७४४ स्थानीय निकाय आजैबाट कार्यान्वयन काठमाडौं : सरकारले बिगत करीव २५ वर्षदेखि अस्तित्वमा रहेका गाउँ विकास समितिहरुको संरचना आजैदेखि भंग भएको घोषणा गरेको छ । स्थानीय विकास मन्त्री कमल थापाले शुक्रवार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी गाविस संरचनाहरु भंग भएको घोषणा गरे। उपप्रधानमन्त्री एवं स्थानीय बिकास मन्त्री थ...
समाचार
-
-
अपडेट : जाजरकोटमा भीरबाट बस खस्दा मृत्यु हुनेको संख्या २४ पुग्यो, ३७ जना घाइते
मृतकमध्ये १६ को सनाखत, घाइतेले समयमै उपचार नपाएको भन्दै आफन्त आक्रोसित चालकको लापरबाहीले दुर्घटना भएको प्रहरीको भनाइ भीमबहादुर सिंह जाजरकोट : जाजरकोटको भेरीमालिका नगरपालिका-४, बोहरागाउँ नजिकै भीरबाट बस खस्दा २४ जनाको मृत्यु भएको छ । दुर्घटनामा ३७ घाइते भएका छन् । घाइतेमध्ये २८ को अवस्था गम्भीर छ । सामान्य घाइतेको...
-
मातृभूमिमै विदेशीबाट मारिए नेपाली
आफ्नै जमिनमा कल्भर्ट बनाउँदा भारतको हपाइ कञ्चनपुर : करिब १५ दिन अघिदेखि सामान्य विवादमा रुमलिँदै आएको कञ्चनपुरको आनन्दबजार बिहीबार एकाएक युद्धभूमिजस्तै बन्यो । आफ्नै भूमिमा कल्भर्ट बनाएको अपराध वापत एक नेपालीले ज्यान गुमाउनुपरेको छ भने केही सुरक्षाकर्मीसहित नेपाली नागरिक घाइते बनेका छन् । कसैको घरबारसमेत भारतीयबाट लुट...
-
स्थानीय तह कार्यान्वयनको तयारी तीव्र
अब केही दिनभित्रै नयाँ संरचना अनुसारका गाउँपालिका र नगरपालिका काठमाडौं: स्थानीय तहको संख्या टुंगो लागेपछि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले नयाँ संरचना अनुसार स्थानीय तह कार्यान्वयनको तयारी तीव्र पारेको छ । गत २२ फागुनमा सरकारले देशभरि ७ सय ४४ स्थानीय तह बनाउने निर्णय गरको थियो । अब केही दिनभित्रै नयाँ संरचना ...
-
संविधान संसोधन गर : आदिवासी जनजाति
नयाँ बुलन्द मोरङ : आदिवासी जनजातिको पहिचान र अधिकारहरुलाई समेत समावेश गरेर परिमार्जनसहित व्यवस्थापिकका संसदमा पेश गरिएको नेपालको संविधान २०७२ को संसोधन विधेयक पास गर्नुपर्ने भन्दै प्रद्धर्शन गरिएको छ । नेपाल आदिवासी जनजाति महासंघले इलाका प्रशासन कार्यालय मंगलबारे मोरङमा संविधान अविलम्ब संशोधनको माग गर्दै प्रद्धर्शन ग...
-
इलाममा ३३० सौर्य सडकबत्ती जडान गरिने
इलाम : इलाम नगरपालिका कार्यालय र सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय इलामले सदरमुकाममा ३३० वटा सौर्य सडकबत्ती जडान गर्ने भएको छ । इलाम नगरपालिका कार्यालयले स्थानीयको साझेदारीमा १३० वटा सडकबत्ती जडान गर्ने भएको छ । यसमा उपभोक्ताको ३५ प्रतिशत र स्थानीय विकास मन्त्रालयको बाँकी लगानीमा सडकबत्ती जडान गरिने नगरपालिक...
-
सप्तरी घटनाको छानबिन गर्न जनजाति महासंघको माग
काठमाडौं : नेपाल आदिवासी जनजाति महासंघले सोमबार सप्तरीमा प्रहरीले टाउको र छातीजस्ता संवेदनशील भागमा गोली हानी नागरिकको हत्या गरेको भन्दै घोर भत्र्सना गरेको छ । महासंघका अध्यक्ष जगत बरामले मंगलबार (आज) प्रेस विज्ञप्तरी जारी गर्दै सो घटना गम्भीर र अमानवीय रहेको बताएका छन् । महासंघले शान्ति सुरक्षाको नाममा कानूनविपरीत जथ...
-
सप्तरी घटनापछि सरकारी कदमः सिडिओ र सुरक्षा प्रमुख फेरिए
काठमाडौं : गृह मन्त्रालयले सप्तरीका प्रमुख जिल्ला अधिकारी उद्धव तिमल्सिना सहित नेपाल प्रहरी र शसस्त्र प्रहरीका एसपीलाई फिर्ता बोलाएर नयाँलाई सप्तरी पठाएको छ । गृहमन्त्रालयले सप्तरीको प्रमुख जिल्ला अधिकारीमा कृष्ण कटुवाललाई पठाएको छ । त्यस्तै जिल्ला प्रहरी कार्यालयको प्रमुखको रुपमा एसपी अनुराग द्धिवेदी र शसस्त्र प्रहरी...
-
राजपत्रमा आएलगत्तै नयाँ संरचना
फाल्गुन : सरकारले ७ सय ४४ वटा स्थानीय तह कार्यान्वयनमा लाने निर्णय गरेसँगै संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई भ्याईनभ्याई छ । मन्त्रिपरिषदको निर्णय राजपत्रमा प्रकाशित हुनासाथ हालका स्थानीय निकायहरूलाई स्थानीय तह (गाउँपालिका/नगरपालिका) मा परिवर्तन गरेर काम गर्नुपर्नेछ । मन्त्रालयलाई नयाँ संरचनाबाट तत्क...
-
सप्तरीमा मृतकको संख्या ७ पुगको मोर्चाको दावी
नयाँ बुलन्द सप्तरी : एमालेको मेची–महाकाली अभियानको विरोध गर्ने क्रममा सप्तरीको राजविराजमा प्रहरीको गोली लागी अहिलेसम्म मर्नेको संख्या सात पुगेको मोर्चाले दावी गरेको छ । प्रहरीको गोली लागेर अहिलेसम्म सात मोर्चाका जना कार्यकर्ताको मृत्यु भएको मोर्चाका एक स्थानीय नेताले जानकारी दिए ।हिजो घटनाको विरोधमा विरोधमा मधेशी म...






























