• स्थानीय तहः पुरानो विदा नहुँदै नयाँ नेतृत्वको चुनाव

    काठमाडौं : स्थानीय तह अब एक दिन पनि नेतृत्वविहीन नहुने भएको छ । यसले स्थानीय तह अविच्छिन्न अधिकारसम्पन्न संस्था हुनेछ । संसदको राज्य व्यवस्था समिति अन्तरगतको उपसमितिले स्थानीय तहको निर्वाचनसम्वन्धि विधेयक पास गरेको छ, जसमा एउटा स्थानीय तहको ५ वर्षे कार्यकाल सकिनु दुई महिना अघि नै अर्को चुनाव गर्ने व्यवस्था छ । ‘स्थानी...

  • आगोले डढेर सोयाङमा अधवैसे महिलाको मृत्यु

    नयाँ बुलन्द इलाम : आगोले डढेर इलामको सोयाङमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोयाङ-२ सिरिसे निवासी वर्ष ५६ की हुमादेवी अधिकारी छिन् । घरमा सुतिरहेको अवस्थामा दियोबाट सल्केको आगोले डढेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । साँझ खाना खाएर सुतेकी उनको साडीमा आगो लागेको थियो। एकान्त स्थानमा रहेको क...

  • इभाङ्गमा महिला सशक्तिकरण तालिम सुरु

    नयाँ बुलन्द इभाङ्ग : इलामको इभाङ्गमा दुई दिने महिला सशक्तिकरण तालिम सुरु भएको छ । मानव अधिकार मञ्च नेपाल इलामको आयोजना र गाउँ विकास समितिको संयाेजनमा तालिम सुरु भएको हो । मञ्चले सञ्चालन गरेको ‘महिला र दलितको न्यायमा पहुँचका लागि साझा अभियान’ कार्यक्रम अन्तरगत तालिम सुरु भएको आयोजक मानव अधिकार मञ्च नेपाल इलामले जनाएको ...

  • सुनसरीमा प्रहरी र आपराधिक समूहबीच गोली हानाहान, तीन घाइते

    विराटनगर : सुनसरीको खनारमा सोमबार दिउँसो प्रहरी र आपराधिक समूहबीच गोली हानाहान भएको छ । र, घटनामा तीन जना घाइते भएका छन् । स-साना वित्तिय संस्थामा लुटपाट गर्ने, सीमा क्षेत्रबाट लागूऔषधको ओसारपसार तथा बिक्री वितरण गर्ने समूहमाथि अपरेसनका क्रममा घटना भएको प्रहरीले जनाएको छ । इटहरी-१४ अन्तर्गतको खनारस्थित सुनसरी मोरङ सि...

  • चुल्हो छोएको निहुँमा दलितमाथि कुटपिट

    धरान : सुनसरीको वराहक्षेत्र ५ स्थित बगुवामा एक दलित युबतीमाथि चुल्हो छोएको निहुँमा कुटपीट भएको छ । स्थानीय एक वृद्धले खाना पकाउँदै गरेको चुल्हो छोएको भन्दै अपशव्द प्रयोग गरेर कुटपीट गरेको बताईएको छ । छिमेकी मितेरी साइनो पर्ने कितावसिंह राईको घरको आँगनमा खाना तयारी गर्दै गरेको चुल्हो छोएको भन्दै कृतिमान राईले २२ वर्षीया...

  • नेपालवाणी एफएमको अध्यक्षमा पुन: थापा

    नयाँ बुलन्द इलाम : नेपालवाणी एफएम सञ्चालक समितिका अध्यक्षमा पुन: केदार थापा निर्वाचित भएका छन् । आइतबार इलाममा सम्पन्न शान्ति सञ्चार सहकारी संस्था लिमिटेड, इलाम सामुदायिक सञ्चार केन्द्रद्वारा सञ्चालित रेडियो नेपालवाणी एफएमको दसौं वार्षिक उत्सव तथा आठौँ वार्षिक साधारण सभाबाट पुन: थापाको अध्यक्षता ११ सदस्यीय नयाँ कार्यस...

  • वार्षिक उत्सव १० व्यक्ति सम्मानित

    सुजता सुनुवार इलाम : नेपाली कांग्रेस क्षेत्र नम्बर ३ का सांसद केशव थापाले  शहिदहरुको सम्झनामा हरेक नेपालीले राष्ट्रवादी भएर समाज रुपान्तरणमा लाग्नु पर्ने बताएका छन् । शहिदहरुले देखेको सपना पूरा हुन नसकेको भन्दै थापाले शिहदहरुको सपना साकार पार्न राजनीतिक दलहरु एक भएर अधि बढ्नुपर्नेमा जोड दिए । शान्ति सञ्चार सहकारी संस्...

  • घरदैलोमा गएर सेवा दिदैं इभाङ्ग गाविस

    नयाँ बुलन्द इभाङ्ग : इभाङ्ग गाउँ विकास समितिले जनताको घरदैलो कार्यक्रम सुरु गरेको छ । स्थानीय नागरिकलाई सेवासुविधा लिन सहज होस् भन्ने उद्देशयका साथ अभियान सुरु गरेको गाविसले जनाएको छ । गाविसले कार्यालयबाट प्रदान गर्ने सबै प्रकारका सेवा जनताको घरघरमा गएर प्रवाह गर्ने उद्देश्यले कार्यक्रम सुरु गरिएको गाविस सचिव चन्द्र र...

  • दानाबारी-१ मा केलाङ चुम्लुङ समाज

    बीरु पापो  दानाबारी : इलामको दानाबारी-१ मा विष्णु नेम्बाङको अध्यक्षतामा ११ सदस्यीय केलाङ चुम्लुङ समाज गठन भएको छ । समाजका उपाध्यक्षमा शेरबहादुर योङहाङ, सचिव रोशन शेर्मा, सहसचिव टीका योङहाङ, र कोषाध्यक्ष धनराज नेम्बाङ चयन भएका छन् । सदस्यहरुमा राजकुमार योङहाङ, खम्बसिंह योङहाङ, खड्ग योङहाङ, हर्क लिम्बू, डम्बर थेगिम र धन...

  • आज शहीद दिवसः विभिन्न कार्यक्रम गरेर मनाइँदै

    इलाममा प्रभातफेरी र प्रवचन नयाँ बुलन्द इलाम :  देश र जनताको अधिकारका लागि जीवन त्याग गर्ने शहीदप्रति  सम्मान गर्दै अाइतबार देशभर शहीद दिवस मनाइँदै छ । नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानियाँ राणा शासन, निरङ्कुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवम् लोकतान्त्रि...