• अलपत्र पहिरो नियन्त्रणको काम

    याम माबोहाङ लिम्बू (साङ्गरुम्बा) इलाम : साङ्गरुम्बाको पहिरोलाई रोक्न जल उत्पन्न प्रकोप डिभिजन कार्यालय विराटनगरले तीन वर्षअघि तारजाली, पर्खाल र बाँस लगाउने काम गर्‍यो । यो पहिरो नियन्त्रणका नाममा मात्र अहिलेसम्ममा आधा करोड बढी खर्च भई सकेको छ । जमिनले नै थेग्न नसक्ने पहिरोलाई बाँसको भाटा, तारजाली र पर्खाले थेग्न सकेन ...

  • आन्दोलनरत पक्षको माग पूरा गर्न फोनिजको माग (घोषणापत्रसहित)

    नयाँ बुलन्द काठमाडौं : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले आदिवासी जनजाति, मधेसी, मुस्लिम, महिला, दलित समुदायको मागप्रति गम्भीर बन्दै पूरा गर्न सरकारसमक्ष माग गरेको छ । फोनिजको हिजो सम्पन्न राष्ट्रिय भेलाले १. संविधान सभाबाट नयाँ संविधान जारी भए पनि आदिवासी जनजाति, मधेसी, मुस्लिम, महिला, दलितलगायत अल्पसंख्यक...

  • ४३ मेगावाट क्षमतामा १४ मेगावाट मात्रै

    विप्लव भट्टराई इलाम : ४३ मेगावाट क्षमताका विद्युत् आयोजना सञ्चालनमा रहे पनि १४ मेगावाट मात्र विद्युत् उत्पादन भइरहेको छ । लामो समयको खडेरीका कारण खोलामा पानी घट्दा अधिकांश आयोजनाको उत्पादन घटेको हो । यहाँका माई र पुवाखोलामा रहेका विद्युत् गृहले दुई साताअघि अझ कम विद्युत् उत्पादन गरेका थिए । केही दिनदेखि हल्का...

  • संघीय गठवन्धनको आन्दोलनः प्रहरी र प्रदर्शनकारी दुवै संयम

    काठमाडौंकेन्द्रित आन्दोलन तेस्रो दिन पनि लगभग शान्तिपूर्ण नयाँ बुलन्द काठमाडौं : संघीय गठनबन्धनको काठमाडौं केन्द्रित आन्दोलन तेस्रो दिनसम्म आइपुग्दा अपेक्षाकृत शान्तिपूर्ण रहेको छ । प्रहरी र आन्दोलनकारी दुवैतर्फ अनावश्यक उत्तेजना देखाउने हर्कतहरु भएका छैनन् । आन्दोलनलाई लक्षित गरी गृह मन्त्रालय र मातहतका सुरक्षा निकाय...

  • गठबन्धनले मंगलबार वालुवाटार घेराउ गर्ने

    नयाँ बुलन्द काठमाडौं : संघीय गठबन्धनले भोलि मंगलबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटार घेराउ गर्ने भएका छन् । सिंहदरबार घेराऊ गर्ने कार्यक्रम अन्तर्गत माइतीघर मण्डला र हनुमान स्थानमा दुई दिनदेखि धर्ना र प्रदर्शन गर्दै आएको गठबन्धनले मंगलबार बिहान १० बजेदेखि प्रधानमन्त्री निवास वालुवाटार घेर्ने भएको हो । आन्दोलनको स...

  • संघीय गठबन्धनको आन्दोलनमा घरपकड

    १२ जना भन्दा बढी घाइते, घटनाको भत्र्सना नयाँ बुलन्द काठमाडौं : संघीय गठबन्धनको सिंहदरबार घेराउ आन्दोलनमा प्रहरीले धरपकड गरेको छ । प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा १२ जना भन्दा बढी प्रदर्शनकारी घाइते भएका छन् । उनीहरू मध्ये तीन जनाको अवस्था गम्भीर रहेकाले वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । प्रहरी प्रदर्श...

  • करुणाको सहयोगमा भवन निर्माण

    नयाँ बुलन्द बरबोटे : करुणा फाउन्डेसन नेपालको सहयोगमा इलामको बरबोटेस्थित अमर उच्च माविमा बौद्धिक अपांग स्रोत कक्षाको भवन निर्माण सम्पन्न भएको छ । करुणाको छ लाख रुपैयाँको आर्थिक सहयोग र विद्यालयको करिब एक लाख ५० हजार गरी साढे सात लाख रुपैयाँको लागतमा १ तले १ कोठे भवन निर्माण गरिएको हो । भवन निर्माणले बौद्धिक अपांगता भएका...

  • इन्टरनेटमा नेपाल टेलिकमको नयाँ अफर

    नयाँ बुलन्द काठमाडौं : नेपाल टेलिकमले मोबाइल इन्टरनेटका लागि नयाँ अफर ल्याएको छ । सोमबार सार्वजनिक सूचना जारी गरी टेलिकमले मे १७ का दिन मनाइने इन्टरनेसनल टेलिकमेनिकेसन डेको अवसर पारेर जिएसएम प्रिपेड र सीडिएमए प्रिपेड र पोस्टपेड मोवाइलको लागि इन्टरनेट डाटा अफर ल्याएको जनाएको छ टेलिकमले ल्याएको यो सुविधाको लागि ग्राहकले...

  • यो अभियानमा कतै तपाइ छुट्नु त भएन ?

    नयाँ बुलन्द बिर्तामोड : रकम कम छ, सहयोग गर्ने मन छ ? तर यो अभियानमा कतै तपाइ छुट्नु त भएन ? रकम कम भएर पनि सामाजिक र मानवीय सेवामा समर्पित हुने चाहना राख्नेका लागि कर्मयोग भवन निर्माणमा योगदान गर्ने अवसर प्रदान गरिएको छ । हजारौं झापालीको थोरै रकमबाट करोडौं जुटाएर कनकाई माई पूर्वीतट कोटीहोममा निर्माण भइरहेको कर्मयोग (क...

  • इलाका प्रशासन कार्यालय स्थापना, जनमुखी प्रशासन घरदैलोमा

    कृष्ण ओझा पाँचथर : पाँचथरको रबि गाविसमा ईलाका प्रशासन कार्यालय स्थापना गरिएको छ । कार्यालयबाट नागरिकहरुको घरदैलोमा सेवा प्रदान गरिने भएको छ । आइतबार पाँचथरका प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम घिमिरेले कार्यालय उद्धघाटन गरे । इलाका प्रशासन कार्यालय प्रमुखको जिम्मेवारी कायम मुकायम अधिकृत रेणु प्रसाद ओझाले पाएका छन् । इला...