• मोटरसाइकल दुुर्घटनामा दुईको ज्यान गयो

    झापा : पूर्व पश्चिम राजमार्गअन्तर्गत झापाको दुवागढी– ५ मा आइतबार राति मोटरसाइकल अनियन्त्रित भई पल्टँदा दुई जनाको ज्यान गएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे ५ प ३०९५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टँदा त्यसमा सवार मेनपा–७ निवासी २० वर्षीय मोटरसाइकल चालक मनोज मेचे र सोही ठाउँका १७ वर्षीय रुपेश मेचेको ज्यान ...

  • महासंघ अध्यक्षमा दुर्गाराज देवान

    बरबोटे : नेपाल आदिवासी जनजाति महासंघ बरबोटेको शनिबार सम्पन्न तेस्रो अधिवेशनबाट दुर्गाराज देवान निर्वाचित भएका छन् । अधिवेशले देवानको अध्यक्षतामा  १५ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत निर्वाचित गरेकाे छ । समितिको उपाध्यक्षमा अप्सरा गुरुङ, सचिवमा तीर्थराज जबेगू, सहसचिवमा नबिन लुङ्गेली मगर र कोषाध्यक्षमा घनेन्द्र सुनुवा...

  • ४७ किलोमिटर सडक निर्माणका २० वर्ष, काम जहाँको त्यहीँ

    चिरञ्जिबी घिमिरे दमक : झापाको दमकबाट इलामको चिसापानी हुँदै पाँचथरको रवी जोड्ने फाल्गुनन्द मार्ग निर्माण सुरु भएको २० वर्ष नाघेपनि अहिलेसम्म सडकमा सवारी साधन गुड्न सकेको छैन। सडकको निर्माणका लागि नेपाल सरकारले अहिलेसम्म २० करोड भन्दा बढी रकम खर्च गरेपनि सडकको अवस्थामा जस्ताको तस्तै छ। सडक निर्माण उपभोक्ता समितिको नेतृ...

  • सुनचाँदी व्यवसायी संघको अध्यक्षमा देवेन्द्र शंकर

    इलाम : सुनचाँदी व्यवसायी संघ, इलामको हालै सम्पन्न अधिवेशलने देवेन्द्र शंकरको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिका वरिष्ठ उपाध्यक्षमा मानबीर लुहागुन, उपाध्यक्ष रामकुमार शंकर विश्वकर्मा, सचिव रेशमबहादुर बराईली, सहसचिव यामबहादुर विश्वकर्मा र कोषध्यक्षमा राजेन्द्र शंकर विश्वकर्मा चयन भएका छन् । सदस...

  • महासंघको बन्दसत्र आजदेखि

    सात प्रदेशको कुमाल–भोटे खाका अल्पमतमा पर्ने संकेत चितवन : शनिबारदेखि सुरु भएको नेपाल आदिवासी जनजाति महासंघको नवौं राष्ट्रिय महाधिवेशनको बन्दसत्र केही बेरमा सुरु हुँदैछ । चितवनको कला मन्दिरमा सुरु हुन लागेको बन्दसत्रमा मुख्य गरी विधान संशोधन, सचिवालय विस्तार लगायत महत्वपूर्ण एजेण्डामा छलफल हुने छ । जारी संविधानमा हस्ता...

  • ७५ ओटै जिल्लाको स्थानीय तह प्रतिवेदन तयार, केही दिनभित्रै बुझाइने

    काठमाडौं : स्थानीय तह पुनःसंरचना आयोगले ७५ ओटै जिल्लाको स्थानीय तहको प्रतिवेदन तयार पारेको छ । जसमा स्थानीय तहको संख्या, सीमा, वडा विभाजन र केन्द्र तोकिएको छ । अब केही दिनभित्रै सरकारलाई प्रतिवेदन बुझाइने आयोगका सदस्य माधव अधिकारीले बताए । आयोगले ७ सय २५ स्थानीय तह हुन सक्ने बताएको छ । यसअघि देशभरिको स्थानीय तहको अधिक...

  • सङ्घीय प्रेस फोरम इलामको अध्यक्षमा केदेम निर्वाचित

    इलाम : संङ्घीय प्रेस फोरम, नेपाल इलामको प्रथम जिल्ला सम्मेलनबाट ज्ञानु केदेम लिम्बू निर्वाचित भएका छन् । इलाममा सम्पन्न सम्मेलनले लिम्बूको अध्यक्षतामा ११ सदस्यीय नयाँ जिल्ला समिति सर्वसम्मत चयन गरेको छ । जिल्ला सम्मेलन आयोजक समितिका संयोजक राम योङहाङको अध्यक्षतामा सम्पन्न सम्मेलनले उपाध्यक्ष मणिप्रसाद राई,  सचिव आन्छुम...

  • चुलाचुलीमा खुला प्रतिभा

    चेतन आङथुपो चुलाचुली : विद्यार्थीको लागि पठ्न संस्कृति विकासको लागि सचेतना गराउन चुलाचुलीस्थित-७ आइतबारे स्थित चुलाचुली रंगमञ्च र गाउँमा पुस्तकालयले खुल्ला प्रतिभा कार्यक्रम सम्पन गरेको छ । गाविसभरकै विद्यालयमा रहेका बाल क्लव मध्ये बालज्योति साथिसाथि बाल क्लव, हातेमालो बाल क्लव, किरातेश्वर बाल क्लव, चुलाचुलि बाल क्लव,...

  • महमाईलाई माङसेबुङ गाउँपालिका अन्तर्गत नराखिएकोमा आपत्ति

    इलाम : स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समिति इलामले आयोगसमक्ष महमाई गाविसबारे गरेका सिफारिस प्रति गम्भीर असहमति र आपत्ती जनाएको छ। कात्तिक १९ गते जिल्ला विकास समिति इलामको हलमा भएको पत्रकार सम्मेलनमा महमाईका राजनीतिक प्रतिनिधिहरुले सो कुरा बताए। नेकपा एमाले, महमाईका अध्यक्ष मानबहादुर लिम्बु, नेपाली कांग्रेस, महम...

  • महिला र दलितको न्यायमा पहुँचका लागि साझा अभियान

    याम माबोहाङ लिम्बू इलाम : इलाममा आयोजित एक कार्यक्रमका वक्ताहरुले महिला र दलितलाई न्यायको पहुँचमा ल्याउन समाजको सबै समुदायले साझा अभियान थाल्नु पर्ने बताएका छन् । महिला तथा दलितहरुको न्यायमा पहुँचका लागि साझा अभियान कार्यक्रम सम्बन्धी जानकारी गराउने उदेस्यले मानव अधिकार मञ्च नेपाल इलामले आयोजना गरेको अन्तक्रियाका सहभा...