प्रमुख मोबाइल फोन निर्माता सामसुङले ग्यालेक्सी नोट सेभेनकै पार्टपुर्जा प्रयोग गरेर नयाँ मोबाइल बजारमा ल्याउँदै छ । ब्याट्रीमा समस्या देखिएपछि कम्पनीले नोट सेभेनको उत्पादन बन्द गरेको थियो । नोट सेभेनको ब्याट्री पड्कने र आगलागीसम्म भएपछि सामसुङको ब्यापक आलोचना भएकोे थियो । सामसुङले नोट सेभेनकै पार्टपुर्जा प्रयोग गरे...
समाचार
-
-
अब हामी जनताका साझा भएका छौं : प्रमुख बस्नेत
जीवन लिम्बू इलाम : इलाम नगरपालिकाका नवनिर्वाचित प्रमुख महेश बस्नेतले अब आफू र विजयी उम्मेदवारहरु दलको मात्र नभइ जनताका साझा प्रतिनिधिको रुपमा कार्य गर्ने बताएका छन् । नेकपा एमालेको नगर संठन कमिटिले आयोजना गरेको विजय सभालाई सम्बोधन गर्दै बस्नेततले इलाम नगरको विकास र समृद्धि एक मात्र लक्ष्य हुने बताए । प्रमुखका रुपमा का...
-
काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले मोबाइल बाँड्ने निर्णय फिर्ता
काठमाडौं :काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले मोबाइल बाँड्ने निर्णय कार्यान्वयन नगर्ने तर बृद्धबृद्धालाई घरमै स्वास्थ्य सेवा दिने निर्णय गरेका छन्। चर्को आलोचनापछि काठमाडौं महानगरका नगर कार्यपालिकाका सदस्यहरुलाई मोबाइल बाड्ने निर्णय फिर्ता गरेका छ ।जनभावनाको कदर गर्दै मोबाइल किन्ने निर्णय कार्यान्वयन नगर्ने बताए । य...
-
इलामका नौ वटै तहमा मतदान अधिकृतको टोली खटिए
सुजता सुनुवार इलाम : दोस्रो चरणमा निर्वाचन हुने इलामका दशवटा स्थानीय तहका मतदान केन्द्रहरुका लागि मतदान अधिकृत र कर्मचारीहरू खटाउन थालिएको छ । निर्वाचनका लागि आवश्यक सामाग्रीको साथमा जिल्लाका चार नगरपालिका, छ गाउँपालिका सहित ८१ वटा वडाका कार्यक्षेत्रमा कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृत नवराज दाहालले जनाकारी दि...
-
मुख्य सिजनमै भारतमा बन्द भएकाले किसान मारमा
सुजता सुनुवार इलाम : भारतको दार्जिलिङ सहितका क्षेत्रमा ‘गोर्खाल्यान्ड’ को मागमा आन्दोलन चर्किएपछि त्यसको प्रत्यक्ष असर नेपालका पूर्वी दर्जनौं बजारहरूमा देखिएका छन् । आन्दोलनले इलामका पशुपतिनगर, श्रीअन्तु, समालबुङ, लगायतका बजारमा असर परेको छ । दार्जिलिङ, मिरिक, कालिम्पोङ, खर्साङ लगायतका क्षेत्रमा भएको आमहड्तालल...
-
इलाममा सिकाई आदन प्रदान कार्यक्रम
नयाँ बुलन्द इलाम : स्थानीय निकायको कानुनी तथा नीतिगत व्यवस्था पालना अनुगमन कार्यक्रम अन्तरगत एक दिने सिकाई आदन प्रदान तथा अन्र्तकृया कार्यक्रम शुक्रवार इलामा सम्पन्न भएको छ । जिल्ला समन्वय समिति इलाम र इलाम नगरपालिकाको आयोजना तथा सुनगाभा विकास संस्थाको सहजीकरणमा सम्पन्न कार्यक्रमा साविकका स्थानीय निकायहरुको सुशासन, जव...
-
विप्लव समूहका ५ कार्यकर्ता पक्राउ
नयाँ बुलन्द पाँचथर : प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाका पाँचजना कार्यकर्तालाई बिहीबार पक्राउ गरेको छ । चुनाव विरोधी गतिविधिमा संलग्न भएको भन्दै पाँचथरका विभिन्न स्थानमा चुनाव बिथोल्ने योजना बनाइरहेका बेला उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विज्ञान वस्नेतले जानकारी द...
-
इलाममा चुनावी रौनक बढ्दो
नयाँ बुलन्द इलाम : इलाममा स्थानीय तहको चुनावी रौनक बढेको छ । असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि इलाममा चुनावी चहल-पहल बढेको हो । यतिबेला दलहरुले आ(आफ्ना चुनावी कायक्रमलाई इलामका ६ गाउँपालिका र ४ नगरपालिका गरी दश स्थानीय तहमा केन्द्रित गर्दैछन् । दलहरुले चुनावी प्रचार–प्रसारलाई गाउँ केन्द्रित गर्दै गर्द...
-
बजार उन्नतिसँगै घुर्बिसेमा स्वच्छ पिउने पानीको अभाव
युद्धबहादुर बोहोरा इलाम : जलस्रोतको धनी देश मध्येमा नेपाल दोस्रो स्थानमा पर्दछ।विडम्वना,यहि देशका जनतालाई शुद्ध पिउने पानीको चरम अभाव हुनु दुर्भाग्यपूर्ण हो।यस्तै कठिनाई भोग्दै आइरहेका छन् घुर्बिसे पन्चमी बासीहरु । इलाम फाकफोकथुम र पाँचथर फाल्गुनन्द गाउँपालिकाको संगम स्थालमा यो बजार अवस्थित छ । जुन मेची राजमार्गको राँ...
-
पत्रकार महासंघका अध्यक्ष रुम्दाली गाँउपालिकाको उपाध्यक्षमा
नयाँ बुलन्द ओखलढुंगा : मानेभञ्ज्याङ्ग गाँउपालिकाको उपाध्यक्ष पदमा पत्रकार दिपेन्द्र रुम्दालीले उमेदवारी दर्ता गरेका छन् । ओखलढुङ्गाका पत्रकार रुम्दाली नेपाल पत्रकार महासंघ ओखलढुङ्गा शाखाका अध्यक्ष समेत हुन् । पत्रकार रुम्दालीले मानेभञ्ज्याङ्ग गाँउपालिकामा संघिय समाजवादी फोरम नेपालको तर्फवाट उमेद्वारी दर्ता गराएका हुन...






























