इलाम : मानव अधिकार मञ्च नेपाल इलामले किन्डरमिसनरेक जर्मनीको सहयोगमा सञ्चालन गरिरहेको बाल अधिकार शान्ति शिक्षा कार्यक्रम अन्तर्गत बाल अधिकार तथा शान्ति शिक्षा सम्बन्धी तिन दिने प्रशिक्षक प्रशिक्षण तालिम बुधबार सम्पन्न भएको छ । तालिममा ताप्लेजुङ्ग, पाँचथर, इलाम, झापा, धनकुटा, तेह्रथुम र संखुवासभाका २ जनाको दरले सहभागी भ...
समाचार
-
-
चुम्लुङले छात्रवृति वितरण गर्यो
जीवन लिम्बू इलाम : लिम्बू समुदायको साझा संस्था किरात याक्थुङ चुम्लुङ्ग इलामले वार्षिक रुपमा प्रदान गर्दै आएको छात्रा तर्फको १० हजार र आठ हजार राशीको छात्रवृति यस वर्ष इलाम गजुरमुखी ४ की रेजिना योङहाङ र सोयाक ६ की वेविसा लिम्बूलाई प्रदान गरेको छ । किरात याक्थुङ चुम्लुङ्ग जापानको सहयोगमा वार्षिक रुपमा प्रदान गरिने १० हज...
-
हाजिरीजवाफमा गीता राई प्रथम
इलाम : अनेरास्ववियु फलाटे माध्यमिक विद्यालय प्रारम्भिक कमिटीको आयोजनामा फलाटेमा अन्तर विद्यालय स्तरिय खुल्ला हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । प्रारम्भिक कमिटीका अध्यक्ष सुनिल नेम्बाङको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिमा अनेरास्ववियु इलाम जिल्ला कमिटी सचिवालय सदस्य तथा प्रकाशन विभाग सदस्य शोभाना राई, वि...
-
सुनुवार सेवा समाजको प्रथम राष्ट्रिय सम्मेलन इलाममा
इलाम : पहिचान र समानताको लागि प्रतिवद्धता भन्ने सन्सदेशका साथ सुनुवार सेवा समाजको प्रथम राष्ट्रिय राजनीतिक सम्मेलन असोज २ गते देखि इलाममा सुरु भएको छ । स्थानिय तहको पुन: संरचनामा किराती कोईच सुनुवारको स्वायत्त तथा संरक्षित क्षेत्रको निमार्ण, आधार एवं रणनीति विषयमा केन्द्रीत रहेर छलफल गरिनेछ । नेपाल, भारत, सिक्किमका गरि...
-
सुनुवार सेवा समाजको र्याली (फोटोफिचर)
सुनुवार सेवा समाज केन्द्रीय समितिले इलाममा आयोजना गरेको प्रथम राष्ट्रिय राजनीतिक सम्मेलनको उद्घाटन पूर्व इलाममा निकालिएको साँस्कृतिक र्यालीका सहभागीहरु । तस्विर : याम लिम्बूको फेसबुकबाट...
-
माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु
दमक : झापाको बिर्तामोडमा माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु भएको छ। मृत्यु हुनेमा विर्तामोड-१ का ३५ वर्षीय कृष्ण राजवंशी रहेका छन्। शनिबार साँझ घर नजिकै रहेको नालीमा करेन्ट लगाई माछा मार्ने क्रममा उनलाई करेन्ट लागेको थियो। गम्भीर घाइते राजवंशीको विर्ता सिटी अस्पतालतिर लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प...
-
माङसेबुङ गाउँपालिका बनाउन सञ्जाल गठन
काठमाडौं : माङसेबुङ गाउँपालिका नामाकरणका लागि राजधानीमा गत भदौ २५ गते उच्चस्तरीय सञ्जालको निर्माण भएको छ । माङसेबुङमा गठित सर्वदलीय समिति संयोजक डिल्लीराम चाम्लिङको आयोजना तथा सभापतित्वमा काठमाण्डौको गौशालामा आयोजित भेलाले किरात धर्म तथा साहित्य उत्थान संघ काठमाण्डौ उपत्यकाका भूतपूर्व अध्यक्ष ज्ञानबहादुर इजमको संयोजकत...
-
गएराती देखि मेची राजमार्ग अवरुद्ध
याम माबोहाङ लिम्बू इलाम : इलामको कोल्बुङ ९ स्थित भालु झोडामा ट्रक बिग्रिएपछि गएराती ११ बजेदेखि मेची राजमार्ग अवरुद्ध भएको छ । हाइड्रोको सामान बोकेको ना २ ख ४६६८ नम्बरको ट्रकको पत्ति भाँच्चिर बिग्रिएपछि बाटो अवरुद्ध भएको सहायक प्रमुख जिल्ला अधिकारी सुजन फागोले जानकारी दिए । उनका अनुसार झापाबाट आउँने र इलाम पाँचथर र ताप्...
-
पुर्संरचनाको खाका लिएर प्राविधिक समिति गाउँगाउँमा
याम माबोहाङ लिम्बू इलाम : स्थानीय तह पुर्नसंरचना प्राविधिक समयोग समिति इलामले पुन संरचनाको दुई खाकाको विषयमा गाउँमै छलफल थालेको छ । समितिले तयार पारेको ८ क्लष्टर र जिल्लाका राजनीतिक दलको सहमतिको १० क्लष्टर लिएर समिति शनिबारदेखि गाउँगाउँ गएको हो । विभिन्न चार समूह बनाएर समितिले यतिबेला प्रस्तावित सम्बन्धित क्लस्टरका सर...
-
लिम्बुवान मञ्चका १७० नेता तथा कार्यकर्ताद्वारा सामूहिक राजीनामा
प्रदिप मेन्याङ्बो धरान : संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बूवान मञ्चको केन्द्रीय सचिव गजेन्द्र चोङबाङ्क्याकसहित सुनसरी, पाचथर र तेह्रथुमका १ सय ७० जना कार्यकर्ताले कुनै पनि पदमा नरहने गरी संयुक्त राजीनामा दिएका छन् । धरानमा शनिबार पत्रकार सम्मेलन गर्दै कुमार लिङ्देन नतृत्वको मञ्च छाडेर स्वतन्त्र रहन...






























