• दुर्घटनामा एक जनाको मृत्यु

    झापा : झापाको विर्तामोड भद्रपुर सहायक राजमार्ग अन्तरगत हर्चना चोकमा शुक्रवार भएको सवारी दुर्घटना परी एक जनाको मुत्यु भएको छ, भने एक जना गम्भिर घाइते भएका छन् । मुत्यु हुने विर्तामोड ८ हर्चना बस्ने ३८ बर्षिय कृष्ण थापाको घटनास्थलमै मुत्यु भएको जिल्ला टाफिक प्रहरी कार्यालय विर्तामोडले जनाएको छ । मोटरसाइकलमा सवार सोही ...

  • सडक ऐन पालना गराउने नगरपालिकाको निर्णय

    नयाँ बुलन्द इलाम : इलाम नगरपालिकाले नगर नियमावली, बैठक संचालन कार्यविधी स्विकृत र कार्यविभाजन गरेको छ । नगर प्रमुख महेश बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यपालिकाको बैठकले नेपालको संविधान २०७२ को भाग १७ को धारा २१६ बमोजिम नगर नियमावली २०७४, कार्यविभाजन २०७४ र बैठक संचालन कार्यविधी २०७४ लगायतको निर्णयहरु स्विकृत गरेको ह...

  • व्यवस्थापन फितलो हुदाँ सेवाग्राही मारमा

    सुजता सुनुवार  इलाम : जिल्लाकै एकमात्र ठूलो अस्पताल इलाम अस्पतालको व्यवस्थापन पक्ष फितलो हुँदा सेवाग्राही मारमा परेका छन् । सेवा लिन आउने विरामीमध्ये गर्भवती महिलाहरुलाई बढी समस्या भएको गुनासो गरेका छन् । जिल्लाका कुल जनसंख्यामध्ये ७३ प्रतिशत गर्भवती महिला अस्पतालमा सेवा लिन आउने गर्छन् । त्यसमध्ये १९ प्रतिशतले मात्...

  • विपी स्मृति दिवसमा वृक्षारोपण

    नयाँ बुलन्द इलाम : ३५ औँ विपी स्मृति दिवसको अवसरमा इलाम र झापाको सिमानामा पर्ने जोरकलसको वरिपरि वृक्षारोपण गरिएको छ । जोरकलसको असपासको क्षेत्रमा मसला जातका बोटहरु रोपिएको हो । रोङ गाउँपालिका–४ को आयोजनामा वडा अध्यक्ष सूर्य राईको नेतृत्वमा वृक्षारोपण कार्यक्रममा पर्यटन सूचना केन्द्रका कर्मचारी गगन घिमिरे, किटेनी प्रहरी...

  • ६० को बिललाई ५००० बनाएर खुलेअाम लुट

    काठमाडौ । जनताको गाँस काटेर जम्मा गरेको राष्ट्रिय ढुकुटीबाट भरणपोषण भइरहेका सरकारी कर्मचारीले उनै जनतालाई कसरी आर्थिक रुपमा चुसिरहेका छन् । साथै राज्यको ढुकुटी कसरी खोक्रो बनाइरहेका छन् भन्ने यो तस्विरबाट प्रष्ट हुन्छ । सोझा स्थानीय जनतालाई यीनिहरुले यसरी लुटिरहेको छन् । तस्विरमा तपाईले देख्न सक्नुहुन्छ । यो तस्विर ...

  • मतदाता नामावली दर्तामा उत्साहजनक सहभागिता

    राम योङ्हाङ इलाम : आगामी प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि इलाममा ४ दिनको अवधिमा झण्डै आठ सय जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालय इलामले सञ्चालन गरेको मतदाता नामावली अद्यावधिक कार्यक्रममा बुधबारसम्म सात सय ९९ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका ...

  • मुआब्जाको माग गर्दै कोरिडोरको काममा अवरोध

    नयाँ बुलन्द इलाम : स्थानीय बासिन्दाको अवरोधका कारण निर्माणाधीन कावेली कोरिडोरको काम दुई महिनादेखि ठप्प छ । कोरिडोरले प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) प्रतिवेदन विपरित एक सय ३२ केभी ट्रान्समिसन लाइनको टावर गाड्न थालेको भन्दै इलामको देउमाई नगरपालिका ७ सिद्धिथुम्काका बासिन्दाले अवरोध गरेपछि काम रोकिएको हो । ...

  • बाटो बिग्रियो, स्थानीयलाई सास्ती

    राम योङ्हाङ इलाम : दुई सातादेखि लगातार परेको वर्षाको कारण इलामका ग्रामीण सडकहरु क्षतिग्रस्त भएका  छन् । कच्ची सडकहरु भत्किएपछि सवारी साधानहरु चल्न छाडेका छन् । झापाको दमकबाट पाँचथरको रवि हुँदै उत्तरी इलामको राँके जोड्ने फाल्गुनन्द मार्ग वर्षाले क्षतिग्रस्त भएपछि यातायात अवरुद्ध छन् । गाडी नचल्दा स्थानीयको जनजीवन प्र...

  • खबरदारी गरिदिन वडाध्यक्ष श्रेष्ठको आग्रह

    सुजता सुनुवार इलाम : इलाम नगरपालिका वडा नम्बर ७ का अध्यक्ष नरेश श्रेष्ठले निर्वाचन अघिको प्रतिबद्धता दोहोर्याउदै बाटो बिराएमा खबरदारी गरीदिन सबैलाई आग्रह गरेका छन् । वडा कार्यालयको उद्घाटन र पदवहाली कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले विकास निर्माण र सुशासनका विषयमा आफूले गरेको प्रतिबद्धता पुरा गर्ने अवसर पाएकोले त्य...