नयाँ बुलन्द
इलाम : युवामार्फत सामाजिक सेवागर्ने उद्देश्यले इलाममा हेल्पिङ हेण्डस् नामको संस्था स्थापनाभएको छ ।
झापामाकार्यरत सो संस्थाले इलाममाआफ्नो शाखा स्थापना गरेको हो । सामाजिक क्षेत्रमा काम गरिरहेका इलामका युवा नेताहरुले संस्थाको नेतृत्व गरेका छन् ।
इलाम सदरमुकाममा भएको इलामे युवाहरुको भेलालेअन्जलीदहाललाई इलामशाखाको नेतृत्वप्रदानगर्ने निर्णय गरेको छ । युवा नेतृ स्तुतिपोखरेललाई भेलाले सहसंयोजकबनाएको छ । हेल्पिङ हेण्डस् इलामको सचिवमा सरद खतिवडा रहेका छन् भने रञ्जिता राईलाई कोषाध्यक्षको भुमिका दिइएको छ ।
गामीदिनमा मेजर फोरमा रहेकाहरुले इलामका इच्छुक र क्वालिफाईड युवालाई सदस्यतावितरण गर्ने आयोजकले जनाएको छ ।