चुम्लुङ्ग साङ्गरुम्बामा महासेर

chmlung

नयाँ बुलन्द 

साङ्गरुम्बा : किरात याक्थुङ चुम्लुङ साङ्गरुम्बाको दास्रो अधिवसेन सम्पन्न भएको छ । अधिवेसनले महासेर फेजङको अध्यक्षतामा नयाँ गाउँ शाखा गठन गरेको छ ।

शाखाको उपाध्यक्ष जीतबहादुर योङहाङ, सचिव प्रमिला लिङदम, सहसचिव शान्ति याक्खा लिम्बू, कोषाध्यक्षमा कृष्णकुमरी (शिला) लिम्बू छानिएका छन् । सदस्यमा इन्द्र तुम्बाहाङ, सुन्दरराज लिङ्दम, दमन्ता लिङ्दम, सञ्जु लिम्बू, अर्जुन फेजोङ, यसोदा लिम्बू, नविन लिम्बू, धम्बू जबेगु र मनोज लिम्बू रहेका छन् ।

किरात याक्थुङ चुम्लुङ साङ्गरुम्बाका अध्यक्ष धनमान लिङ्दमको अध्यक्षतामा भएको कार्याक्रममा चुम्लुङ जिल्ला सचिव सन्तोष नेम्बाङ, सदस्य याम माबोहाङ लिम्बू, संस्थापक अध्यक्ष चक्रबहादुर लिङदम, नेपाल आदिवासी जनजाति महासंघ गाउँ समन्वय परिषदका अध्यक्ष कुमार चाम्लिङ, किरात राई यायोक्खाका नारायण राई, मनवीर फागो, महासेर फेजङ लगायतले आदिवासी जनजातिको बारेमा बोलेका थिए । कार्यक्रममा सदस्य प्रमिला लिम्बूले स्वागत गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार