• उम्मेदवारी नदिने शर्तमा छुटे मनकुमार

    नयाँ बुलन्द ताप्लेजुङ : नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले अपहरण गरेका मनबहादुर पतङ्वा लिम्बु झण्डै ६ घन्टापछि छुटेका छन् । फक्ताङलुङ गाउँपालिका वडा नम्बर २ का वडा सदस्यका उम्मेदवार खेजेनिम निवासी मनकुमार पतङ्वा लिम्बुलाई नेकपाका कार्यकर्ताले अपहरण गरेका थिए । नेकपाका कार्यकर्ताले उनलाई घरबाटै उठाएर लगेका थिए । स...

  • १५ हजार ३८ जना जनप्रतिनिधि छान्न सुरु भयो निर्वाचन प्रक्रिया

    काठमाडौं : तीन प्रदेश १, ५ र ७ मा असार १४ मा हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि आजबाट निर्वाचनको औपचारिक प्रकृया सुरु भएको छ मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूको कार्यालयमा आई उम्मेदवारहरुले मनोनयन दर्ता गर्ने क्रम शुरु भएकेको निार्वचन आयोगले जनाएको छ । यो पटक टुक्रिएको रुकुम र नवलपरासीसहित ३५ जि...

  • सेनाले चलाएको गोली लागेर तीन नेपालीभाषी मारिए

    दार्जिलिङ : भारतको दार्जिलिङमा केही दिनयतादेखिको आन्दोलन उग्र बन्दै गएको छ । गोर्खाल्याण्ड आन्दोलन नियन्त्रण गर्ने क्रममा सेनाले चलाएको गोली लागि तीन जनाको मृत्यु भएको छ । शनिवार प्रदर्शनकारीहरुले सुरक्षाकर्मीमाथि आक्रमण गर्नुका साथै पेट्रोल बम प्रहार गरेका थिए । आन्दोलनकारीले सुरक्षाकर्मीको गाडीसमेत जलाइदिएपछि स्थिति...

  • घरेलु हिंसा न्युनीकरण सम्बन्धी अभिमुखीकरण सकियो

    नयाँ बुलन्द आमचोक : घरेलु हिंसा न्युनीकरण सम्बन्धी तीन दिवसीय अभिमुखीकरण कार्यक्रम इलामको फाकफोकथुम-३ आमचोकमा बिहीबार सम्पन्न भएको छ । जिल्ला समन्वय समिति जिल्ला महिला समन्वय समिति इलामको सहयोगमा महिला सञ्जाल आमचोक (साविक आमचोक गाविस स्तरीय समिति) को आयोजनामा कार्यक्रम  भएको हो । कार्यक्रममा जिल्ला समन्वय समिति इलामका...

  • आधुनिक मौरीपालन तालिम सकियो

    जीवन लिम्बू् इलाम : अपाङ्गता भएका व्यक्तिहरुको आय आर्जनका लागि सीपमुलक आधुनिक मौरीपालन तालिम विहिवार एक औपचारिक कार्यक्रमका विच इलाम सदरमुकाममा सम्पन्न भएको छ । जिल्ला समन्वय समिति इलाम, इलाम नगरपालिका र घरेलु तथा साना उद्योग बिकास समिति इलामको सहयोग र राष्ट्रिय अपाङग महासंघ इलामको आयोजनामा गत जेठ २६ गते देखि सञ्चालित...

  • शारीरिक रुपमा अशक्त युवा मतदानबाटै वञ्चित

    सुजता सुनुवार इलाम : इलाम नगरपालिका ३ पुवामझुवाका दिपेन्द्र खत्री २४ वर्ष पुगे । स्थानीय तहको चुनाव नजिकिदै जाँदा प्रचारप्रसारको रौनकले उनलाई पनि छोएको छ । 'नाम टिपेर लानु भएको छ । स्ट्रेचरमा बोक्न लगाएर भए पनि म भोट लगाउन जान्छु' उनले यसरी नै आफ्नो उत्साहलाई व्यक्त गरे । तर खत्री भोट हाल्ने अवसरबाट वञ्चित भएका छन् । ...

  • राजपाको बन्दले रौतहटको जनजीवन प्रभावित, यात्रु बस तोडफोड

    रौतहट : राष्ट्रिय जनता पार्टी नेपालले आहवान गरेको चारदिने आम हडतालको दोस्रो दिन रौतहटको जनजीवन प्रभावित भएको छ । राजपा कार्यकर्ताहरुले एउटा यात्रुबाहक बस र भारतीय नम्बरको गाडी तोडफोड गरेका छन् । हिजो काठमाडौंबाट सशस्त्र प्रहरीको मद्दत लिएर सीमा सुरक्षा कार्यालय हजमिनिया आएको गाडी आज बिहान फर्किने बेलामा राजपा कार्यकर्...

  • आमचोकमा घरेलु हिंसा न्युनीकरण सम्बन्धी अभिमुखीकरण

    नयाँ बुलन्द आमचोक : इलामको फाकफोकथुम-३ आमचोकमा घरेलु हिंसा न्युनीकरण सम्बन्धी तीन दिवसीय अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । जिल्ला समन्वय समिति जिल्ला महिला समन्वय समिति इलामको सहयोगमा महिला सञ्जाल आमचोक (साविक आमचोक गाविस स्तरीय समिति) को आयोजनामा कार्यक्रम सुरु भएको हो । कार्यक्रममा जिल्ला समन्वय समिति इलामका सामाजि...

  • मतदान अधिकृत र सहायकका लागि तालिम

    नयाँ बुलन्द इलाम : जिल्ला निर्वाचन कार्यालयल इलामले स्थानीय तहको निर्वाचनमा एउटा मतदान केन्द्रमा ६ कर्मचारी खटाउने भएको छ । कार्यालयले एउटा मतदान केन्द्रमा एक मतदान अधिकृत, एक सहायक अधिकृत र बाँकी ४ कर्मचारी खटाउने छ । त्यस्तै निर्वाचनका लागि कार्यालयले असार ६ गते सम्ममा मतदान अधिकृत तथा सहायक अधिकृत चयन गरिसक्ने जनाए...

  • सुलुबुङमा शिक्षा गोष्ठी

    नयाँ बुलन्द इलाम : इलाम इलामको सन्दकपुर गाउँपालिका-३ सुलुबुङमा दुई दिने वालवालिका पोषण सम्बन्धी शिक्षा गोष्ठी सम्पन्न भएको छ । वडा कार्यालय सुलुबुङको आयोजना भएको कार्यक्रममा २० विद्यार्थी सहभागी थिए । कार्यक्रमको सहजीकरण सुलुबुङ हेल्थपोष्टका इञ्चार्ज नवीनकुमार खड्का र वडा सामाजिक परिचालक प्रमिला निरौलाले गरेका थिए । सु...