• चुलाचुलीमा वैदेशिक रोजगार तथा नेतृत्व विकास तालिम

    नयाँ बुलन्द चुलाचुली : इलामको चुलाचुलीमा तीन दिवसीय सुरक्षित वैदेशिक रोजगार तथा महिला नेतृत्व विकास तालिम बुधबार सम्पन्न भएको छ । जिल्ला समन्वय समिति, जिल्ला महिला समन्वय समिति इलामको सहयोग र महिला समिति चुलाचुलीको आयोजनामा तालिम सम्पन्न भएको हो । तालिममा चुलाचुलीका ३८ जना महिलाहरुको सहभागिता रहेको थियो । तालिमका सह...

  • सिद्धिथुम्कामा बेमौसमी तरकारी खेती तालिम

    नयाँ बुलन्द सिद्धिथुम्का : इलामको देउमाई नगरपालिका ७ स्थित सिद्धिथुम्कामा तीन दिवसीय बेमौसमी तरकारी खेती सम्बन्धी तालिम मंगलबार सम्पन्न भएको छ । जिल्ला समन्वय समिति, जिल्ला महिला समन्वय समिति इलामको सहयोग र महिला समिति सिद्धिथुम्काको आयोजनामा तालिम सम्पन्न भएको हो । ग्रामीण क्षेत्रका किसानहरुलाई बेमौसमी तरकारी खेतीमा ...

  • भौतिक संरचना अपाङ्गमैत्री नभएको गुनासो

    सुजता सुनुवार इलाम : नेपालको संविधान २०७२ ले जारी गरेको समानताको हक १८ बमोजिम नै हरेक अपाङ्गता भएका व्यक्तिलाई पहुचयुक्त सेवासुविधा दिनुपर्ने राष्ट्रिय अपाङ्गता महासंघ केन्द्रिय सदस्य नविन ढुङ्गेलले बताएका छन् । उनले अपाङ्गता भएका व्यक्तिहरूका लागि समुदायमा आधारित पुनर्स्थापना कार्रयक्रम (सिविआर) अन्तरगत नवनिर्मित भौत...

  • विष्ट युवाको आँगनमै उन्नती, रोजगारीको बाटो खोज्दै युवा

    सुजता सुनुवार इलाम : घरै छेउको बारीमा किवी लहराउँदा इलाम नगरपालिका १ साखेजुङका युवा कृषक गंगा विष्टको मन रमाउँछ । ४० वर्ष टेक्न लागेका उनी भन्छन्, ‘मेहनत गर्दा विदेशको कमाई गाउँमै गर्न सकिदो रहेछ ।’ विएसी सम्मको पढाई सकेर कमाउन विदेश पसेका उनले विदेशमा डलरले धित मार्न सकेनन्  । ३ वर्ष दुवईमा बस्दा सोचे जस्तो भएन । भन...

  • एक लाख २५ हजार घूससहित सवइन्जिनियर पक्राउ

    नयाँ बुलन्द पाँचथर : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीबाट आएको टोलीले जिल्ला शिक्षा कार्यालय पाँचथरमा कार्यरत एकजना सवइन्जिनियर घूस लिँदालिँदै पक्राउ गरेको छ । इटहरीस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली मंगलबार १० बजेतिर जिल्ला शिक्षा कार्यालय पुग्दा रकम लेनदेन गरेको प्रमाणसहित सवइन्जिनियर मनोजकुमार य...

  • दृष्टि बिहिनहरुलाई एन्ड्रोइट फोन

    नयाँ बुलन्द इलाम : एन्ड्रा नेपाल र अपाङ्ग एकता समाजको आयोजना तथा जिल्ला समन्वय समितिको सहयोगमा इलामका दृष्टिबिहिन व्यक्तिहरुका लागि सोमबार एन्ड्रोयिड मोवाइल (फोन) वितरण गरिएको छ । साथै सोही अवसरमा प्रवोधिकरण कार्यक्रम समेत सम्पन्न भएको छ । कार्यक्रममा खगेन्द्र खनाल, मणीफत्र लिम्बू, सिला राई, रीता सुब्बा तथा हेमकुमारी ...

  • कांग्रेस र एमालेको झडपमा एकको मृत्यु

    बाजुरा : बाजुराको छेडेदह गाउँपालिकामा उम्मेद्वारी मनोनयन  दर्ता गर्ने क्रममा नेपाली काँग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप हुँदा १ जनाको मृत्यु भएको छ । झडपमा घाईते भएका एमाले कार्यकर्ता हंश राउतको मृत्यु भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । झडपका क्रममा घाइते भएका उनलाई उपचारका लागि सदरमुकाम ल्याइएको र चिकित्सक...

  • उम्मेद्वार गाउँगाउँमा भोट माग्दै मतदान गर्न सिकाउँदै

    सुजता सुनुवार इलाम : आसन्न स्थानीय तहको चुनावको मिति नजिकिदै जादाँ उम्मेद्वार चुनावी प्रचारप्रसारमा लागेका छन् । यस पटकको मतपत्र ठूलो भएकाले मत बदर हुन्छ भन्ने चिन्ता पनि उम्मेद्वारहरुलाई उत्तिकै छ । भोट माग्दै मतदान गर्ने तरिका सिकाउदा आम नागरिक पनि खुशी हुने गरेको सबै भन्दा कान्छी उम्मेद्वार माईजोगमाई गाउँपालिका माओ...

  • पत्रकार खेम भण्डारी र गणेश भट्ट रिहा

    डडेल्धुरा : शनिबार पक्राउ परेका पत्रकारद्वय खेम भण्डारी र गणेश भट्टलाई प्रहरीले रिहा गरेको छ। कञ्चनपुरको महेन्द्रनगरबाट प्रकाशित हुने 'दैनिक मानसखण्ड' का प्रकाशक एवं प्रधान सम्पादक भण्डारी र कार्यकारी सम्पादक भट्ट आइतबार साँझ रिहा भएका हुन् । पत्रिकामा छापिएका समाचारको विषयमा उजुरी परेको र त्यसैको अनुसन्धानको शिलशिलाम...

  • कपिलबस्तुमा बम विस्फोट, ९ जना घाइते

    कपिलबस्तु : कपिलबस्तु जिल्लाको बाणगंगा नगरपालिका ४ गजेहडामा आइतबार बिहान बम विस्फोटा भएको छ । बम विस्फोटका कारण ९ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा चार जना गम्भीर रहेको बताइएको छ । गम्भीर घाइते हुनेमा विजय थारु, साहबुद्दिन मनिहार र शेषराम गुप्ता र लालबहादुर थारु छन् । बम विस्फोट विप्लव समूहले गराएको प्...