नयाँ बुलन्द इलाम : कार्यालयको कामकाज ठप्प पार्दै आन्दोलित भएका देशभरका गाविस सचिवले आन्दोलन फिर्ता लिएका छन् । सरकारसँग ८ बुँदे सहमति भएपछि देशभरका गाविस सचिव मङ्गलबारबाट काममा फर्किएको गाविस सचिव हकहित संरक्षण मञ्चका अध्यक्ष दामोदर रिजालले जानकारी दिए । गाविस सचिव गत बिहीबारबाट आन्दोलित भएका थिए । सङ्घीय मामिला तथा स...
समाचार
-
-
के नेपालमा सम्भव छ विद्युतीय भोटिङ मेसिनको प्रयोग ?
काठमाडौं : मंगलबार निर्वाचन आयोगमा प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, सांसद तथा नेताहरुले बिद्युतीय मेसिनबाट भोट हाले । उनीहरुले मोवाइलको टचस्क्रीन जस्तै विद्युतीय भोटिङ मेसिनमा रहेको नमुना मतपत्रमा छोएर मतदान गरे । उनीहरुले दिएको मत मेसिनमै रेकर्डमात्र भएन त्यसको प्रिन्ट पनि आयो । मतदान गरेको त्यो प्रिन्टलाई उनीहरुले ...
-
बाँझोमा बालअधिकार सम्बन्धी तालिम
रुद्र थेवे इलाम : बाल अधिकार सम्वन्धि तीन दिने तालिम इलामको बाँझोमा सम्पन्न भएको छ । मानव अधिकार मञ्च नेपाल इलामको आयोजनामा सञ्चालन भईरहेको बाल अधिकार तथा शान्ति शिक्ष परियोजना अन्तरगत तालिम भएको हो । तालिममा बालअधिकार, बालअधिकार सम्बन्धी राष्ट्रिय अन्तर्राष्ट्रिय कानुनहरु, बाल दुब्र्यवहार, मानव अधिकार, बालबालिकाको क...
-
झापामा ‘व्यवसायिक पत्रकारको संयुक्त समावेशी प्यानल’ घोषणा
नयाँ बुलन्द झापा : नेपाल पत्रकार महासंघ झापामा निर्वाचनको सरगर्मी बढेको छ । महासंघ झापा शाखाको आसन्न १२ औं अधिवेशनमा नेतृत्व हत्याउन विभिन्न पत्रकारका समूहहरुबीच ध्रुवीकरण सुरु भएकव छ । चुनावी परिणाम हात पार्न झापामा क्रियाशील ५ पत्रकार संगठनले कार्यगत एकता गर्ने घोषणा गरेका छन् । फागुन ७ गते हु्ने निर्वाचनका लागि कार...
-
सुन तस्करीमा सघाउने एसएसपी पक्राउ
काठमाडौ : प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सुन तस्करीमा संलग्न भएको आरोपमा विमानस्थलका तत्कालीन वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) श्याम खत्रीलाई पक्राउ गरेको खबर आजको अन्नपूर्ण पोष्टमा छ । पुस २१ गते भन्सार कार्यालयका कर्मचारीसँगको संलग्नतामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ किलो सुन बाहिर लैजान ...
-
निर्वाचन आयोगको प्रस्तावः जेठ १ र २० गते चुनावको मिति तोकौं
काठमाडौं : नेपाल सरकारले निर्वाचन आयोगलाई स्थानीय निर्वाचनको तयारी गर्न पत्राचार गरेलगत्तै आयोगको आइतबार बसेको बैठकले स्थानीय निर्वाचन दुई चरणमा गर्ने प्रस्ताव सरकारलाई पठाएको छ। आयोगले आगामी २०७४ जेठ १ मा पहिलो र जेठ २० गतेदेखि दोस्रो चरणको निर्वाचन गर्न सरकारसमक्ष प्रस्ताव गरेको हो। आयोगले नेपाल सरकारले निर्वाचनको त...
-
मन्दिरभित्र पसेका दलितलाई ५ हजार जरिवाना
काठमाडौं : रामेछापको बेताली गाविस–३ मा रहेको शेराकाली मन्दिरमा पूजा गरेको विषयमा एक दलित युवालाई जरिवाना गरिएको छ । स्थानीय कृष्णकुमार विश्वकर्मालाई मन्दिरमा पूजा गरेको भन्दै पुजारीद्वय छत्रबहादुर बुढाथोकी र भीमबहादुर बुढाथोकीले गाउँलेको सहयोगमा पाँच हजार रुपैयाँ असुल गरेका छन् । शेराकाली मन्दिरमा साताको शनिबार र मंगलब...
-
अब प्रिपेड मोबाइलमा पनि फोर–जी सेवा
काठमाडौं : नेपाल टेलिकमले शनिबारदेखि प्रिपेड मोबाइल प्रयोगकर्तालाई पनि फोर–जी सेवा दिने भएको छ । आफ्नो १३ औं वार्षिकोत्सवको अवसरमा शनिबारदेखि काठमाडौं र पोखराका प्रिपेड सिम प्रयोगकर्तालाई पनि फोर–जी सेवा दिन लागेको हो । टेलिकमका प्रवक्ता प्रतिभा वैद्यका अनुसार फोर–जीका लागि काठमाडौंमा ३ सय ८ वटा बिटिएस टावरलाई अपग्रे...
-
गैसस महासंघको अधिवेशन २८ माघमा
नयाँ बुलन्द इलाम : गैरसरकारी संस्था महासंघ नेपाल इलामको आठौ अधिवेशन तथा चौधौं साधारण सभा २८ माघमा इलाममा हुने भएको छ । यस अघि २०७० मा निर्वाचित समितिको कार्यकाल पुरा हुन लागेपछि महासंघले आगामी हप्ताअधिवेशन गर्ने निर्णय गरेको हो । अधिवेशनको तयारी स्वरुप आबद्ध सदस्य संस्थाहरुको नविकरण गर्ने, सदस्य संस्थाहरुबाट सभामा भाग ...
-
मन्त्री शर्मालसहित उपाध्याय र घिसिङलाई अभिनन्दन
नयाँ बुलन्द झापा : उर्जामन्त्री जनार्दन शर्माले अहिलेको लोड सेडिङमुक्त गर्ने अभियानले मात्र नेपाल उज्यालो नहुने बताएका छन् । झापाको विर्तामोडमा तीन दर्जन संस्थाहरुले गरेको अभिनन्दन गरेको कार्यक्रममा मन्त्री शर्माले देशका अधिकांश भागमा अहिले पनि विद्युत आपूर्तिको पूर्वाधार नपुगेको हुनाले अझ धेरै काम गर्न बाँकी रहेको बत...






























