• ४२ कर्मचारी स्थानीय तहमा खटाइयो

    सुजता सुनुवार इलाम : इलाममा निर्वाचित जनप्रतिनिधिहरुले पदभार ग्रहण गरेर काम सुरु गरेसँगै विभिन्न कार्यालयका कर्मचारी स्थानीय तहमा जान थालेका छन् । इलाममा पहिलो र दोस्रो चरण गरी १० वटै स्थानीय तहमा ४२ जना कर्मचारी खटाई सकिएको जिल्ला कर्मचारी व्यवस्थापन समितिले जनाएको छ । जिल्ला समन्वय समिति, जिल्ला प्राविधिक कार्यालय,...

  • इलाममा हेल्पिङ हेण्डस्को शाखा

    नयाँ बुलन्द इलाम : युवामार्फत सामाजिक सेवागर्ने उद्देश्यले इलाममा हेल्पिङ हेण्डस् नामको संस्था स्थापनाभएको छ । झापामाकार्यरत सो संस्थाले इलाममाआफ्नो शाखा स्थापना गरेको हो । सामाजिक क्षेत्रमा काम गरिरहेका इलामका युवा नेताहरुले संस्थाको नेतृत्व गरेका छन् । इलाम सदरमुकाममा भएको इलामे युवाहरुको भेलालेअन्जलीदहाललाई इलामशाख...

  • भरतपुर १९ मा मतदानका लागि मिति तोक्न आयोगको निर्देशन

    काठमाडौं : निर्वाचन आयोगले भरतपुर महानगरपालिका वडानम्बर १९ मा मतदान हुने स्थान, मिति र समय तोक्न चितवनका मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ । निर्वाचन आयोगको सोमबार बसेको बैठकले उक्त वडामा मतदान हुने स्थान मिति र आवश्यक सुरक्षा व्यवस्था मिलाई यथाशीघ्र पुनः मतदान गराई मतदान केन्द्रबाट मतपेटिका प्राप्त भएपछि म...

  • भरुवा बन्दुकसहित दुईजना पक्राउ

    नयाँ बुलन्द ताप्लेजुङ : ताप्लेजुङको सिरिजंघा गाउँपालिकामा दुई नाल भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरिजंघा गाउँपालिका-५ बस्ने २८ वर्षका सनकुमार मावो (लिम्बु) र वडा नम्बर-५ मा डेरा गरी बस्ने २२ वर्षका  छिरिङ शेर्पा रहेको जिल्ला प्रहरी प्रमुख डिएसपी रामबहादुर केसीले जानकारी दिए । दुबैजनाला...

  • एक सातादेखि नामसालिङ अन्धकार

    सुजता सुनुवार इलाम : इलामको माइजोगमाई गाउँपालिका वडा नम्बर ३ र ४ नामसालिङमा एक सातदेखि विद्युत आपूर्ती बन्द भएको छ । वर्षासँगै आएको हावाहुरीले विभिन्न स्थानमा पोल ढलेको तथा तारहरु चुडिँएकाले विद्युत आपूर्ती ठप्प भएको स्थानियबासीले जानकारी दिएका छन् । विद्युत नहुँदा एक सातादेखि सिङ्गो गाउँ नै अन्धकार बनेको छ । सञ्चार ...

  • दुई महिना नपुग्दै भत्कियो पुल

    राम योङहाङ इलाम : निर्माण सम्पन्न भएको दुई महिना नपुग्दै इलामको चुलाचुली गाउँपालिकाको चाँजु खोलाको झोलुङ्गे पुल भत्किएको छ । निरन्तरको वर्षापछि आएको बाढीले चुलाचुली २ र ३ को बीचमा बग्ने चाँजु खोलामा बनाइएको झोलुङ्गे पुल भत्काएको हो । पुल भत्किएपछि स्थानीयलाई आवतजावतमा समस्या भएको छ । उनीहरुको यात्रा कष्टकर र जोखिमपू...

  • लाखौंको काठ सड्ने अवस्थामा

    चेतन आङथुपाे चुलाचुली : इलामको चुलाचुली गाउँपालिका २ मा रहेको चुलाचुली इलाका वन कार्यालयले नियन्त्रणमा ल्याएको लाखौंको सालको चिरान काठ सड्न थालेको छ । इलाका वन कार्यालयले विभिन्न समयमा नियन्त्रणमा लिएको काठ समयमै लिलाम हुन नसक्दा सड्न थालेको हो ।  कानुनी प्रक्रिया झन्झिटिलो भएको कारण १२ लाख रुपैयाँ बराबरको दुई सय क्...

  • फ्याक्ट्री निर्माण हुने भएपछि स्थानीय हर्षित

    युद्धबहादुर बोहोरा इलाम : इलामको पश्चिमी क्षेत्र फाकफोकथुम गाउँपालिकाका–१ मा ‘सिद्धदेवी टि स्टेट कम्पनी प्राइभेट लिमिटेड’ ले फ्याक्ट्री निर्माण सुरु गरेको छ । उन्नती समावेशी कार्यक्रमको सहयोगमा ६ करोड रुपैयाँको लागतमा भवन निर्माण सुरु गरिएको हो । मेची लोकमार्गको राँके–भेडेटार सडक खण्डमा राँके देखि ६ किलोमिटर दुरीमा ...

  • सौर्यबत्ती जडानका लागि पोलिङ सुरु

    इलाम : इलाममा सौर्य सडक बत्ती जडानका लागि पोलिङको काम सुरु भएको छ । इलाम नगरपालिकाको बजार क्षेत्रमा रहेका सडक बत्तीलाई व्यवस्थित बनाउन सौर्य सडक बत्ती जडानका लागि पोलिङको काम सुरु भएको हो । सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलामले सघन सहरी विकास कार्यक्रम लागु गरेको छ । यसै अन्तर्गत एक सहर एक पहिचान कार...