• पाँचथरमा पाँच ठूला हाइड्रो

    सय मेगावाट भन्दा बढी विद्युत उत्पादन हुने सन्देश सुब्बा पाँचथर : जलविद्युत आयोजनामा पूर्वी पहाडी जिल्ला पाँचथर सवल बन्दै गएको छ । जिल्लामा अहिले एक आयोजना सञ्चालनमा, एक परिक्षण उत्पादनमा र तीन आयोजना निर्माणधिन अवस्थामा छन् । जिल्लाको फिदिम–रानीटार सिमाना खोरङ्गा खोलाबाट उत्पादित ‘खोरङ्गा खोला जलविद्युत आयोजना’ हाल सञ्...

  • अान्दोलनको तयारीमा माङसेबुङ

    माङ्सेबुङ : बिगत अडाइ दशक यता बिश्व शान्ति र मानव एकताको अावाज बुलन्द गर्दै आएको माङसेबुङ, यसपटक गाउपालिकाको बिषयलाई लिएर आन्दोलनको तयारीमा जुटेको छ।बाँझो र महमाई गाबिसका सबै राजनीतिक दल,स्थानीय संघसंस्था, बुद्धिजीवी को सर्बसम्मत निर्णयले बाँझो, महमाई, शाक्फारा र इभाङ गाबिसलाई समेटेर माङसेबुङ गाउँपालिका बनाउने प्रस्ताव...

  • माङसेबुङ गाउँपालिका नभए आन्दोलन हुने

    माङसेबुङ : इलामको स्थानीय पुनर्संरचनाको प्रस्तावित खाकामा माङसेबुङ गाउँपालिका जानाजान नराखिएको भन्दै किरात धर्मावलम्बीहरु आन्दोलनमा उत्रिने भएका छन् । भदौ २५ गते किरात चोत्लुङ मुहिङगुम अङसी माङगेन्ना सेवाका अध्यक्ष केहेरसिं योङहाङको संयोजकत्वमा ३७ सदस्यीय आन्दोलन समिति गठन भएको छ । जसमा सदस्य सचिव शक्तिकुमार साँबा र...

  • खण्डहर बन्दै एक मात्र ऐतिहासिक लाप्चा गुम्बा

    याम माबोहाङ लिम्बू इलाम : सयौं वर्ष पुरानो भनिएको इलामको सूर्योदय नगरपालिका वडा नम्बर ६ फिक्कलमा रहेको ऐतिहासिक फेन्सोलिङ लाप्चा गुम्बा मर्मत हुन नसक्दा ढल्ने अवस्थामा पुगेको छ । पुरानो गुम्बालाई पटक पटकको भूकम्पले खण्डहर बनाउँदै लगेको हो । खण्डहरमा परिणत भएको लाप्चा समुदायको एक मात्र गुम्बा मर्मत नभए नेपालकै लोपोन्मु...

  • बालबालिकाको बारेमा सरोकारवाला नै बेखबर

    याम माबोहाङ लिम्बू    इलाम : बालबालिकाको बारेमा सरोकारवाला नै बेखबर भएको इलाममा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । बाल दिवस २०७३ (सप्ताहव्यापी कार्यक्रम) अन्तरगत पहिलो दिन शुक्रबार जिल्ला बाल कल्याण समिति इलाम र मानव अधिकार मञ्च नेपालले आयोजना गरको 'वालबालिकाको सवालमा सञ्चारकर्मीको भूमिका' विषायक अन्तक्रिय...

  • बालबालिकाको सवालमा अन्तरक्रिया…

       बालदिवस २०७२ (सप्ताहव्यापी कार्यक्रम) अन्तरगत पहिलो दिन शुक्रबार जिल्ला बाल कल्याण समिति र मानव अधिकार मञ्च नेपाल इलामको आयोजनामा भएको 'बालबालिकाको सवालमा सञ्चार क्षेत्रको भूमिका' विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरु । कार्यक्रममा पत्रकार भीम भापागाईले बालबालिकाको क्षेत्रमा सञ्चार क्षेत्रको भूमिका विषयमा छलफलपत्र...

  • भूकम्प पीडित परिवारलाई ८ लाखसम्मको प्याकेज घोषणा

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्प पीडित परिवारका लागि ८ लाखसम्मको प्याकेज घोषणा गरेका छन् । प्रधानमन्त्री भएपछि विहीबार पहिलो पटक संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भूकम्प पीडितलाई पहिलो किस्ता दिने कामले तीव्रता पाएको बताए । आफू प्रधानमन्त्री हुनु अघि झण्डै ४० हजारले मात्र पाएकोमा ...

  • एक लाख ९५ हजार बराबरको उद्योग सामग्री वितरण

    याम माबोहाङ लिम्बू इलाम : ग्रामिण पुनःनिर्माण नेपालले माहुरी पालेर मह उत्पादन गर्ने उद्योगीलाई एक लाख ९५ हजार बराबरको उद्योग सामग्री प्रदान गरको छ । पर्या उद्यमीको रुपमा सात दिने व्यवसायिक माहुरी पालन तालिम पश्चात बुधबार इलाममा भएको समापन समारोहमा सामग्री हस्तान्तरण गरिएको हो । तालिममा सहभागी प्रशिक्षार्थीलाई माहुरी प...

  • झापामा एक व्यक्तिको हत्या

    झापा : पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको मेचीनगर १ स्थित निन्दा खोला नजिकै गएराति एक व्यक्तिको हत्या भएको छ । हत्यामा गरेको आरोपमा प्रहरीले झापा चन्द्रगढी १ हाल भद्रपुर १३ बस्ने ३६ वर्षीय नेत्र गिरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मंगलबार मध्यरातमा अन्दाजी ५० वर्षीय पहाडे समुदायको व्यक्तिला...

  • प्रधानमन्त्री कार्यालयमा पत्रकारलाई प्रवेशमा रोक !

    काठमाडौं : प्रधानमन्त्री कार्यालय सिंहदरवारमा प्रेस पासका आधारमा पत्रकारलाई प्रवेश निषेध गरिएको छ । सूचना विभागको कार्ड देखाएर प्रवेश पाइने प्रधानमन्त्री कार्यालयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बनेलगत्तै प्रेसलाई प्रवेश निषेध गरिएको हो । दाहालको कार्यकालमा प्रधानमन्त्री कार्यालय प्रवेशक...