• नाम लेखाउन उत्साहपूर्ण सहभागिता

    राम योङहाङ इलाम : निर्वाचन आयोगले सञ्चालन गरेको फोटोसहितको मतदाता नामावली अध्यावधिक कार्यक्रममा ग्रामीण क्षेत्रका नागरिकहरुले उत्साहपूर्ण रुपमा सहभागि भएका छन् । निर्वाचन आयोगले १६ साउनदेखि सम्बन्धित स्थानीय तहमा टोलि खटाएर मतदाता नामावली अध्यावधिक गरिरहेको छ । इलामका १० वटौ स्थानीय तहमा मतदाता नामावली अध्यावधिकको क...

  • ज्यान मार्ने उद्योगका फरार प्रतिवादी पक्राउ

    पाँचथर : आफनै साथीमाथि मारतोल प्रहार गरी गम्भिर घाइते बनाई फरार भएका पाँचथर मिक्लाजुङ गाउँपालिका वडा नम्बर ८ का फरार एक ब्यक्तिलाई प्रहरीले दश महिना पछि पक्राउ गर्न सफल भएको छ । गत ०७३ असोज २२ गते राती मिक्लाजुङ गाउँपालिका वडा नम्बर ८ बस्ने हर्क बहादुर थक्लुलाई मारतल प्रहार गरी गम्भिर घाईते बनाई फरार रहेका सोही ठाउँ व...

  • टेलिकमको सहुलियत भिडियो कलमा उपभोक्ता बढे

    काठमाडौं : नेपाल टेलिकमले बोल्न र सुन्न नसक्ने व्यक्तिहरुका लागि सहुलियत दरमा उपलब्ध गराएको भिडियो कल सेवा एक वर्षको अवधिमा ७ हजार ८४ जनाले उपभोग गरिरहेका छन् । कम्पनीले गत वर्षको असार ३१ देखि सहुलियत दरमा यो सेवा उपलब्ध गराएको थियो । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बोल्न र सुन्न नसक्ने व्यक्तिका लागि स...

  • वैदेशिक रोजगारीमा जानेको संख्या घटे

    नयाँ बुलन्द इलाम : इलामबाट वैदेशिक रोजगारमा जानेको संख्या वर्षेनी घट्न थालेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा वैदेशिक रोजगारमा जानेको संख्या दुई हजार पाँच सयले घटेको हो । जिल्ला प्रशासन कार्यालय इलामका अनुसार आर्थिक वर्ष २०७३/०७४ मा वैदेशिक रोजगारीमा जानका लागि पाँच हजार ७४ जनाले मात्र राहदानी बना...

  • इलामले पायाे पुनः दोस्रो उत्कृष्ट सफा शहरको सम्मान

    नयाँ बुलन्द इलाम : इलाम नगरपालिका देशकै दाेस्राे शहरकाे रुपमा पुरस्कृत भएकाे छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत फोहरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रको आर्थिक २०७३/७४ को वार्षिक कार्यक्रम अनुसार फोहरमैला व्यवस्थापनमा विशेष योगदान पु¥याउने उत्कृष्ट तीन वटा नगरपालिकाहरुलाई सफा शहर पुरस्कार तथा स...

  • श्यामकृष्ण उपाध्यय स्मृति पुरस्कार गौतमलाई

    नयाँ बुलन्द इलाम : श्यामकृष्ण उपाध्यय स्मृति पुरस्कार यो वर्ष इलामका पत्रकार धर्म गौतमलाई प्रदान गरिने भएको छ । श्री श्यामकृष्ण उपाध्यय स्मृति पुरस्कार गुठीद्वारा प्रदान गरिदै आएको पुरस्कार आउदो साउन ३० गते इलाम सदरमुकाममा प्रदान गरिने निर्णय भएको संचालक समितिका अध्यक्ष तोयानाथ भट्टराईले जानकारी दिए । पुरस्कार समितिको...

  • किसानलाई अलैंचीको विरुवा वितरण

    पाँचथर : जिल्लामा गरिबसँग विशेश्वर कार्यक्रमअन्तर्गत कृषक समूहलाई अलैंचीको विरुवा वितरण गरिएको छ । फिदिम नगरपालिका १३ र १४ का सो कार्यक्रममा संगठित समूहलाई ८ हजार २ सय विरुवा वितरण गरिएको हो । ‘धार्लाङ’ जातको अलैचीको बिरुवा इलामका महानन्द ओझाबाट खरिद गरीएको हो । ओझासँग सो विरुवा ७० हजारमा खरिद गरिएको कार्यक्रमका संयोजक...

  • चुरे क्षेत्रमा काठ तस्करी रोकिएन

    झापा : कार्यालय नै खडा गरेर कर्मचारीलाई सक्रिय बनाएको वन कार्यालयले बताइरहँदा दक्षिणी इलामको चुरे क्षेत्रबाट काठ तस्करीको क्रम रोकिएको छैन । चुलाचुलीबाट झापाको दमकहुँदै दक्षिणतर्फ वर्षौंदेखि हुँदै आएको तस्करी अझै पनि उसैगरी भइरहेको छ । जिल्ला वन कार्यालय इलामले चुरे क्षेत्रको काठ तस्करी नियन्त्रणका लागि भन्दै इलाम र झ...

  • बिदेशमा झांगिएको प्रेमले नेपालमा लियो करुणा (कमला) को ज्यान

    सृजना आचार्य काठमाण्डौ : पारीवारीक विछोडमा परदेशी भुमिका रहेकी झापा आमचोक ७ की २९ वर्षीया करुणाले एउटा मन मिल्ने साथी भेटाइन्, तेज गुरुगं घरमा मायाले उनलाई करुणा भनेर बोलाइने गरेको भए पनि उनको वास्तविक नाम भने कमला हो । नागरीकतामा उनको नाम कमला भनेर उल्लेख छ । तनहुंका तेजसंग उनको चिनाजानी कुवेतमै छंदा घनिष्टतामा बदलियो...

  • दमक-रवि सडकको सम्पुर्ण ट्रयाक खुल्दै

    दमक : दमक रवि चिसापानी-फाल्गुनन्दं सडक खण्डको यसै साउनको तेस्रो साताबाट पहिलो चरणको काम अन्र्तगत सम्पुर्ण ट्रयाक खोलिने भएको छ । अहिले पनि यो सडकमा चारवटा मेशिनहरुबाट सडक निर्माणको काम भइरहेको दमक रवि चिसापानी-फाल्गुनन्द सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष रेवतराज पुरीले जानकारी दिए। दमक बाट पाँचथरको रवि बजार जोडने ४...