• प्रेस सेन्टर इलामको अध्यक्षामा पराजुली

    इलाम : प्रेस सेन्टर इलामको अध्यक्षमा राजेश पराजुली निर्वाचित भएका छन । शनिवार इलाममा सम्पन्न दोश्रो जिल्ला सम्मेलनले १३ सदस्यीय कार्यसमिती चयन गरेको हो । समितीको उपाध्यक्षद्धयमा बुद्धमाया सोङ्मी र धम्बु जवेगु, सचिव नमिन ढकाल, सहसचिव मंगेश खालिङ, कोषाध्यक्षमा स्मिता देवान निर्वाचित भएका हुन । आगामी तिन बर्षे कार्यकाल रह...

  • मुहान सुक्यो ? हावाबाट पानी निकाल्नुहोस्

    काठमाडौं : हावाबाट बिजुली निकाल्ने कुरा त सुनेकै हो । हावाबाट पानी निकाल्ने कुरा चाहिँ सुन्नुभएको छैन होला । नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीले भने हावाबाट पानी निकालेर प्रयोगमै ल्याइसकेका छन् । यसका लागि एउटा मेसिनको विकास गरिएको छ । जुन मेसिनले वायुमण्डलमा भएको जलवाष्पलाई सोसेर पानीमा परिणत गरिदिन्छ । मेसिन घरको ...

  • प्रेस सेन्टर झापाकाे नयाँ नेतृत्व

     विर्तामोड । प्रेस सेन्टर झापाको अध्यक्षमा टिकाराम उप्रेती निर्वाचित भएका छन् । शुक्रबार बिर्तामोडमा सम्पन्न तेस्रो जिल्ला सम्मेलनले १३ सदस्यीय कार्यसमिति चयान गरेको हो । समितिको उपाध्यक्षमा झुलन रेग्मी, सचिव लिलाराज झापाली, सहसहचिव उद्धव पुरी र कोषाध्यक्षमा सुष्मा कुमाल निर्वाचित भएका हुन । आगमी तीन बर्षे कार्यकाल र...

  • पत्रकार भट्टराई पुरस्कृत

    विर्तामोड । यस वर्षको डी. कौडिन्य स्मृति पत्रकारिता पुरस्कार कञ्चनजंघा एफएमका समाचार प्रमुख केशव भट्टराईलाई प्रदान गरिएको छ । प्रेस सेन्टर झापाको तेश्रो जिल्ला सम्मेलन तथा कौडिन्यको १५ औँ स्मृति दिवसको अवसर पारेर शुक्रबार उक्त पुरस्कार प्रदान गरिएको हो  । पुरस्कारको राशि ११ हजार १ सय ११ रुपैयाँ रहेको छ । पत्रकार भट्टर...

  • सुस्त तथा श्रवण क्षमता कम भएकालाई छात्रावास

    झापा : पूर्वाञ्चलमै सुस्त तथा श्रवण क्षमता कम भएका विद्यार्थी अध्ययन गर्ने कनकाई उच्च माध्यमिक विद्यालयमा उनीहरुका लागि बन्न लागेको छात्रावास भवनको शिलान्यास भएको छ । शिक्षा मन्त्रालयको रु ८३ लाखको लागतमा भूकम्पप्रतिरोधी छात्रावास भवनको शिक्षा विभागका महानिर्देशक खगराज बरालले मंगलबार धार्मिक विधिपूर्वक भवनको शिलान्यास...

  • भोटेकोशीको भीषण बाढीले २० घर बगायो, २०० घर जोखिममा

    काठमाडौं : अबिरल वर्षापछि भोटेकोशी नदीमा आएको भीषण बाढीले सिन्धुपाल्चोकको तातोपानी क्षेत्रका २० घर बगाएको छ भने २०० घर उच्च जोखिममा परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । फोटो : बिमल नेपाल फेसबुक तातोपानी गाविसको १० किलोको लार्चादेखि लिपिङसम्म करिब २०० घर नदी कटानले गर्दा उच्च जोखिममा रहेको सीमा प्...

  • (अपडेट) गोरखाको केरौंजामा फेरि पहिरो, ३ जनाको मृत्यु, ३ जना घाइते

    सुदीप कैनी  गोरखा : केरौंजा–३ मा बाटो बनाउन गएकाहरु मध्ये ६ जना पहिरोमा पुरिँदा ३ जनाको मृत्यु भएको छ भने अन्य ३ जना घाइते भएका छन् । पहिरोले भत्काएको बाटो मर्मत गर्न गएकाहरु मंगलबार बिहान ११ बजे आएको पहिरोले पुरिएका हुन् । प्रहरीले भने बाटो मर्मत गरि रहेको ठाउँमा पैदल यात्रा गरेकाहरु प्रहरीले पुरिएका ज...

  • नासालाई ठूलो सफलता, जुनो पुग्यो बृहस्पतिमा

     एजेन्सी : अमेरिकी अन्तरिक्ष एजेन्सी नासले बृहस्पति ग्रहमा नयाँ उपग्रह पठाउन सफल भएको छ । जुनो उपग्रह बृहस्पतिको कक्षमा पुगेको नासाले जनाएको छ । जुनोले बृहस्पतिलाई परिक्रमा गर्न सुरु गरेको नासाका वैज्ञानिकले बताएका छन् । जुनो उपग्रह पाँच वर्ष अघि नासाले छोडेको थियो । यसअघि कुनै पनि उपग्रह बृहस्पति ग्रहको यति नजिक पुगे...

  • युवक अपहरण गरी ५ लाख फिरौती माग्ने २ युवक पक्राउ

    झापा : अपहरण गरी फिरौती बापत पाँच लाख रुपैयाँ मागेको अभियोगमा दुई जनालाई प्रहरीले मोरङको बुधनगरबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा बुधनगर–६ का २५ बर्षीय सनपत यादव र आनन्द यादव छन्। सनपत र आनन्दसहित करिब १० जनाको समूहले धनकुटा छिन्ताङ–८ घर भई धरान–९ बगैंचालाइन डेरा गरी बस्ने एमकुमार लम्जेललाई मङ्गलबार बिराटनगर बसपार्कबाट...

  • पूर्वसभासद् राईमाथि कुटपिट भएको घटनाप्रति भत्र्सना

    खोटाङ : पूर्वसभासद् अर्जुन राईमाथि भएको कुटपिटको घटनाप्रति खोटाङका नौ राजनीतिक दलले भत्र्सना गरेका छन् । जिल्लाको बुइपा जाने क्रममा हुर्लुङमा बास बस्नुभएका राईमाथि शनिबार राति नुनथला– ८ का २२ वर्षीय तेन्जिङ शेर्पा र उदयपुर कटारी –८ का २४ वर्षीय रमेश अछामी लगायत १२÷१५ जनाको समूहले निर्घात कुटपिट गरेको भन्दै दलले निन्दा...