विमल दहाल इलाम : सुनगाभा विकास संस्था इलामको ३३ साधारण सभा तथा नवौं अधिबेशन पुन धर्मप्रसाद दहालको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गर्दै शनिबार सम्पन्न भएको छ । २०३५ सालमा स्थापना भएको इलामकै जेठो संस्थाको उपाध्यक्षमा यसोदा देवान, सचिवमा कृष्ण श्रेष्ठ, सहसचिवमा अम्बिका कार्की र कोषाध्यक्ष महेश श्र...
समाचार
-
-
जमुनामा सामुदायिक मेलमिलाप समिति
नयाँ बुलन्द जमुना : इलामको जमुनामा सामुदायिक मेलमिलाप समिति पुुुनर्गठन भएको छ । जिल्ला विकास समिति इलामको आयोजा, मानव अधिकार मञ्च नेपाल इलामको सहजीकरण र जमुना गाउँ विकास समितिको संयोजनमा बिहीबार मेलमिलाप समिति पुनर्गठन भएको हो । भोजप्रसाद खतिवडाको संयोजकत्वमा ११ सदस्यीय समिति गठन भएको छ । समितिका सदस्यहरुमा फूलमाया रा...
-
निर्वाचनविरुद्ध महासंघले पनि आन्दोलन गर्ने ! यस्तो छ कारण
काठमाडौं : नेपाल आदिवासी जनजाति महासंघले स्थानीय तहको निर्वाचन अस्वीकार गर्ने घोषणा गरेको छ । आदिवासी जनजाति, मधेसी, मुस्लिमलगायत उत्पीडित समुदायको संवैधानिक अधिकारको ग्यारेन्टी नगरी तथा स्थानीय तहको प्रतिवेदन नसच्याइकन गरिएको स्थानीय तहको निर्वाचन मान्य नहुने महासंघले जनाएको छ । महासंघले विहीबार राजधानीमा पत्रकार सम्...
-
दानाबारीमा च्याउ खेती तालिम सुरु
वीरबहादुर पापो दानाबारी : इलामको दानाबारीमा तीन दिने पराले च्याउ खेती तालिम सुरु भएको छ । नेपाल आदिवासी जनजाति महासंघ गाउँ समन्वय परिषद दानाबारीको आयोजनामा तालिम सुरु भएको हो । तालिममा विभिन्न १० वटा जातीय संस्थाका ५५ जनाको सहभागिता रहेको छ । तालिमका सहभागीहरुलाई कृषि सेवा केन्द्रका प्राविधिक अनिलकुमार तिमल्सिनाले सहज...
-
पत्रकार महासंघ केन्द्रीय कार्यालयमा तालाबन्दी गरी अनसन सुरु
नयाँ बुलन्द काठमाडौं : नेपाल पत्रकार महासंघले विधि, विधान र प्रक्रिया विपरित राजनीतिक भागबन्डाका आधारमा सदस्यता वितरण तत्काल रोक्न माग गर्दै दुईजना पत्रकारले महासंघको केन्द्रीय कार्यालयमा आमरण अनशन सुरु गरेका छन् । महासंघका पाँचथर सभापति लवदेब ढुंगाना र इलामका सदस्य प्रेम अधिकारीले बुधबार विहान देखि केन्द्रीय क...
-
क्रियाशील पत्रकारहरुलाई अविलम्ब सदस्यता दिन संघीय प्रेस फोरमको माग
नयाँ बुलन्द काठमाडौं : संघीय प्रेस फोरम नेपालले ११ ओटा जिल्लाका विभिन्न मिडियामा कार्यरत करिब पाँच दर्जन नयाँ पत्रकारहरुलाई सदस्यता नदिइएको भन्दै मंगलबार नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टलाई ध्यानाकर्षण पत्र बुझाएको छ । संघीय प्रेस फोरमका अध्यक्ष गोविन्द छन्त्याल नेतृत्वको टोलीले महासंघको केन्द्रीय कार्...
-
संशोधन विधेयक अघि बढ्ने
मधेसका मुद्दा सम्बोधन गर्नुपर्छ भन्नेमा हामीबीच विमति छैन । संविधान संशोधन विधेयकबारे आ–आफ्ना धारणा छन् । अब यो बुधबारदेखि प्रक्रियामा अघि बढ्छ : प्रधानमन्त्री संशोधन प्रक्रिया अघि बढेपछि मधेसी दलहरू चुनावमा आउँछन्, भोट हाल्ने बेलासम्म एमाले पनि सहमतिमा आउँछ : देउवा हामी सबैले निर्वाचनको स्वागत गरेका छौं । संविधान ...
-
पत्रकार महासंघ झापाको अध्यक्षमा तारामणि सापकोटा निर्वाचित
नयाँ बुलन्द झपा : नेपाल पत्रकार महासंघ झापा शाखाको अध्यक्षमा तारामणि सापकोटा निर्वाचित भएका छन् । उनले अध्यक्षका अर्का उम्मेद्वार पत्रकार गोपाल काफ्लेलाई १३ मते पछि पार्दै अध्यक्षमा निर्वाचित भएका हुन् । सापकोटाले प्राप्त गरेको मत १ सय २९ छ भने काफ्लेले १ सय १६ मत प्राप्त गरेका छन् । त्यसैगरी उपाध्यक्ष खुल्लामा एकराज ...
-
इलाममा हुलाक सेवा : चिठीपत्र आदान प्रदान हुन छाडेपछि बैङ्किङ कारोबार गर्दै
नयाँ बुलन्द इलाम : आधुनिक प्रविधिको विकाससँगै हुलाकमा चिठ्ठी आदानप्रदान हुन छाडेर इलाममा सञ्चालित हुलाकले बैङ्किङ सेवा दिन थालेको छ । जिल्ला हुलाक कार्यालय इलामका अनुसार जिल्ला हुलाकले प्रदान गरेको बैङ्किङ्ग सेवाबाट हालसम्म ६ करोड निक्षेप संकलन भएको छ । न्युनतम ५० रुपँयादेखी एक सयसम्म बचत गर्न मिल्ने सो सेवामा हालसम्म ...
-
ट्रक दुर्घटनामा आठ घाइते, दुईको अवस्था गम्भीर
नयाँ बुलन्द इलाम : मेची राजमार्गअन्तर्गत इलामको कोल्बुङ–२ मा आज बिहान ६ बजे ट्रक दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । झापाको विर्तामोडबाट इलामको पशुपतिनगरतर्फ गोलिया लिन गइरहेको को.३ प. ६०६० नंको ट्रक राजमार्गबाट करिब सय मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा कन्काई नगरपालिका–८ निवासी २६ वर्षीय विनोद तामाङ, सो...






























