• सम्पूर्ण विवरण एउटै कार्डमा : यस्तो हुन्छ राष्ट्रिय परिचयपत्र

    काठमाडाैं : सरकारले भदौबाट डिजिटल प्रविधिको राष्ट्रिय परिचयपत्र (स्मार्टकार्ड)को छपाइ सुरु गर्ने भएको खबर आजको नयाँ पत्रिकामा छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रले छपाइको तयारी करिब पूरा भएको जनाएको हो । नागरिकलाई राज्यको तर्फबाट एकीकृत सेवा प्रवाहका लागि सरकारले राष्ट्रिय परिचयपत्र वितर...

  • इलाममा विद्युत चुहावटमा कमी

    सुजता सुनुवार इलाम : इलाममा विद्युत चुहावटमा कमी आएको छ । पछिल्लो समयमा निरन्तरको अनुगमन र कारवाहीले गर्दा विद्युत चोरी हुने क्रम पनि घट्दै गएको प्राधिकरणले जनाएको छ । नेपाल विद्युत प्राधिकरण इलाम शाखाको तथ्याङ्क अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गएको साल विद्युत चुहावट ९ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष ३३ प्रतिशत...

  • टेलिकमले ६ वटा सेवा निःशुल्क बनायो

    काठमाडौं : नेपाल टेलिकमले आफ्ना ६ वटा सेवालाई निःशुल्क बनाएको छ। व्यस्त हुँदा अर्को नम्बरमा कल डाइभर्ट, कलर आइडी, एउटा नम्बरमा आउने सम्पूर्ण कल अर्कोमा डाइभर्ट गर्ने सेवा निशुल्क भएका हुन्। साउन १ देखि टेलिकमले आफ्ना केही सेवालाई निःशुल्क बनाएको हो। के के सेवा निःशुल्क भए? १. ल्याण्डलाइन टेलिफोन (PSTN) सेवाका विभिन्न ...

  • किशोरीलाई गर्भ बोकाउने युवक पक्राउ

    धरान : भोजपुरकी एक किशोरीलाई गर्भवती बनाएर फरार भएका दुर्गाबहादुर श्रेष्ठ धरानबाट पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय भोजपुरको आग्रहरमा इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको श्रोतले बताएको छ । भोेजपुरको पूर्वी अरुण गाउँपालिका ५ याकुमा एक ११ वर्षिया किशोरीको दुर्गाबहादुर श्रेष्ठसँगको अवैध यौन सम्बन्धबाट...

  • स्थानीय तहमै मतदाता नामावली संकलन गरिने

    काठमाडौं : निर्वाचन आयोगले स्थानीय तहको केन्द्रबाटै फोटो सहितको मतदाता नामावली संकलन गर्ने निर्णय गरेको छ । साथै समय पनि थप गरेको छ । यससँगै मतदाता नामावलीमा नाम लेखाउनकै लागि जिल्ला सदरमुकाम आउने पर्ने बाध्यता हटेको छ । निर्वाचन आयोगको मंगलबार बसेको बैठकले मतदाता नामावली संकलनलाई प्रभावकारी बनाउन स्थानीय तहसम्म पुग्न...

  • इलामका चार नगरपालिकाका १८ वडा कार्यालय भाडामा सञ्चालन

    इलाम : इलामका चार नगरपालिकाका १८ वडा कार्यालय भाडामा सञ्चालन गरिने भएको छ । जिल्ला समन्वय  समिति इलामका अनुसार जिल्लाका सुर्योदय र माई नगरपालिकाका सात/सात, देउमाई नगरपालिकाका तीन र इलाम नगरपालिकामा एक वटा वडा कार्यलयको भवन भाडामा सञ्चालन गरिने भएको हो । जिल्लाकै सबै भन्दा ठूलो नगरपालिका सुर्योदय नगरपालिकाका २, ६, ८, ९...

  • गर्भवती बालिकालाई गाउँबाटै निकालियो

    भोजपुर  : भोजपुरमा गर्भवती भएकी ११ बर्षकी बालिका गाँउनिकालामा परेकी छन् । पूर्वी अरुण गाउँपालिका–५ याकुकी ११ वर्षकी एक बालिका गाउँबाट निकालिएकी हुन् । छिमेकी २० वर्षका दुर्गाबहादुर श्रेष्ठले ललाई फकाइ बालिकासँग शारीरिक सम्पर्क राखेपछि बालिका गर्भवती भएको स्थानीय बासिन्दाले बताएका छन् । उनको बुवा नेवार र आमा दलित समुदाय...

  • मोबाइलबाटै विपत्को जानकारी

    नयाँ बुलन्द इलाम : पूर्व–सूचना प्रणालीअन्तर्गत इलाम र झापामा कन्काई नदी प्रभावित क्षेत्रका वासिन्दा र सुरक्षा निकायलाई मोबाइल र इन्टरनेटमार्फत नदीमा पानीको वहाबबारे जानकारी गराउन थालिएको छ । नेपाल टेलिकम र एनसेल प्रयोगकर्तालाई इन्टरनेटको माध्यमबाट नदीमा पानीको वहाबका विषयमा जानकारी गराउन थालिएको हो । इलामका ५ र झापाका...

  • टाङ्टिङ खोलाको पुल अझै बनेन

    झापा  : निर्माण प्रारम्भ भएको आठ वर्ष बितिसक्दा पनि पुल निर्माण सम्पन्न नहुँदा झापाको खुदुनाबारीका बासिन्दा सास्ति व्यहोर्न बाध्य छन् । आर्थिक वर्ष २०६५/६६ को योजना अनुसार टाङ्टिङ खोलामा दुई वर्षमा पुल निर्माण गर्ने गरी निर्माण कार्य शुरु भएपनि आठ वर्षसम्ममा पनि निर्माण सम्पन्न नहुँदा स्थानीयले बर्सेनि सास्ती भोग्नु प...

  • आजदेखि मतदाता नामावली संकलन सुरू

    नयाँ बुलन्द इलाम :  जिल्लामा बसोबास गरी मतदाता नामावालीमा नाम छुट भएकाहरुको लागि साउन १ गतेदेखि जिल्ला निर्वाचन कार्यालयबाट नयाँ मतदाता नामावली संकलन गरिने भएको छ । कार्यालयका अनुसार प्रदेश नम्वर १ अन्तर्गत पर्ने इलाम जिल्लाका छ । गाउँपालिका तथा चार नगरपालिकामा बसोबास गर्ने बासिन्दाहरुको नयाँ मतदाता नामावली संकलन गरिन...