• ११ डिआईजी बढुवामा सिफारिस, नवराज सिलवाल परेनन्

    काठमाडौं : गृहमन्त्रालयले नेपाल प्रहरीका ११ ‘डिआईजी’लाई ‘एआईजी’मा बढुवा गर्न सिफारिस गरेको छ । गृहमन्त्रालयका बढुवा समितिको शुक्रवार बसेको बैठकले  ११ जना डीआईजीलाई एआईजीमा बढुवा सिफारिस गरेको हो । तर, सिफारिसमा  यसअघि आईजीको दाबी गर्दै सर्वोच्च पुगेका नवराज सिलवाल भने सिफारिसमा परेका छैनन् । आईजीपीका दाबेदार रहेका उनल...

  • १० जना जेष्ठ नागरिकहरुलाई काठमाण्डौँ लगियो

    सुजता सुनुवार इलाम : इलामको माईभगवती बृद्धाश्रममा आश्रय लिईरहेका १० जना जेष्ठ नागरिकहरुलाई तिर्थाटनका काठमाण्डौँ लगिएको छ ।  जिल्लाका समाजसेवी सुमन श्रेष्ठले बृद्धबृद्धालाई तिर्थाटनको लागि काठमाण्डौँ लगेका हुन् । शनिबार माइभगवती बृद्धाश्रममा आश्रित बृद्धबृद्धालाई श्रेष्ठले पशुतिनाथ दर्शनको लागि यात्रामा लगेका हुन् । ...

  • मानव बेचविखन तथा ओसारपसारमा कमी आएन

    सुजता सुनुवार इलाम : मानव बेचबिखन तथा ओसारपसारका लागि विभिन्न जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन भइरहेका छन् । सरकारी संयन्त्र तथा कतिपय गैससरकारी संघसंस्थाहरुको अगुवाइमा समेत यस्ता अभियानहरु सञ्चालन नभएका होइनन् । मानव बेचबिखन तथा ओसारपसारमा न्युनीकरण गर्दै निर्मुल पार्ने अभियानमा सबै एक भएर अघि बढे । तर सयको सफल कार्य...

  • इलाममा हाइड्रोलोजिकल स्टेशन निर्माण गरिने

    सुजता सुनुवार इलाम : विपत जोखिम न्युनिकरणका लागि इलाममा पहिलो पटक हाइड्रोलोजिकल स्टेशन निर्माण गरिने भएको छ । नदीमा पानीको मात्रा वृद्धि भएसँगै इलाम पहिरोको जोखिममा पर्ने भएकाले जोखिम व्यवस्थापनका लागि हाइड्रोलोजिकल स्टेशन निर्माण गरिन लागिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा इलामका सभापति देवी गौतमले जानकारी दिए । इ...

  • एक लाख २० हजार अलैंचीका विरुवा वितरण

    सुजता सुनुवार इलाम : इलामका व्यावसायिक अलैची कृषकहरुलाई अलैचीको बिरुवा बितरण गरिएको छ । जिल्ला कृषि विकास कार्यालयले कृषि प्रसार र मसला बाली कार्यक्रम अन्तरगत विरुवा वितरण गरेको हो । जिल्लाका व्यवसायिक किसानलाई ध्यानमा राखेर एक लाख २० हजार विरुवा वितरण गरिएको जिल्ला कृषि विकास कार्यालय इलामले जनाएको छ । कार्यलयका अनुस...

  • सामुदायिक मेलमिलाप सम्बन्धी तालिम सकियाे

    नयाँ बुलन्द इलाम : सामुदायिक मेलमिलाप सम्बन्धी आठ दिने आधारभू तालिम इलाममा सकिएको छ । इलाम नगरपालिकाका सामुदायिक मेलमिलाप समितिका पदाधिकारी र सदस्यहरूका लागि आयोजित तालिम शुक्रबार सकिएको हो । जिल्ला समन्वय समिति इलामको सहयोगमा मेलमिलाप परिषदमा सूचिकृत संस्था मानव अधिकार मञ्च नेपाल इलामको आयोजनोमा तालिम सञ्चालन भएकोथिय...

  • कांग्रेस नेता रामहरि जोशीको निधन

    काठमाडाैं : कांग्रेसका पुराना नेता रामहरि जोशीको निधन भएको छ । २००७ सालदेखि नै कांग्रेसमा सक्रिय जोशीको ९२ वर्षको उमेरमा बिहीबार साँझ ग्रान्डी अस्पतालमा उपचारकोक्रममा निधन भएको हो । उनका भतिज विष्णुले नेता जोशीको साँझ साढे ७ बजे निधन भएको पुष्टि गरे । स्वासप्रस्वासको समस्या देखिएपछि असार ७ गते अल्का अस्पताल भर्ना गरिए...

  • जनप्रतिनीधिलाई सम्मान र स्वागत

    नयाँ बुलन्द इलाम : जिल्ला समन्वय समिति इलामले नवनिर्वाचित इलामका जनप्रतिनीधिहरुलाई सम्मान सहित स्वागत गरेको छ । बिहीबार एक कार्यक्रमको आयोजना गरी जिससले इलामका ४ नगरपालिकाका प्रमुख र उपप्रमुख एवं ६ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरुलाई सम्मान सहित स्वागत गरेको हो । भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित प्र...

  • जिल्ला समन्वय समितिको सार्वजनिक सुनुवाई

    नयाँ बुलन्द इलाम : जिल्ला समन्वय समिति इलामको तेश्रो चौमासिक सार्वजनिक सुनुवाइ बिहीबार सम्पन्न भएका छ । कार्यालयको आर्थिक वर्ष २०७३।०७४ को चौथो सार्वजनिक सुनुवाइ भएको हो । जिल्ला समन्वय समिति इलामको आयोजनामा जिसस कार्यालय र विषयगत कार्यालयहरुबाट भएका विकास निर्माण कार्य, सुशासन प्रवद्र्धन तथा सेवाप्रवाहको अवस्थाका सम्ब...

  • ढुङ्गा प्रहार गरि श्रीमतीको हत्या

    युद्धबहादुर बोहोरा पाँचथर : फाल्गुनन्द गापाका एक व्याक्तिले बिहीबार आफ्नै श्रीमतीको हत्या गरेका छन्। स्थायी ठेगाना फाल्गुनन्द-४,लिगिम्बा निवासी बर्ष ४४ को नेत्र चेम्जोङ्ग (बन्चरे) पाँचथर राँकेमा अस्थायी बसोबास गर्दै आएका छन् । अन्दाजी बर्ष ५२ कि आफ्नै श्रीमती यसोदा राई (कुलमुनी कान्छी)लाई पारिवारिक झगडाका निहुँमा ढुङ्...