको छ ।मत बदर नहोस् भन्ने उद्देश्यका साथ जिल्लाका तीन स्थानमा नमुना मतदान कार्यक्रम सम्पन्न गरेको जिल्ला निर्वाचन कार्यलय इलामले जानकारी दिएको छ । जिल्ला निर्वाचन कार्यालय इलामका प्रमुख प्रेमकुमार काफ्लेका अन...

  • गाउँ-गाउँमा खानेपानी पुर्‍याउनेलाई भोट

    सुजता सुनुवार इलाम :  दोस्रो चरणको स्थानीय तहको चुनाव नजिकिँदै गर्दा इलाममा क्रियाशिल राजनीतिक दल चुनावी अभियानमा लागेका छन् । २० वर्षपछि हुन लागेको चुनावमा जनतामा पनि उत्साह छाएको छ । चुनावमा भोट हाल्न हतारिएका इलामवासीले जनप्रतिनिधिबाट एउटै कुराको आशा गरेका छन् । त्यो हो घरपिच्छे स्वच्छ पिउने पानीको व्यवस्था गरुन् ।...

  • प्रसिद्ध बेहुली ढुङ्गा

    युद्धबहादुर बोहोरा घुर्बिसे पन्चमी : ढकमक्क फुल्ने रातो लालिगुराँस र कतै कतै सेतो गुराँसहरु चैत/बैशाखमा देखिन्छ । सिजनमा वरिपरि मगमग सुगन्धले भरि रहने सेतो फुल्ने चापको वास्ना ,चुत्रो र रङ्ग बनिने बनस्पतिका दृश्यका साथमा रमणीय बस्तीहरुले सजिसजाउ भएको पुर्व तर्फ इलाम फाकफोकथुम-४,फुएतप्पा,दक्षिणी पाँचथरको मिक्लाजुङ -४,...

  • जिल्लाभरी निर्वाचान आचारसंहिता उल्लंघन

    नयाँ बुलन्द इलाम : इलाम जिल्लाका राजनीतिक दलले पुन निर्वाचन आचार संहिता पालना पर्ने प्रतिवद्धता जनाएका छन । जिल्ला भरी नै निर्वाचन प्रचार प्रसारका क्रममा आचार संहिताको उलङ्गन भैरहेको जनगुनासो आईरहेको बेला जिल्ला निर्वाचन कार्यालय इलामले आयोजना गरेको कार्यक्रममा राजनीतिक दलका प्रतिनिधिले आचार संहिता पूर्ण रुपमा पालना ग...

  • चुलाचुलीमा ‘गाउँपालिका विकास सम्भावना र एजेन्डा’ कार्यक्रम

    चुलाचुली : 'चुलाचुली गाउँपालिका विकासको सम्भावना र एजेन्डा' विषयमा राजनीतिक पार्टीका उमम्मेद्वारहरूसँगको एजेन्डा प्रस्तुती कार्यक्रम इलामको चुलाचुलीमा आइतबार सम्पन भएको छ । राजनीतिक दलहरूको मतभेदको दुरी घटाउन सवै पार्टीको उम्मेद्वारहरूलाई एउटै मञ्चमा राखेर स्थानीय एजेन्डा प्रस्तुत गर्ने लगाउने उद्देश्यले आयोजना गरिएको...

  • करेन्ट लागेर राईको मृत्यू

    झापा : झापाको भद्रपुर नगरपािलका-२ मा धोएको कपडा सुकाउने क्रममा करेन्ट लाग्दा एक महिलाको गए राति मृत्यु भएको छ । मृत्यु हुनेमा विशालपुर २२ नम्वर टोल निवासी ४७ वर्षीया कुसुम राई रहको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार लुगा सुकाउदा विजुलीको तारमा छोएकाले उनलाई करेन्ट लागेको र उनको घटनास्थलमा नै मृत्य...

  • सगरमाथा आरोही गुरुङ्ग सम्मानित

    सुजता सुनुवार इलाम :  नेपालको सबै भन्दा अग्लो सगरमाथाको सफल आरोहणपछि यामबहादुर गुरुङ सम्मानित भएका छन् । इलाम नगरपालिका १ का गुरुङलाई सगरमाथा चढ्ने जिल्ला कै पहिलो गोर्खाली बेलायती सेनाको रुपमा सम्मान गरिएको हो । नेपाली कांग्रेस जिल्ला कार्यसमिति इलामले उनलाई सम्मान गरेको छ । सदरमुकाममा कार्यक्रम गरि उनी लगायत स-घरपर...

  • हरियो पत्तीको उत्पादन वृद्धि

    इलाम : मौसम अनुकूल भएकाले यस वर्ष इलाममा गत वर्षको तुलनामा हरियो पत्तीको उत्पादन बढेको छ । उत्पादन बढेकाले कारखानामा अहिले हरियोपत्ती प्रशोधनको चाप पनि बढेको छ । गत वर्ष यही याममा ४० प्रतिशतसम्म उत्पादन घटे पनि यस वर्ष भने उत्पादन दोब्बर भएको छ । यतिबेलाको हरियोपत्ती गुणस्तरीय हुने कृषक बताउछन् । गत वर्ष सिँचाइ अभाव भ...