आगलागीबाट एक लाख क्षति

Image result for अागाे

कृष्ण ओझा

पाँचथर : पाँचथरको फाल्गूनन्द गाउँपालिका साविक नवमीडाडा ६ डाडा बजारमा आगलागी हँदा एकलाख बराबरको जलेर नस्ट भएको छ ।

रातको १२ बजे आग लागी भएको थियो । बिद्युतसट भई आगलागी भएको प्रहरीले जनाएको छ । आगलागी बाट गोपिकृष्ण आङदेम्बेको घरमारहेको पसल ,फ्रिज साथै सरसामानहरु जलेको हो ।

घटना हूनासाथ नवमीडाडा प्रहरीचौकीका हवलदार कष्ण नेपालीको टोलि र स्थानीय जनताले रातको एक बजे आगोलाइ नियन्तरणमा लिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार