• माई भगवती बृद्धाश्रममा नवनिर्मित भवन उदघाटन

    इलाम : इलाम सदरमुकाम गोदकस्थित माईभगवती बृद्धाश्रम परिसरमा नवनिर्मित आवास भवनको शनिबार एक समारोहबीच उद्घाटन भएको छ । भवनको उद्घाटन सो भवन निर्माणमा सहयोग गर्ने दाता राधा राईले गरेकी हुन् । आफ्ना स्वर्गीय पति मेजर दिलिप राईको स्मृतिमा पत्नी राधाले बृद्धाश्रममा ठोस कार्यमा सहयोग पुगोस् भनेर चार लाख रुपैंयाँ नगद प्रदान ग...

  • भोजपुरमा आगलागीमा परि एक बालिकाको मृत्यु

    नयाँ बुलन्द भोजपुुर : भोजपुरको हतुवागडी गाउँपालिका–५ मा आगलागीमा परि हुदाँ एक बालिकाको ज्यान गएको छ । आगलागीमा परि ४ वर्षकी खिम्दुङ राईको ज्यान गएको हो । घरसँगै रहेको गोठमा बच्चाले लाइटर खेलाउँदा भएको आगलागीमा परि राईको ज्यान गएको आफन्त युवराज राईले बताए । बालिकाकी आमा चन्द्रकुमारी राईको घाइते भएकी छिन् । घाइतेको घाडेट...

  • इलामका २७ मतदानस्थल अतिसंवेदनशील, ३३ संवेदनशील

    नयाँ बुलन्द इलाम : सुरक्षा समिति इलामले जिल्लाका २७ वटा मतदानस्थल अति संवेदनशील रहेको घोषणा गरेको छ । स्थानीय तहको चुनावमा सुरक्षाका दृष्टिले अरु ३३ स्थल संवेदनशील रहेको सुरक्षा समिति इलामले जनाएको छ । समितिले जिल्लाका २७ वटा मतदानस्थललाई अति संवदेनशील ठहराएको हो । जिल्लाभरका विभिन्न गाउँका मतदानस्थल संवेदनशील रहेको भ...

  • आन्तरिक राजश्व विभागका महानिर्देशक शर्मा पक्राउ

    काठमाडौं : आन्तरिक राजश्व विभागका महानिर्देशक चूडामणि शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । कर फछर्यौट आयोगमार्फत भएको निर्णयबारे सोधपुछ गर्न अख्तियारले महानिर्देशक शर्मालाई शुक्रबार बोलाएको थियो । त्यही क्रममा उनी पक्राउ परेको अख्तियार स्रोतले जनाएको छ । विभिन्न फर्मलाई अर्बौं रुपैयाँ छुट दिएको...

  • इलामका चार पत्रकार स्थानीय तह निर्वाचनमा भिड्दै

    टीका खतिवडा इलाम : करिव २० वर्षपछि हुुन लागेको स्थानिय तहको निर्वाचनमा सवै पेशा र ब्यवसाय अपनाएका मानिसहरुले उम्मेद्धारी दिने तयारी गरिरहेका छन् । सकृय रुपमा अध्यापन गर्राईरहेका शिक्षक, कर्मचारी अनी सञ्चारकर्मीले समेत उम्मेद्धारी दिन थालेपछि राजनीतिमा सवैको मोह हुँदो रहेछ भन्ने तथ्य बाहिर आएको छ । कहिँ कतै राजनीतिलाई ...

  • यस वर्ष पनि आलु कृषक चिन्तित

    पोहोर साल खडेरिले धुलो चटायो यस वर्ष पानी झरिले हिलोमा लट्पट्यायो युद्धबहादुर बोहोरा घुर्बिसे पञ्चमी : बिटे, ज्योति, होलुङ्गे, फारसे, एमएस, निले, झ्याले आदि प्रकारका आलुहरुको उद्‍गमबिन्दु मानिने क्षेत्र मद्येको इलाम देउमाइ नगरपालिका- १, धप्परटार एक शुद्ध अर्गानिक आलु उत्पादन क्षेत्र हो । पुसदेखि माघ महिना भित्रमा यसको...

  • राष्ट्रियताको धज्जी उडाएको भन्दै नेपालको राष्ट्रिय झण्डा

    नयाँ बुलन्द इलाम : इलाम सदरमुकामको चोकबजारमा दलहरुले नेपालको राष्ट्रियताको धज्जी उडाएको भन्दै एक युवाले नेपालको राष्ट्रिय झण्डा फहराएका छन् । इलाम नगरपालिका ६ निवासी मुकेश शिवाले दलहरुका नेतालाई राष्ट्रको कुनै मायाँ नभएको आफ्नो दलको मात्र माया भएकोले देशको र राष्ट्रियताको लागि नेपालको राष्ट्रिय झण्डा आफुले चोक बजारमा प...

  • सेनाको विमान दुर्घटनामा पाइलटको मृत्यु

    बाजुरा : नेपाली सेनाको कार्गो विमान आज मध्याह्न बाजुराको कोल्टी विमानस्थल छेउमै दुर्घटना हुँदा पाइलट कैलाश गुरुङको मृत्यु भएको छ । अवतरण गर्ने क्रममा कल साइन एन ए ०४८ विमान कोल्टी विमानस्थलको धावनमार्ग नजिकैको धान खेतमा । दुर्घटनामा पर्दा नेपाली सेनाका सुबेदार पूर्णबहादुर खड्का र अनिता आले गम्भीर घाइते भएका छन्  । ग...

  • सहकारी लेखा व्यवस्थापन तालिम

    नरेन इलामेली माइजोगमाई : सन्दकपुर महिला बहुउद्देशिय सहकारी संस्थाको आयोजना तथा माइजोगमाई गाउँपालिकाको सहयोगमा इलामको माइजोगमाईमा पाँच दिने सहकारी लेखा व्यवस्थापन तालिम सुरु भएको छ । सन्दकपुर बहुउद्देशिय सहकारी संस्थाका अध्यक्ष पुनम गुरुङको अध्यक्षता तथा माइजोगमाई गाउँपालिकाका कार्यकारी अधकृत तोपलाल भुषालको प्रमुख आथित...

  • ताप्लेजुङका ९ जना कैदीको कैद मिनाहा

    ताप्लेजुङ : गणतन्त्र दिवसको अवसरमा ताप्लेजुङ जिल्लामा नौ जना कैदीलाई रिहा गरिएको छ । कारागार भित्र राम्रो काम गरेको र सुध्रिएको पाएपछि जिल्ला कारगारले केन्द्रमा सिफारिसको अधारमा मन्त्रिपरिषदको निणर्य अनुसार सजाय माफी गर्दै रिहा गरेको जनाएको छ । जिल्लामा डाका गर्ने, ज्यान मार्ने उद्योग तथा चोरी गरी जम्मा ८ कैदीलाई कैद म...