काठमाडौं : संघीय गठवन्धनले गरेको सिंहदरबार धर्नाका क्रममा माइतीघर मण्डलामा प्रहरी र प्रदर्शनकारीबीच सामान्य झडप भएको छ । आन्दोलनकारीले प्रहरी घेरा तोडेर अघि बढ्न खोज्दा झडप भएको हो । झडपका क्रममा आन्दोलनकारीतर्फ तीन जनालाई चोट लागेको त्यहाँ रहेका अनलाइनखबरकर्मी श्रीधर पौडेलले जानकारी दिएका छन् । घाइते भएकोमा अमर धिमाल,...
समाचार
-
-
धर्ना सर्यो सिंहदरबार
बसन्त बस्नेत काठमाडौं : नेपाल–भारत सीमानाकामा ५ महिना लामो धर्ना बसेका मधेसी दल आइतबार मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारका तीन मुख्य नाका बन्द गर्न कस्सिए । संघीय प्रदेशको सीमांकन तथा संविधान निर्माण प्रक्रियासँग असहमति राख्दै गत वर्ष साउन ३१ देखि सात महिना लामो आन्दोलन चलाएका उनीहरू ...
-
डिएसपीका मावलीमा कुखुरा खोर बनाउँदै प्रहरी
नयाँ बुलन्द इलाम : सशस्त्र प्रहरी बलको काम के हो ? सीमा सुरक्षा गर्ने, दंगा नियन्त्रण गर्ने र तस्करी रोक्ने । तर, इलाममा सशस्त्र प्रहरीको जिम्मेवारी फरक छ । त्यहाँ हाकिमका मावलीको घरमा कुखुराको खोर बनाउने जिम्मा पनि सशस्त्र प्रहरीलाई छ । तस्बिरमा देखिएका युवाहरू बर्दी नलगाए पनि सशस्त्र प्रहरीका जुनियर अधिकारी हुन...
-
देउरालीमा होमस्टेमा शिवा
नयाँ बुलन्द माईपोखरी : माइपोखरी रामसार क्षेत्रमा आउने आन्तरिक एवम बाहय पर्यटकहरुको सुविधाको लागी देउराली बजारमा सञ्चालित देउराली होमस्टेको व्यवस्थापन समिति अध्यक्षमा जिवन शिवा चयन भएका छन् । देउराली बजार व्यवस्थापन समितीका अध्यक्ष धनप्रकास राईको अध्यक्षतामा बसेको भेलाले सो समिती चयन गरेको हो । समितीका सदस्यहरुमा कर्ण ...
-
तीन महिने ढाका कपडा बुनाइ तालिम सम्पन्न
नयाँ बुलन्द इलाम : ढाका बुनाइ सम्बन्धी तीन महिने ढाका बुनाई तालिम इलाममा सम्पन्न भएको छ । घरेलु तथा साना उद्याेग विकास समिति कार्यालय इलामकाे अायाेजनामा माघ २८ देखि सञ्चालित तालिममा जिल्लाका विभिन्न गाविसका २० जना महिलाहरुकाे सहभागिता रहेकाे थियाे । तालिम नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत रहेकाे युवा लक्ष...
-
बस्नेतको घरबाट लाखौंको चोरी
नयाँ बुलन्द इभाङ : इलामको इभाङमा एक शिक्षकको घरबाट बिहीबार लाखौंको चोरी भएको छ । इभाङ १ का युवराज बस्नेतको घरबाट सुनका गरगहना सहित साढे पाँच लाख रुपैयाँ चोरी भएको हो । बस्नेतको घरबाट सिक्री, मंगलसुत्र, औंठीलगायत सात तोला सुनको गरगहना र दुई लाख नगद चोरी भएको स्थानीय हेमराज निरौलाले जानकारी दिए । दिउँसो घरमा कोही नभएको म...
-
झापामा चारसय चार द्वन्द्वपीडित सूचीकृत
नयाँ बुलन्द झापा : द्वन्द्वकालीन घटनाको अन्तिम छानबिनका लागि सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले उजुरी मागे पनि पीडितको उल्लेख्य उजुरी परेको छैन । दुवै आयोगले पीडितलाई उजुरी दिनका लागि तोकेको म्याद आधा गुज्रिन लाग्दासमेत पर्याप्त उजुरी नपरेको पाइएको छ । वैशाख ५ गतेदेखि उजुरी लिन थालेक...
-
अहिंसात्मक सञ्चार सम्बन्धी अभिमुखिकरण
जीवन लिम्बू इलाम : पुर्ण सरसफाई तथा अहिंसात्मक सञ्चार सम्बन्धी एक दिवशिय अभिमुखिकरण कार्यक्रम इलाममा सम्पन्न भएको छ । संघीय लिम्बुवान महिला परिषद इलाम र जिल्ला विकास समिति इलामको साझेदारीमा सञ्चालन भएको कार्यक्रममा अहिंसात्मक सञ्चार, पूर्ण सरसफाईको औचित्य, आयाम र प्रक्रियाको विषयमा जानकारी गराइएको थियो । कार्यक्रमका ...
-
अनेरास्ववियु क्याम्पस अध्यक्षमा गुरुङ्ग
नयाँ बुलन्द इलाम : अनेरास्ववियु महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामको २७ औं क्याम्पस सम्मेलन सम्पन्न भएको छ । सम्मेलनबाट मानबहादुर गुरुङ्को अध्यक्षतामा ३९ सदस्यीय क्याम्पस कमिटी गठन भएको छ । कमिटीको उपाध्यक्षमा विशाल राई, सचिव रविन बस्नेत, सहसचिवहरु शोभित शंकर, बर्षा बाँस्तोला र चन्द्रकला लुईंटेल तथा कोषाध्यक्षमा अर्जु...
-
झापाका बजारमा गुणस्तरहीन सिमेन्ट छ्याप्पछ्याप्ती प्रशासन बेखवर
नयाँ बुलन्द झापा : केही सिमेन्ट कम्पनीहरुले गुणस्तरहीन सिमेन्ट उत्पादन गरी बजारमा पठाएपछि उपभोक्ता ठगिएका छन् । वीरगञ्जमा रहेको अरनिको सिमेन्ट इन्ड्रस्ट्रिज प्रालिद्वारा उत्पादित एड्भान्स सिमेन्ट प्रयोग गरी बनाउँदै गरेको घर ‘सेटिङ’ नहुँदा फेरि निर्माण गर्नु परेपछि उक्त सिमेन्ट गुणस्तरहीन भएको तथ्य फेला परेको हो । बिर्त...






























