विप्लव भट्टराई इलाम : इलाममा स्थानीय निकाय पुर्नसंरचनाका लागि १० खाका प्रस्ताव गरिएको छ । पुर्नसंरचना आयोगले नयाँ मापदण्ड बमोजिम पुनः खाका प्रस्ताव गर्न निर्देशन दिए पछि जिल्लास्थित स्थानीय निकाय पुर्नसंरचना प्राविधिक सहयोग समितिले नयाँ प्रस्ताव तयार पारेको हो । यसअघि समितिले आठ र १० वटाको क्लष्टरसहितको खाका आयोगमा ...
समाचार
-
-
राष्ट्रपति र छोरीहरुका जुत्ता बोक्न सैनिक प्रयोग
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार सप्तरीको सखडास्थित प्रसिद्ध छिन्नमस्ता भगवती शक्तिपीठमा पूजाआजा गरेकी छन् । हेलिकोप्टरमा परिवारका सदस्यसहित भण्डारी छिन्नमस्ता पुगेकी हुन् । हेलिकोप्टरबाट ओर्लेपछि करिब दुई सय मिटर पैदल हिँडेर राष्ट्रपति भण्डारी र उनका दुई छोरी उषाकिरण र निशाकुसुम मन्दिर परिसरमा पुगे ।...
-
किरात राई विद्यार्थी संघको आठौं राष्ट्रिय सम्मेलनको तयारी तिव्र
इलाम : किरात राई विद्यार्थी संघको आठौं राष्ट्रिय सम्मेलन इलाममा हुने भएको छ । ‘पूर्ण संघीयता र वैज्ञानिक शिक्षाका लागि विद्यार्थी आन्दोलन, किरात स्वायत्त राज्य निर्माण गर्न गाउँ जागरण अभियान’ भन्ने मूल नाराको साथ सम्मेलन हुने भएको हो । राई विद्यार्थी संघ राई समुदायको साझा विद्यार्थी संगठन हो । संघका केन्द्रीय अध्यक्ष अ...
-
लिम्बूहरुको आदिम कालदेखि हालसम्मको भेषभूषा प्रदर्शनी (फोटो फिचर)
झापा : लिम्बू विद्यार्थी मञ्चको आयोजनामा मंगलबारदेखि झापाको दमकमा सुरु भएको प्रथम अन्तर्राष्ट्रिय महासम्मेलनमा प्रस्तुत भेषभूषा प्रदशनीका झलकहरु : ...
-
त्रिशूलीमा बस खस्यो, आठजनाको जीवितै उद्धार
काठमाडौं : राजधानीबाट भैरहवा जान आउँदै गरेको लु १ ख ७३९१ नं को रात्रि बस आज साँझ नारायणगढ–मुग्लिन सडकखण्डको दाहाखानी गाविस–६ को रिद्धिखोलानजिकै त्रिशूली नदीमा खसेको छ ।उद्वार गरिएका आठजनाको गम्भीर घाइते भएका छन् । घाइतेको उपचार भइरहेको छ । आठ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ भने एकजनाको मृत्यु भएको छ । त्रिशुलीमा ...
-
लिम्बु विद्यार्थी प्रथम अन्तराष्ट्रिय महासम्मेलन दमकमा सुरु
अनिलदेव राई दमक : लिम्बु विद्यार्थी मञ्च नेपालको प्रथम अन्तराष्ट्रिय महासम्मेलन मंगबलारवाट झापाको दमकमा शुरु भएको छ । ‘मातृभाषामा व्यवहारिक शिक्षाको अभियान, संघीय लोकतान्त्रिक गणतन्त्र नेपालाको स्वायत्त लिम्बुवान’ भन्ने मुल नाराका साथ शुरु भएको महासम्मेलन आगामी ४ गतेसम्म संचालन हुने भएको छ । महासम्मेलनलाई संघिय मामिला...
-
डुंगा दुर्घटना: मृतक संख्या ८ पुग्यो
विप्लव भट्टराई इलाम : महमाई र दानाबारीबीचको माईखोलामा शुक्रबार दिउँसो भएको डुंगा दुर्घटनामा परी मृत्यु हुनेको संख्या आठ पुगेको छ । घटनास्थल आसपास शुक्रबार पाँच र शनिबार तीन जनाको शव परेको छ । प्रहरीले सात जनाको सनाखत भएको जनाएको छ । प्रहरीका अनुसार महमाई १ का ७५ वर्षीय जसबहादुर राई, विष्णुमाया धमला, ४५ वर्षीया डम्बरमा...
-
इलामको माइखोलामा डुंगा दुर्घटना, पाँचको शव भेटियो
इलाम : इलामको दानाबारी र महमाइको बीचमा पर्ने माइखोलामा शुक्रबार दिउँसो यात्रुबाहक डुंगा दुर्घटना भएको छ । चण्डालघाट दोभानमा डुंगा दुर्घटना भएको हो । दुर्घटनामा परी केही यात्रु नदीमा बेपत्ता भएको आशंका गरिएको छ । दुर्घटना स्थलमा अहिलेसम्म ५ जनाको शव भेटिएको इलाम प्रहरी प्रमुख एसपी सुशील कुमार यादवले जानकारी दिए । उनका ...
-
दमकमा पोखियो अराजकहरूको सिर्जनशीलता
कमन देवान सिर्जनशील अराजकताका अभियन्ताहरू पछिल्ला दिनहरूमा साहित्यिक वहसको मियो बनेका छन् । आकर्षणको केन्द्रमा नै छन् । अझ, हङकङलाई कर्मथलो बनाएर बसेका हाङयुग अज्ञात नेपाल आएयता त उनीहरूको साहित्यिक माहोल नै गरमाएको छ । उनीहरू अर्थात मदन पुरस्कार विजेता बनिसकेका राजन मुकारुङ, पद्मश्री पुरस्कार विजेता उपेन्द्र सुब्बा र ...
-
लिम्बू विद्यार्थीको अन्तराष्ट्रिय महासम्मेलन कात्तिकमा
जीवन लिम्बू इलाम : अस्तित्वका लागि एकता भन्ने नाराका साथ लिम्बू विद्यार्थीहरुको अग्रणी संस्था लिम्बू विद्यार्थी मञ्चले आगमी कात्तिकमा २, ३ र ४ गते झापाको दमकमा ऐतिहासिक प्रथम अन्तराष्ट्रिय महासमम्मेलन गर्ने भएको छ । मञ्चको आयोजना र सत्यहाङ्गमा कोलोनी दमक झापाको मुख्य प्रायोजनमा सम्पन्न हुने महासम्मेलनमा एसियन, युरोप र ...






























