• मतदानबाट टुंग्याइयो झापाको पुन:संरचना विवाद

    झापामा १५ कि ११ स्थानीय तहको विवाद काठमाडौं : स्थानीय तह पुनर्संरचना गर्न बनेको आयोगले बहुमतका आधारमा झापाको स्थानीय तहको टुंगो लगाएको छ । यससँँगै स्थानीय पुनर्संरचनाको प्रारम्भीक प्रतिवेदनले पूर्णता पाएको छ । अब सरकारलाई प्रतिवेदन बुझाउने आयोगको तयारी छ । आयोगले शनिबार झापामा १५ स्थानीय तह बनाउने निर्णय गरेको छ । स्र...

  • क्रिसमसको अवसरमा आइतबार सार्वजनिक बिदा

    काठमाडौं : ‘क्रिसमस डे’का अबसरमा सरकारले भोलि (आइतबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । धर्मनिरपेक्ष मुलुकमा सबै धर्म समान हुने भएकाले गृह मन्त्रालयले क्रिश्चियन धर्मावलम्बीहरुको पर्व ‘क्रिसमस डे’का अबसरमा सार्वजनिक विदा दिने निर्णय गरेको उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिका प्रेस सल्लाहकार रामजी दाहालले जानक...

  • बालअधिकार सम्बन्धी तालिम सम्पन्न

    रुद्र थेबे इलाम :  मानव अधिकार मञ्च नेपाल इलामको आयोजना भएको बाल अधिकार सम्बन्धी तीन दिने तालिम शनिबार इलाममा सम्पन्न भएको छ । किन्डरमिसनरेक जर्मनीको सहयोगमा सञ्चालित बाल अधिकार तथा शान्ति शिक्षा परियोजना अन्तर्गत भएको तालिममा  बालअधिकार, बालअधिकार सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनहरु, बाल दुब्र्यवहार, मानव...

  • साङ्गरुम्बामा सार्वजनिक सुनुवाई

    साङ्गरुम्बा : इलामको साङ्गरुम्बा गाउँ विकास समितिको चालु आर्थिक वर्ष २०७३।०७४ को प्रथम चौमासिक सार्वजनिक सुनुवाई शुक्रबार सम्पन्न भएको छ । स्थानीय निकाय सार्वजनिक सुनुवाई कार्यविधि २०६७ बमोजिम गाविसले सञ्चालन गरेका विकास निर्माण, प्रवाह गरेका सेवा तथा सुशासन प्रर्वद्धनका सम्बन्धमा सार्वजनिक सुनुवाई भएको हो । नागरिक अभ...

  • परीक्षाको तयारी गर्न दुई हजार सरकारी हाकिम बिदामा

    काठमाडौँ : बढुवाका लागि हुने परीक्षाको तयारी गर्न उपसचिव र अधिकृतस्तरका दुई हजार कर्मचारी बिदामा बसेका छन् । बिदा नलिएका कतिपय अधिकृतस्तरका कर्मचारी पनि हाजिर गरेर कार्यालयबाट घर फर्किन्छन् । जिल्लादेखि केन्द्रसम्मका कर्मचारी परीक्षामा लोकसेवा आयोगले अहिले विभिन्न सेवा समूहको सहसचिव पदको परीक्षा लिँदै छ । गत १९ मंसिर...

  • जबरजस्ती करणी गर्नेलाई दशवर्ष जेल

    ताप्लेजुङ : जिल्ला अदालत ताप्लेजुङले एक नाबालिकालाई जबर्जस्ती करणी गरेको अभियोग लागेका थुकिमा गाविसका बुद्धवीर चोङवाङलाई दोषी ठहर गर्दै दश वर्ष जेल सजाय सुनाएको छ । अदालतले दोषी ठहर गरेका थुकिमा गाविस– ४ का चोङवाङबाट पीडित बालिकालाई रु ५० हजार क्षतिपूर्ति भराउने फैसला पनि गरेको छ । जिल्ला न्यायाधीश अशोककुमार बस्नेतको ...

  • नेपालमै एक लाख २० हजार अपराधी अझै फरार

    ताप्लेजुङ : अदालतको फैसलापछि एक लाख २० हजार अपराधी कानुनलाई चुनौती दिँदै अझै फरार छन् । उनीहरूबाट एक लाख ४३ हजार वर्ष कैद फर्स्योट हुन र १७ अर्ब ३२ करोड जरिवाना उठ्न बाँकी छ । जिल्ला, पुनरावेदन (हाल उच्च अदालत) र सर्वोच्च अदालतको फैसलाअनुसार पाँच रुपैयाँ जरिवानादेखि २० वर्षसम्म कैद र सर्वस्वहरणसहित जन्मकैदसम्मको सजाय ...

  • जनजाति महासंघको निर्वाचनमा गठबन्धन प्यानल विजयी

    चितवन : चितवनमा सम्पन्न नेपाल आदिवासी जनजाति महासङ्घको नवौं राष्ट्रिय महाधिवेशनबाट पहिचानवादी प्यानल पुरै विजयी बनेका छन् । पहिचान विरोधि एमाले पक्षधरको प्यानल पुरै पराजित बनेको छ । अध्यक्षमा जगतबहादुर बराम विजयी बनेका छन् । नयाँ नेतृत्वका लागि  एमालेका तर्फबाट उम्मेदवार बनेका सुर्यबहादुर भुजेललाई ८ मतले पछि पार्दै का...

  • महासंघको महाधिवेशनमा गठबन्धनको चुनावी तयारी

    एमाले ढिलासुस्ती गरेर ब्ययभार थपाउने रणनीतिमा चितवन : जारी नेपाल आदिवासी जनजाति महासंघको नवौं महाधीवेशनको बन्दसत्र भर्खरै सुरु भएकोछ । तर, विधान संशोधन प्रस्तावमाथि छलफल  सुरु गरिए पनि महोल भने चुनावी गठजोडमा अग्रसर बनिसकेको छ । पहिचान र संघीयताको विरोधमा देशव्यापी अभियान गरिरहेको एमालेलाई पाखा लाएर बनेको कांग्रेस-समा...

  • एनसेलले ल्यायो ‘साप्ताहिक रोमिङ् डेटा प्याक’ र ‘ट्रान्जिट पास’ सेवा

    काठमाडौंं : मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले ‘साप्ताहिक रोमिङ् डेटा प्याक’ र ‘रोमिङ ट्रान्जिट पास’ सेवा ल्याएको छ । विदेश भ्रमणमा जाने ग्राहकलाई लक्षित गरी यी सेवा लयाएको एनसेलले जनाएको छ । साप्ताहिक रोमिङ् डेटा प्याकअन्तर्गत एनसेलका ग्राहकले अब विदेश भ्रमणमा रहेका बेलामा पनि ५ रुपैयाँ प्रति एमबि सम्मको शुल्कमा डेटा...