कांग्रेस र एमालेको झडपमा एकको मृत्यु

बाजुरा : बाजुराको छेडेदह गाउँपालिकामा उम्मेद्वारी मनोनयन  दर्ता गर्ने क्रममा नेपाली काँग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप हुँदा १ जनाको मृत्यु भएको छ ।

झडपमा घाईते भएका एमाले कार्यकर्ता हंश राउतको मृत्यु भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । झडपका क्रममा घाइते भएका उनलाई उपचारका लागि सदरमुकाम ल्याइएको र चिकित्सकले मृत घोषणा गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार