• बारम्बार पासवर्ड बदल्नाले ह्याकिंगको खतरा

    यदि तपाइँ आफ्नो इन्टरनेट अकाउन्टहरुका पासवर्ड छिटो छिटो बदलिरहनुहुन्छ भने सावधान । अकाउन्ट सुरक्षित गर्ने आकांक्षामा बारम्बार पासवर्ड बदलिरहनु झनै खतरनाक हुनसक्छ र यसले उल्टै ह्याकिंगको जोखिम बढाउँदछ । एक सुरक्षित पासवर्ड, जुन सजिलैसँग सम्झिन पनि सकियोस, त्यो सिर्जना गर्नु निकै गाह्रो काम नै हो । अझ सुरक्षाको नाममा छिट...

  • वैदेशिक रोजगारबाट फर्केकी सोममायाको दर्दनाक कथा

    राजकुमार गोले काभ्रे : आयस्रोत केही नभएकै कारणले जिल्लाको दुर्गम डाँडापारि गोकुले–७ की १८ वर्षिया सोममाया गोलेले कलिलै उमेरमा वैदेशिक रोजगारको लागि दुबई रोजिन् । त्यहाँ पुगेर १० महिना काम गरिन् । काम गर्दै जाँदा मुटु दुखेर वेहोस भइन् । अस्पताल पुगेको ६ घण्टापछि होसमा आउँदा कम्मरदेखि तल चलेन सोममायाको । कम्बरमुनिको भ...

  • आगलागीले एक हजार ४०० हेक्टर वन सखाप

    नयाँ बुलन्द इलाम : सुख्खा खडेरीका कारण यो वर्ष यहाँका ४४ वटा वनमा डढेलो लाग्दा एक हजार चार सय हेक्टर वन क्षेत्र सखाप भएको छ । जिल्ला वन कार्यालय झापाका अनुसार यीमध्ये चुरे क्षेत्रका वनमा सबैभन्दा धेरै आगलागी भएको हो । विष्णेटार इलाका वन कार्यालयअन्तर्गत महमाई, चुलाचुली इलाका वन कार्यालय अन्तर्गतको चुलाचुली, लक्ष्मीपुर ...

  • पत्रकार किरातीलाई तत्काल विनासर्त हिरा गर्न किरात राई पत्रकार संघको माग

    नयाँ बुलन्द काठमाडौं : किरात राई पत्रकार संघ केन्द्रिय कार्य समितिले पत्रकार भद्रगोल किरातीलाई तत्काल विनासर्त रिहा गर्न सरकारसँग माग गरेको छ । संघका महासचिव विजय चाम्लिङले मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै पत्रकार संघका संस्थापक सदस्य तथा पूर्व महासचिव र गाउले मासिकका प्रधान सम्पादक रहेका किरातीलाई कथित किरात धर्म गु...

  • सामाजिक अपराधका घटना न्यून

    सुजता सुनुवार इलाम : इलाममा यो वर्ष सामाजिक अपराधका घटनामा कमी आएको छ । समाजमा सामाजिक चेतनाका विकासले अपराधिक कृयाकलाप न्यून हुँदै गएको अपराध अनुसान्धान कार्यालय इलामले जनाएको छ । सामाजिक अपराधमा न्यूनिकरण गर्ने उद्देश्यले नागरिकसँग प्रहरीले गर्ने सचेतनाको कार्यक्रम, अन्तरक्रियासँगै विद्यालय स्तरबाटै सामाजिक अपराधको व...

  • सुनुवार सेवा समाजमा नयाँ नेतृत्व

    नयाँ बुलन्द इलाम : सुनुवार सेवा समाजको ९ औं राष्ट्रिय सम्मेलन काठमाण्डौंमा सम्पन्न भएको छ । २८ औं साधारण सभा सहितको सम्मेलनले रणवीर सुनुवारको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिति गठन गरेको छ । कार्यसमितिको प्रथम उपाध्यक्ष अमृत बहादुर सुनुवार, द्धितिय शान्ताकुमारी सुनुवार र तृतीय किरणसुनुवार रहेका छन् । महासचिव समिर ...

  • चुम्लुङ्ग साङ्गरुम्बामा महासेर

    नयाँ बुलन्द  साङ्गरुम्बा : किरात याक्थुङ चुम्लुङ साङ्गरुम्बाको दास्रो अधिवसेन सम्पन्न भएको छ । अधिवेसनले महासेर फेजङको अध्यक्षतामा नयाँ गाउँ शाखा गठन गरेको छ । शाखाको उपाध्यक्ष जीतबहादुर योङहाङ, सचिव प्रमिला लिङदम, सहसचिव शान्ति याक्खा लिम्बू, कोषाध्यक्षमा कृष्णकुमरी (शिला) लिम्बू छानिएका छन् । सदस्यमा इन्द्र तुम्बाहा...

  • इलाममा समाजसुधार दिवस मनाईयो

    नयाँ बुलन्द इलाम : ८६ औं समाज सुधार दिवसको अवसरमा इलाममा शनिबार रचना वाच न प्रतियोगिता सम्पन्न भएको छ । किरात धर्म तथा साहित्य उथान संघ जिल्ला समिति ईलामले आयोजना गरेको कार्यक्रममा उत्कृष्ट रचनालाई पुरस्कृत समेत गरिएको थियो । प्रतियोगितामा बलिन्द्र योङहाङ, सबिन बस्नेत, विपन फियाक र सन्धीभक्त शंकर क्रमश प्रथाम, द्धितिय,...

  • सप्तरीका १९ जना पत्रकार संघीय प्रेस फोरममा प्रवेश

    महेश चौरसिया सप्तरी :  संघीय समाजवादी फोरम नेपाल निकट पत्रकारहरुको छाता संगठन प्रेस फोरममा सप्तरीका १९ जना सक्रिय पत्रकारहरु प्रवेश गरेका छन् । राजविराजबाट प्रकाशित हुने ‘न्यूज टुडे डेली’ का सम्पादक श्यामसुन्दर यादवको नेतृत्वमा सोमबार संगठित रुपमै उनीहरु प्रेस फोरममा आबद्ध भएका हुन् । सम्पादक यादवको अध्यक्षतामा प्रेस ...

  • किताब लेखेबापत समातिएका भद्रगोललाई पाँच दिनको म्याद थप

    जस्तोसुकै परिस्थितिको सामना गर्छु, झुक्दिनँ : भद्रगोल श्रलिनप्रताप किराती काठमाडौं : किरातीहरुको धर्म संस्कृति विनास गरेको आरोप लगाउँदै भक्तकुमार राई (गड्याञ्जल)विरुद्ध पुस्तक लेखेको अभियोगमा पक्राउ परेका मनोजकुमार राई (भद्रगोल)लाई जिल्ला अदालत काठमाडौंले पाँच दिनको म्याद थप गरेको छ । आफूलाई धर्मगुरु मान्दै आएका उदय...