• गोर्खाल्याण्ड आन्दोलनको असर पशुपतिनगरमा

    लाखाैंको तरकारी कुहिएरै नष्ट सुजता सुनुवार इलाम : डेढ महिना अघिबाट सुरु भएको गोर्खाल्याण्ड आन्दोलनको प्रत्यक्ष असर इलामको पशुपतिनगर बजारमा परेको छ । आन्दोलन अन्तरगत आह्वान गरिएको बन्दका कारण अहिले बजार सुनसान छ । खेती किसानमा नै निर्भर रहेर जीविकोपार्जन गरीरहेका कृषकहरु बढी मारमा परेका छन् । लाखौंको तरकारी कहिएर नष्ट...

  • फोटो खिचाउन मतदाताको भीड

    राम योङहाङ इलाम :निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गर्न सुरु गरेपछि इलाममा फोटो सहितको मतदाता नामावलीमा नाम लेखाउनेको भीड लागेको छ । यसअघि मतदाता नामावलीमा छुट भई स्थानीय तहको निर्वाचनमा मतदान गर्न नपाएकाहरू नाम लेखाउन ओइरिएका हुन् । आयोगले छुट मतदाताहरूलाई फोटो सहितको नामावली दर्ताका लागि साउन १ देखि १५ गतेस...

  • गृह मन्त्री ज्यू ! हिजो तपाईं गाई काटेर खाना सिकाउने आज गाई काटेर खानेलाई जेल ?

    माननीय “गृहमन्त्री” क. जनार्दन शर्मा (प्रभाकार) ज्यू सर्वप्रथम लाल सलाम । म – भु.पु. माओवादी नेरुता मोक्तान तामाङ ( दिलमाया ) २०५१ सालमा गठन भएको हाम्रो गौरवशाली पार्टी नेकपा माओवादी ‘सुरुवात देखि’ कमान्ड गर्दै कडा संघर्षरत , कष्टकर जीवन हुँदै आज गृहमन्त्रीसम्म पुग्नुभयो” यो अत्यन्तै खुसीको कुरा हो । साथसाथै यहाँको कद...

  • निजी वन राष्ट्रिय पुरस्कार दाहाललाई

    नयाँ बुलन्द इलाम : निजीरूपमा वन जंगल हुर्काउने र त्यसबाट मनग्ये आम्दानी र मान सम्मान पाउन सकिन्छ भन्ने उदाहरण बनेकी छिन् इलामको माईजोगमाई गाउँपालिका–१ की कुसुम दाहाल । दुई वर्ष अगाडि इलाममा सुरू भएको निजी वन दर्ता र वन रेखदेखमा सक्रिय उनले हालै ७५ हजार रुपैंयाँको निजी वन राष्ट्रिय पुरस्कार हात पार्न सफल भएकी छिन् । वन...

  • कृषि क्षेत्रमा सरकारी लगानी बढेन

    नयाँ बुलन्द इलाम : नगदेबालीमा अग्रणी मानिएको इलाम जिल्लामा कृषि उद्यममा कृषकको आकर्षण थपिँदो छ । बढ्दो बेरोजागरीसँगै विदेश पलयान हुने लहर चलेको बेला यहाँ कृषिबाटै अर्बौं कमाइ छ । बिदेसिने क्रममले कृषि श्रमिकको अभाव चर्कंदै गएको छ । तर, दीर्घकालीन सम्भावनाको यो क्षेत्रलाई व्यवस्थित बनाउन राज्यको दायित्व निराशाजन...

  • सर्पको टोकाईबाट राइकाे मृत्यु

    नयाँ बुलन्द इलाम : सर्पको टोकाईबाट इलामको देउमाई नगरपालिकाका एक व्यक्तिको ज्यान गएको छ । विषालु सर्पको टोकाईबाट देउमाई नगरपालिका–४ का गंगा राईको ज्यान गएको हो । राइलाई शनिबार दिउँसो सर्पले टोकेको थियो । उनलाई उपचारका लागि झापाको चारआलीस्थित सर्पदंश केन्द्रमा लगेपनि उपचारको क्रममा गएराती ज्यान गएको इलाका प्रहरी कार्याल...

  • अवरुद्ध सडक मर्मतपछि सुचारु

    युद्धबहादुर बोहोरा इलाम : वर्षातका कारण केहि दिनदेखि अवरुद्ध राँके-रवि सडक पुन सञ्चालनमा आएको छ । इलामको फाकफोकथुम गाउँपालिका र पाँचथरको फाल्गुनन्द गाउँपालिकाको घुर्बिसे पंचमी नजिकै मगर भित्तामा पहिरो खसेर बाटो बन्द भएको थियो । सडकको मर्मत सम्भार र स्तरोन्नती गरेपछि पुन सञ्चालनमा आएको हो । मर्मतको काम ओएसिस कम्पनीले ग...

  • फेरी सुरु भयो वर्षौदेखिको सास्ती

    राम योङ्हाङ इलाम : वर्षौदेखि भोग्दै आएको इलामको चुरे क्षेत्रका बासिन्दाको सास्ती फेरी सुरु भएको छ । वर्षाद सुरु हुनासाथ सधैंझै यसवर्ष पनि त्यस क्षत्रका बासिन्दाको सास्ती सुरु भएको हो । इलामको माइ नगरपालिकामा पर्ने माइखोलामा पक्की पुल नहुँदा त्यस क्षेत्रको बासिन्दालाई आवत–जावत र उपभोग्य सामाग्री ढुवानीमा समस्या भएको ...

  • बलीरहित माङसेबुङको बेग्लै पहिचान

    नयाँ बुलन्द इलाम : धेरै मठमन्दिर र धार्मिक स्थलहरुमा बली चढाएर धर्म गरिन्छ । तर पशुपध र पशुबली बिना पनि धर्म भएको र गाउँ समाज चलेको उदाहरण सबैका लागि अनौठो हुन सक्छ । यसको उदाहरण भने इलाम जिल्लाको माङ्सेबुङ्गमा रहेको छ । घरैपिच्छे तीनवटा बाँसका लिङ्गामा राता र सेता रङ्गका ध्वाजा राखिएको, साथमा सूर्य अङ्कित अर्को ध्व...

  • केएल दुगडको खाद्य गोदाममा आगलागी

    नेपालगन्ज : नेपालगन्ज १८ भुजईगाउँ स्थित केएल दुगड ग्रुपको खाद्य गोदाममा आगलागी भएको छ । दिउँसो करिव ४ बजेदेखि स्वस्तिक सोयाबिन तेल र घिउको गोदामबाट सुरु भएको आगलागी नियन्त्रणमा आउन सकेको छैन । आगो सर्दै धान र गहुँको गोदामतिर पुग्न लागेपछि आगलागी नियन्त्रणमा लिन नेपालगन्ज उपमहानगर र कोहलपुर नगरपालिकाको दमकल प्रयोग गरिए...