• २२ दिनदेखी हराइरहेकी फागोको कंकाल फेला

    इलाम : २२ दिनदेखी हराइरहेकी इलाम नगरपालिका–१२ साङरुम्बा ( साविक साङरुम्बा–१ गौरी गाँउ) की एक महिलाको कंकाल फेला परेको छ । चुनावी प्रचारका लागी घरबाट गत असार ७ गते हिडेकी ३९ बर्षिया देविमाया फागोको कंकाल फेला परेको हो । इलाम नगरपालिका–१२ दोकान टोल (साविककको साङरुम्बा–३) का धनबहादुर बोहराको अम्लिसो बारीमा रुखमा झुन्डिएक...

  • सूर्तीजन्य न्युनीकरणमा होटल यसोसियसनकाे प्रतिवद्धता

    सुजता सुनुवार इलाम : सुर्तिजन्य पदार्थको वेचविखन न्युनिकरण गर्न होटल एसोसियसन इलामले प्रतिवद्धता जनाएको छ । शरीरका लागी हानिकारक मानिएको सुर्तिजन्य पदार्थको प्रयोग गर्ने मूख्य स्थान नै होटल भएकाले वेचविखनमा सर्तकता अपनाए सेवन गर्ने संख्या घट्ने विश्वास गरिएको छ । विहिबार सदरमुकाममा सम्पनन सुर्तिजन्य पदार्थ नियन्त्रण त...

  • जिल्ला बाल सञ्जालको अध्यक्षमा संजोक घिमिरे

    नयाँ बुलन्द इलाम : जिल्ला बाल सजाल इलामको अध्यावधिक गरिएको छ । जिल्ला समन्वय समिति इलाममा भएको जिल्ला बाल सञ्जाल, नगर बाल सञ्जाल र गाउँ बाल सञ्जालको प्रतिनीधिहरुको भेलाले संजोक घिमिरेको अध्यक्षतामा १७ सदस्यीय नयाँ जिल्ला बाल सञ्जाल गठन गरेको छ । नयाँ कार्यसमितिका उपाध्यक्ष्मा यसोदा पोर्तेल, सचिवमा रामकृष्ण परियार, सहस...

  • पुर्खा खोज्दै योङहाङ

    काठमाडाैं : नारायण संग्रौलाको 'पल्लो किरातको किपट व्यवस्था' पुस्तक पढेपछि मात्र अनामनगरमा कस्मेटिक पसल चलाएर बस्ने हर्क योङहाङलाई लाग्यो, आफ्नो पुर्खाबारे आफैँले खोज्नुपर्छ। खोज्दै जाँदा पत्ता लाग्यो, लिम्बुवानका अन्तिम राजा हाङ हिलिहाङ (वि. सं. १८१४–१८४४) आफ्नै पुर्खा पो रहेछन् र लेखक चाहिँ २९औँ पुस्ताका। त्यसपछि सुर...

  • बाल अधिकार सम्बन्धी तालिम सकियाे

    नयाँ बुलन्द इलाम : बाल अधिकार, बाल योजन तर्जुमा र बालमैत्री स्थानीय शासन सम्बन्धी तिन दिवसीय आवसीय तालिम इलाममा सकिएकाे छ । जिल्ला बाल सञ्जालको पहलमा जिल्ला समन्वय समिति इलामको आयोजनामा भएको तालिममा जिल्ला बाल सञ्जाल, नगर बाल सञ्जाल र गाउँ बाल सञ्जालका गरी ३८ जनाको सहभागिता रहेको थियाे । तालिममा  बालअधिकारको अवधारणा र...

  • इलाममा बाल अधिकार सम्बन्धी तालिम

    नयाँ बुलन्द इलाम : बाल अधिकार, बाल योजन तर्जुमा र बालमैत्री स्थानीय शासन सम्बन्धी तिन दिवसीय आवसीय तालिम इलाममा सुरु भएको छ । जिल्ला बाल सञ्जालको पहलमा जिल्ला समन्वय समिति इलामको आयोजनामा भएको तालिममा जिल्ला बाल सञ्जाल, नगर बाल सञ्जाल र गाउँ बाल सञ्जालका गरी ३८ जनाको सहभागिता रहेको छ । तालिममा  बालअधिकारको अवधारणा र ब...

  • इलाममा मेलमिलाप सम्बन्धी अाधारभूत तालिम

    नयाँ बुलन्द इलाम : सामुदायिक मेलमिलाप सम्बन्धी आठ दिवसीय आधारभूत तालिम इलाममा सुरु भएको छ । जिल्ला समन्वय समिति इलामको आर्थिक सहयोगमा मानव अधिकार मञ्च नेपाल इलामको आयोजनामा तालिम सुरु भएको हो । इलाम नगरपालिकाको सामुदायिक मेलमिलाप समितिका पदाधिकारी र सदस्यहरुका लागि आयोजना गरिएको तालिममा १८ मेलमिलापकर्ताहरुको सहभागिता ...

  • इलामको पहिचान बोकेको निसानको पुनः स्थापना

    जीवन लिम्बू इलाम : इलामको इतिहास बोकेको सेनाको २ सय जर्ष पुरानो निसानी इलामको माइस्थान मन्दिरमा शुक्रवार पुनर्स्थापना भएको छ । बैदिक विधी अनुसार निसानलाई माइस्थानमा मन्दिरमा पुर्नस्थापित गरिएको हो । सुगौली सन्धीपछि नेपाल पक्षले जितेको भु–भाग छाडदै आउने क्रममा वि.स १८७५ मा इलाममा बसेको श्री नाथ गुल्मको पल्टनको निसान व...

  • अध्यक्ष दलगत स्वार्थमा फसेको भन्दै गाउँपालिकामा ताला

    चेतन अाङथुपाे  चुलाचुली : इलामको दक्षिणी चुलाचुली गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष प्रदीपचन्द्र राईले वडा अध्यक्षको अधिकार दुरूपयोग गरेको भन्दै गाउँपालिका राजनैतिक गठबन्धन दलहरूले प्रेष विज्ञप्ति सार्वजनिक गरि गाउँपालिकाको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेका छन्। प्रेष विज्ञप्तिमा उल्लेख्य गरे अनुसार,ग...

  • चुलाचुली गाउँपालिकामा तालाबन्दी

    चेतन आङथुपो चुलाचुली : चुलाचुली गाउँपालिकामा प्रतिपक्षी गठबन्धन राजनैतिक दलहरूले तालाबन्दी गरेका छन् । नवनिर्वाचित अध्यक्ष प्रदिपचन्द्र राईले वडा नम्बर १ र ३ का वडा अध्यक्षहरूको सहमति विना नै अल्पसंख्यक उम्मेद्वार निर्वाचित गरेपछि तालाबन्दी गरेका हुन् । उनीहरूले अध्यक्षले वडा अध्यक्षको अधिकार, कर्तव्य र जिम्मेवारी निय...