नयाँ बुलन्द ताप्लेजुङ : ताप्लेजुङको फुरुम्बु गाविसमा एकजना घर भित्रै मृत अवस्थामा फेला परेका छन् । फुरुम्बु–१ घर भएका ४२ वर्षीय लालबहादुर खड्का शरीरका विभिन्न भागमा चोटग्रस्त भई मृत अवस्थामा घरमा नै फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले बताएको छ । जिल्ला सदरमुकाम फुङ्लिङमा डेरा गरी परिवारसँगै बसोबास गर्दै आए...
समाचार
-
-
माइपोखरीमा प्रस्तावना लेखन तालिम
नयाँ बुलन्द माइपोखरी : इलामको माइपोखरीमा चार दिने प्रस्तावना लेखन तालिम सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति महासंघ गाँउ समन्वय परिषद माइपोखरी इलामको आयोजनामा तालिम सञ्चालन गरिएको थियो । तालिममा स्थानीय स्तरका २५ जनाको सहभागीता रहेका थियो । तालिमको सहजिकरण नेपाल आदिवासी जनजाति महासंघ इलामका अध्यक्ष राजु राई र पूर्व अ...
-
लुम्देमा बालअधिकार सम्बन्धी अभिमुखीकरण
नयाँ बुलन्द लुम्दे : बाल अधिकार र बालमैत्री स्थानीय शासन सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम मंगलबार इलामको लुम्देमा भएको छ । गाउँ विकास समितिको आयोजना र मानव अधिकार सञ्च नेपाल इलामको समन्वयमा कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा गाविस स्तरीय बाल सञ्जाल र विभिन्न बालक्लबका गरी १९ जना बालबालिकाका सहभ...
-
बालअधिकार सम्बन्धी अभिमुखीकरण सम्पन्न
नयाँ बुलन्द इभाङ : इलामको इभाङमा आयोजित बाल अधिकार र बालमैत्री स्थानीय शासन सम्बन्धी दुई दिवसीय अभिमुखीकरण कार्यक्रम सोमबार सम्पन्न भएको छ । गाउँ स्तरीय बाल संरक्षण तथा सम्वर्द्धन उपसमिति इभाङको आयोजनामा भएको कार्यक्रममा गाउँ स्तरीय बालसञ्जाल, विभिन्न बालक्लब, प्रधानाध्यापक तथा संरक्षक शिक्षक सहित ३२ जनाको सहभागिता ...
-
इभाङमा बालअधिकार सम्बन्धी अभिमुखीकरण
नयाँ बुलन्द इभाङ : अधिकार र बालमैत्री स्थानीय शासन सम्बन्धी दुई दिवसीय अभिमुखीकरण कार्यक्रम इलामको इभाङमा सुरु भएको छ । कार्यक्रम गाउँ स्तरीय बाल संरक्षण तथा सम्बद्र्धन उपसमितिको आयोजनामा भएको हो । कार्यक्रममा गाउँ स्तरीय बालसञ्जाल, विभिन्न बालक्लब, प्रधानाध्यापक तथा संरक्षक शिक्षक सहित ३२ जनाको सहभागिता रहेको छ । कार्...
-
दलितविरुद्ध बोल्ने एसएसपीमाथि कारवाही सुरू
काठमाडौं : गृह मन्त्रालयले दलित विरुद्ध बोल्ने एसएसपी पवनप्रसाद खरेलमाथि कारबाही प्रक्रिया अगाडि बढाएको छ । गत अाइतबार दलित अधिकारकर्मीहरुको ज्ञापन पत्र बुझे पछि गृहमन्त्री शक्ति बस्नेतले एसएसपी पवनप्रसाद खरेललाई तत्काल कारवाही गरिने बताएका थिए । गृहमन्त्रीकाे अादेशलगतै अाफुहरूले कारबाही अगाडि बढाएकाे गृह मन्त्रालय...
-
च्याउ खाँदा पाँचथरमा १० काे मृृत्यु
नयाँ बुलन्द पाँचथर : जङ्गली च्याउ खाएर पाँचथरमा थप एकको मृत्यु भएको छ भने मृत्यु हुनेमा पाँचथर जिल्लाकोआङना–१ बस्ने ३६ वर्षीय वीरेन्द्र माङलाक रहेका छन् । उनी जङ्गली च्याउ खाएर गत जेठ १० गते बिरामी भएका थिए । उनको उपचारका लागि धरानको घोपा लगिएको थियो । धरानमा आइसियुको अभावमा उपचार हुन नसकेपछि दमकको आम्दा अस्पतालमा आइ...
-
फासिङद्वारा २ मृतकका परिवारलाई आर्थिक सहयोग
सन्तोष नेम्बाङ इलाम : इलाम नगरपालिका-२ नविन चोकका स्व. जसमाया लिङदमको परिवारलाई किरात याक्थुङ चुम्लुङ याक्थुङ फासिङ सजुम इलामले १५ हजार तीन सय ४५ रुपैयाँ आर्थिक सहयोग गरेको छ । बिहीबार एक कार्यक्रमको आयोजना गरी सजुमले मृतकका छोरा सुरेन लिङदमलाई सो रकम उपलब्ध गराएको हो । इलाम साङरुम्बा स्थायी घर भएका ७३ वर्षीया जसमाया ...
-
जंगली च्याउ खाएर मृत्यु हुनेको संख्या ८ पुग्यो
नयाँ बुलन्द पाँचथर : जंगलबाट टिपेर ल्याएको जंगली खाँदा पाँचथरमा थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा फिदिम ३ जैसीडाँडा बस्ने १४ वर्षीय निसेस राई छन् । उनले गत जेठ १८ गते बेलुका जंगली च्याउ खाएका थिए । जिल्ला अस्पताल पाँचथरमा उपचार हुन नसकी धरानस्थिति वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा लैजाँदै गर्दा ब...
-
मनिषा मत्यु प्रकरण : पोलिग्राफ परीक्षणमा आशिषले नढाँटेको भेटियो
काठमाडौं : राष्ट्रिय फुटबल खेलाडी बिमल घर्तीमगरकी बहिनी मनिषाको मृत्यु प्रकणमा पक्राउ परेका उनका प्रेमी रुद्रनारायण चौधरी ‘आशिष’ चौधरीले झुठो नबोलेको भेटिएको छ । योसँगै मनिषाले आत्महत्या गरेको तथ्य बनेको छ । बुधबार प्रहरीले पत्रकार सम्मेलन गर्दै आशिषको पोलिग्राफ परीक्षण सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको रिपोर्टम...






























