• २ हजार ५२ बालबालिका बेपत्ता

    काठमाडौं : देशभरबाट २ हजार ५२ जना बालबालिका हराइरहेका छन् । आर्थिक वर्ष ०७३/७४ को असार मसान्तसम्म देशभरबाट २ हजार ७ सय ७२ जना बालबालिका हराएकामध्ये ७ सय २० जना मात्र फेला परेको बाल संरक्षण समन्वय केन्द्रका अधिकृत सन्तोषचन्द्र अधिकारीले जानकारी दिए । उनका अनुसार अझे २ हजार ५२ जना बालबालिका हराइरहेकाे अाजकाे साैर्य दैनि...

  • मतदाता बन्‍न नागरिकता बनाउनेको घुइँचो

    राम योङहाङ इलाम : जिल्ला प्रशासन कार्यालय इलाममा नेपाली नागरिकताको प्रमाणपत्र लिनेको घुइँचो लागेको छ । निर्वाचन आयोगले मतदाता नामावली संकलन तथा अध्यावधिक कार्य सुरु गरेपछि नागरिकता लिनेको घुइँचो लागेको हो । उमेर पुगेर पनि नागरिकता नलिएका व्यक्तिलाई मतदाता बन्न नागरिकता अनिवार्य चाहिने भएकाले मतदाता बन्नुअघि नागरिकता...

  • जटीबुटीको व्यावसायिक खेती

    नयाँ बुलन्द इलाम : जिल्लामा जडीबुटी विकास कार्यक्रम लागू भएपछि उत्तरी क्षेत्रका बासिन्दा जडीबुटी खेतीमा सक्रिय भएका छन् ।  वन मन्त्रालयअन्तर्गत जिल्ला वन कार्यालयको अनुदान सहयोगमा गत वर्ष नयाँबजार, प्याङ, सुलुबुङ, पुवामझुवा, माईपोखरी, जोगमाई, जमुना, माईमझुवा र मावुमा कार्यक्रम सञ्चालन भएको थियो । राष्ट्रिय र अन्तर्रा...

  • केरा खेतीमा प्राविधिक सहयोगको अभाव

    नयाँ बुलन्द इलाम : इलामको दक्षिणी क्षेत्रमा व्यावसायिक केरा खेतीको सम्भावना भए पनि प्राविधिक सहयोगको अभावमा किसानले समस्या भोग्नुपरेको छ । दक्ष प्राविधिकको अभावमा किसानले भनेजस्तो आम्दानी लिन सकेका छैनन् । माईनगरपालिका, चुलाचुली गाउँपालिका र माङसेबुङ गाउँपालिकाको तल्लो क्षेत्रमा बढी केरा खेती हुँदै आएको छ । तर, प्रा...

  • विद्युत अनियमितताप्रति अखिलको ध्यानाकर्षण

    नयाँ बुलन्द इलाम : अनेरास्ववियु इलामले अनियन्त्रित रुपमा विद्यृत कटौति भईरहेको भन्दै नेपाल विद्युत प्राधिकरण इलाम समक्ष गम्भीर ध्याकषर्ण भएको जानकारी गराएको छ । विहिवार प्राधिकरणको कार्यलयका इन्जिनियर उमेश दाहाललाई संगठनका अध्यक्ष इश्वरी तामाङद्वारा हस्ताक्षरित ज्ञापन–पत्र बुझाउँदै प्रतिदिन र पटक–पटक भइरहेको अनियन्त्...

  • ताप्लेजुङ जिससको संयोजकमा मादेन

    ताप्लेजुङ : जिल्ला समन्वय समिति जिसस ताप्लेजुङमा नेकपा एमालेको प्यानलनै विजयी भएको छ । बिहीबार भएको निर्वाचनबाट जिससको संयोजकमा एमाले ताप्लेजुङ सचिवालय सदस्य घनेन्द्र मादेन विजयी भएका हुन् । त्यस्तै सहसंयोजकमा एमालेकै देविमाया नेपाली निर्वाचित भएकी छन् ।मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बिहीबार भएको मतदानमा एमालेका व...

  • जनप्रतिनिधि नै अलमलमा

    नयाँ बुलन्द इलाम : स्थानीय तहको चुनाव सम्पन्न भएको १ महिना वितिसक्दा पनि जनप्रतिनिधीहरु कार्यालय सञ्चालनमा अलमलमा परेका छन् । कार्यालयमा भौतिक संरचनाको अभाव तथा स्थानीय तह सञ्चालन सम्बन्धी स्पष्ट कानुनी व्यवस्था नहुँदा उनीहरु अलमलमा परेका हुुन् । जिल्लाको मुटु नै मानिएको इलाम नगरपालिका वडा नम्बर ७ को स्थिती नै दयनीय...

  • प्रहरीका ११ डीआईजीको एआईजीमा बढुवा (सूचीसहित)

    काठमाडौं : सरकारले नेपाल प्रहरीका ११ डीआईजीलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरेको छ । मन्त्रिपरिषद्को बैठकले बढुवा सिफारिस समितिको सिफारिस अनुसार डीआईजीहरुको बढुवा गरेको हो । बढुवा सिफारिसविरुद्ध परेको उजुरी पुनरावलोकन समितिले खारेज गरेपछि बढुवाको बाटो खुलेको थियो । एआईजीमा बढुवा हुनेहरुमा बमबहादुर भण्...

  • पहिरोले ताप्लेजुङमा तीन घर भत्कायो

    ताप्लेजुङ : लगातारको वर्षाका कारण ताप्लेजुङमा पहिरोले क्षति पुर्‍याउन थालेको छ । पहिरोका कारण पछिल्ला दुई दिनमा तीन घरमा क्षति पुगेको छ भने चार घर उच्च जोखिममा परेका छन् । बुधबार विहान र गएरातिको वर्षापछि पहिरो झर्दा फुङ्लिङ नगरपालिका-१० र ४ मा दुई घरमा भत्किएको छ भने आठराई त्रिवेणी गाउँपालीका-१ निगुरादिनमा एक घर भत्क...

  • शारीरिक अपाङ्गता, सीपमा निपुर्णता चेम्जोङ  

    युद्धबहादुर बोहोरा पाँचथर : पुर्वी नेपालमा पुरानो बिनायो बाजा गाउँघरमा बजाउने चलन थियो । जुन बाँसबाट बनाइने गरिन्थ्यो । आजकाल लोप हुँदै गएको छ । यस्तै बाजाका मार्मिक धुनबाट झ्याउरे लोक गीतहरुको उत्पति हुँदै आएको हो । चर्चित लोकगायक शम्भु राई, टंक केशी, जितेन राई, नवीन खड्का लगायत दर्जनौं कलाकारका गीतहरुमा बिनायोको धुन...