नयाँ बुलन्द इलाम : शुक्रबार इलाममा भएको छुट्छुट्टै दुर्घटनामा प्रहरी सहायक निरीक्षक सहित चार जना घाईते भएका छन् । विहान साढे ६ बजे सुर्योदय नगरपालिका ११ स्थित मेची राजमार्गमा मोटरसाईकल एकआपसमा ठोक्किदाँ प्रहरी सहायक निरीक्षक निलबहादुर गिरी सहित दुई जना घाइते भएका छन् । त्यस्तै सोही दुर्घटनामा परी अर्का मोटरसाईकलका चालक...
समाचार
-
-
विषालु च्याउ खाँदा तीन विरामी
नयाँ बुलन्द दानाबारी : जङ्गलबाट टिपेर ल्याएको च्याउ खाँदा इलाम दानाबारीमा एकै परिवारका तीन जना विरामी परेका छन् । बिहीबार साँझ ६ बजे च्याउ खाएर दानाबारी-१ की २४ वर्षीया अन्जली राई, उनको छोराहरु १० वर्षीय रोहित राई र ८ वर्षीय रोजन राई जंगली च्याउ खाँदा बिरामी परेका हुन् । अवस्था गम्भिर रहेकाले उनीहरुलाई उपचारका लागि रात...
-
किरातीहरुले धुमधामसँग उभौंली मनाए
राम योङ्हाङ इलाम : किरातहरुको महान् चाड उभौली पर्व आदिवासी जनजाति समुदायले विविध कार्यक्रम गरी मनाएका छन् । आदिवासी लिम्बू समुदायले उभौली पर्व (यक्वा तङ्नाम ५०७६) इलाम सदरमुकाम तथा विभिन्न गाउँमा विविध कार्यक्रमका साथ मनाएका छन् । लिम्बू जातिको साझा संस्था किरात याक्थुङ चुम्लुङ इलामको आयोजनामा जिल्ला तथा गाउँ-गाउँमा प...
-
किरातीहरुले धुमधामका साथ उभौली मनाउँदै
नयाँ बुलन्द इलाम : किरातीहरुको महान् चाड उभौली पर्व धुमधामका साथ मनाउन थालिएको छ । राई, लिम्बू, याक्खा, सुनुवार र भुजेलले आआफ्नै तरिकाले मनाउन थालेका हुन् । ती समुदायल बिहानैदेखि प्रकृति, देविदेवता र भुमीको पूजा अर्चना सुरु गरेका छन् । यो पर्वमा वालीनाली सप्रियोस, अन्नवालीमा किरा, फट्याङग्रा नलागोस, प्रकृतिमा सहकाल...
-
प्रेस चौतारी अध्यक्षमा बस्नेत सर्वसम्मत
नयाँ बुलन्द काठमाडौँ : प्रेस चौतारी नेपालको आठौँ महाधिवेशनले अध्यक्षमा चौतारीका सल्लाहकार गणेश बस्नेतलाई सर्वसम्मतिले चयन गरेको छ । त्यस्तै वरिष्ठ उपाध्यक्षमा माधव नेपाल, महिला उपाध्यक्षमा टीका विष्ट, समावेशी उपाध्यक्षमा सइन्द्र राई, प्रदेश नं १ उपाध्यक्षमा लीलाराज भट्टराई, २ मा लालबाबु शेष, ३ मा विश्वमणि सुवेद...
-
करेन्ट लागेर कोइरालालको ज्यान गयो
नयाँ बुलन्द एकतप्पा : करेन्ट लागेर इलामको एकतप्पामा एक व्यक्तिको ज्यान गएको छ । प्रशारण लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेर एकतप्पा–१ का ४५ वर्षीय युवराज कोइरालाको ज्यान गएको प्रहरीले जनाएको छ । करेन्ट लागे गम्भीर घाइते भएका कोइरालाको उपचारका लागि इलाम अस्पताल ल्याउने क्रममा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय...
-
लमजुङमा बस दुर्घटना, ९ को मृत्यु
आश गुरुङ लमजुङ : मध्यनेपाल नगरपालिका वडा नं. ५, जिता र तान्द्राङटक्सारको सीमा साल्मेडाँडामा यात्रुबहासक बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । अन्य ९ जना गम्भीर घाइते छन् । प्रहरी र स्थानीयका अनुसार बस कच्ची सडकबाट करीब ४ सय मीटर तल खसेको छ । डीएसपी शम्भूप्रसाद ढकालले ९ जनाको घटनास्थलमै मृत्यु भएको बताए । ...
-
पाँचथरमा ट्रक दुर्घटना ६ घाईते
नयाँ बुलन्द पाँचथर : पाँचथरको एकतिन बाट फिदिम तर्फ गोलिया लोड गरेर आउँदै गरेको मालबहाक ट्रक आज विहान दुर्घटना हुँदा ६ जना घाईते भएका छन् । घाइते मध्ये २ जनाको अवस्थामा गम्भिर रहेको छ । गम्भिर घाईते पाँचथर इम्बुङ ८ वस्ने २६ वर्षिय शंकर कटुवाल र सोही ठाउँ वस्ने ३० वर्षिय डिल्लीराम बाँनियाको जिल्ला अस्पताल पाँचथरमा उपचार ...
-
किरात समुदायमा उभौली पर्वको तयारी
उभौली पर्व (यक्वा तङ्नाम) को अवसरमा गतवर्ष इलाम नगरपालिका–९ स्थित बालनगाउँमा सामूहिक रुपमा उभौंली पूजा गरिदैं । तस्विर : फाइल जीवन लिम्बू इलाम : किरात समुदायले आफ्नो महन् चाड विभिन्न कार्यक्रम गरी मनाउने तयारी सुरु भएको छ । प्रत्येक वैशाख पूर्णिमाको दिनदेखि सुरु हुने उभौली पर्व राई, लिम्बू, याक्खा, सुनुवार र भुजेलले...
-
आइफोन एसइ नेपाली बजारमा आइपुग्यो, मूल्य ५८ हजार
काठमाडौ : मध्यमवर्गिय ग्राहकलाई लक्षित गरी एप्पल उत्पादन गरेको आइफोनको सस्तो संस्करण ‘आइफोन एसई’ नेपाली बजारमा आइपुगेको छ । नेपालका लागि एप्पलका उत्पादनहरुको आधिकारिक वितरक जेनेरेसन नेक्स्ट कम्युनिकेसनका अनुसार आइफोन एसई १६ जीबी र ६४ जीबी गरी दुईवटा भेरिएसनमा उपलब्ध हुनेछ । चार इन्च स्क्रिनयुक्त आइफोन एसई भारतीय र चिनि...






























