नयाँ बुलन्द पाँचथर : पाँचथरममा जीप दुर्घटनामा परी १३ जना घाइते भएका छन् । फिदिमबाट फालेलुङ गाँउपालिकाको मेमेङतर्फ गइरहेको मे १ ज १८९२ नम्बरको जिप शुक्रबार दिउँसो दुर्घटना हुँदा सवार सबै घाइते भएका हुन् । घाइते हुनेहरूमा रमिला खपांगी, उनका छोरा लक्की खपांगी, समिप गुरुङ, शिखा तामाङ, विक्रम राई, मिरा तामाङ, हेमराज खनाल, ...
समाचार
-
-
भाइरल ज्वरोको प्रकोप बढ्यो
बालबालिका, महिला तथा वृद्धवृद्धा बढी प्रभावित इलाम : भाइरल ज्वरोको प्रकोप जिल्लामा अत्यधिक बढेको छ। बर्खायाममा बर्सेनि फैलिने भाइरलका कारण स्वास्थ्य संस्थामा आउनेको भीड पनि बाक्लिँदै गएको छ। प्रकोप बढेपछि साबिकभन्दा दोब्बरको संख्यामा स्वास्थ्य संस्थामा उपचारका लागि आउने गरेका छन्। जिल्ला अस्पताललगायत चार प्राथमिक स्वास...
-
लिवि मञ्चद्वारा क्याम्पस सरसफाई
नयाँ बुलन्द इलाम : लिम्बू विद्यार्थी मञ्च महेन्द्र रत्न बहुमुखी क्याम्पस समितिले क्याम्पस परिसरमा सरसफार्इ गरेको छ । शुक्रबबार क्याम्पसको परिसर वरिपरी र शौचालयको सरसफार्इ गरिएको मञ्चले जनाएको छ । लिम्बू विद्यार्थी मञ्च महेनद्र रत्न बहुमुखी क्याम्पस अध्यक्ष जीवन याेङहाङकाे नेतृत्वमा भएकाे कार्यक्रममा सहायक क्याम्पस प्र...
-
आगलागीबाट एक लाख क्षति
कृष्ण ओझा पाँचथर : पाँचथरको फाल्गूनन्द गाउँपालिका साविक नवमीडाडा ६ डाडा बजारमा आगलागी हँदा एकलाख बराबरको जलेर नस्ट भएको छ । रातको १२ बजे आग लागी भएको थियो । बिद्युतसट भई आगलागी भएको प्रहरीले जनाएको छ । आगलागी बाट गोपिकृष्ण आङदेम्बेको घरमारहेको पसल ,फ्रिज साथै सरसामानहरु जलेको हो । घटना हूनासाथ नवमीडाडा प्रहरीचौकीका हव...
-
गुगलले ल्याउँदैछ पिक्सेल टू स्मार्टफोन
अघिल्लो वर्ष अति उत्कृष्ट क्यामरा तथा गज्जब डिजाइनकावाला गुगल पिक्सेल तथा पिक्सेल एक्स एल लञ्च गरेको थियो गुगलले । र, अब गुगलले यसको नयाँ संस्करण पिक्सेल टू स्मार्टफोन ल्याउने तयारी गरिरहेको छ । गुगलको हार्डवेयर विभाग प्रमुख रिक ओस्टरलोे यसको पुष्टि गरिसकेका छन् की यो वर्ष गुगलले नयाँ डिभाइस ल्याउनेछ । यद्यपि, ठ्याक्...
-
२७ वर्षपछि नागपञ्चमी र रक्षाबन्धन एकै दिन
काठमाडौँ : प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्परानुसार घरका मूलढोकामा नागको चित्र टाँसी पूजार्चना गरेर मनाइँदैछ । आजको दिन घरका ढोकामा नागको चित्र टाँसी पूजा गर्नाले चट्याङ र आगलागीका साथै सर्प, बिच्छीलगायत विषयुक्त जीवबाट रक्षा गर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चांग निर्णायक समिति...
-
सप्तरी बाढी पिडितलाई राहत
राजविराज : सप्तरीको बाढी पिडितलाई सचेत युवा रौतहट र तराई मधेश राष्ट्रिय परिषदद्धारा संयुक्त रुपमा सप्तरी बाढी पिडित परिवारलाई राहत वितरण गरिएको छ । रौतहट जिल्ला गौर नगरपालिकाका सचेत युवा र मधेश प्रदेश अनलाईन तथा रिपोर्टर्स क्लब नेपाल रौतहट शाखा अध्यक्ष (पत्रकार) अभिमनु कुमार पटेल र पहल नेपालको संयोजक एवं तराई मधेश राष...
-
डा. केसीसँग वार्ता गर्न वार्ता टोली बन्याे
काठमाडौं : सरकारले आमरण अनसनमा बसेका डा. गोविन्द केसीसँग वार्ता गर्न वार्ता टोली बनाएको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले शिक्षा सचिव शान्तबहादुर श्रेष्ठको संयोजकत्वमा वार्ता समिति बनाएको हो । वार्ता समितिमा स्वास्थ्य मन्त्रालयका सचिव र प्रधानमन्त्री कार्यालयका सचिव सदस्य छन् । एकीकृत चिकित्सा शिक्षा ऐन पारित गर...
-
मेरुदण्ड नै नहुँदा कन्तविजोग
केपी अधिकारी झापा : जन्मजात अशक्त छिन् झापाको बाह्रदशी गाउँपालिका–५ की आस्था अधिकारी । आस्था अहिले ७ वर्षकी भइन् । उनका दुवैै खुट्टा सिधा छैनन् । कम्मरमुनिको भाग चल्दैन । छोएको, चिमोटेको, पोलेको पनि थाहा हुँदैन । त्यसैले दिनभरि कुर्सीमा बस्छिन् । झट्ट हेर्दा उनी कुर्सीमा पलेंटी कसेर बसेजस्तै देखिन्छ । तर, त्यहाँबाट ओर...
-
मतदाता नामावलीमा नाम लेखाउने बढ्दै
राम योङहाङ इलाम : निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गर्न सुरु गरेपछि इलाममा फोटो सहितको मतदाता नामावलीमा नाम लेखाउनेको भीड लागेको छ । यसअघि मतदाता नामावलीमा छुट भई स्थानीय तहको निर्वाचनमा मतदान गर्न नपाएकाहरू नाम लेखाउन ओइरिएका हुन् । आयोगले छुट मतदाताहरूलाई फोटो सहितको नामावली दर्ताका लागि साउन १ देखि १५ गतेसम...






























