इन्टरनेटमा नेपाल टेलिकमको नयाँ अफर

Nepal-Telecom-finalनयाँ बुलन्द

काठमाडौं : नेपाल टेलिकमले मोबाइल इन्टरनेटका लागि नयाँ अफर ल्याएको छ । सोमबार सार्वजनिक सूचना जारी गरी टेलिकमले मे १७ का दिन मनाइने इन्टरनेसनल टेलिकमेनिकेसन डेको अवसर पारेर जिएसएम प्रिपेड र सीडिएमए प्रिपेड र पोस्टपेड मोवाइलको लागि इन्टरनेट डाटा अफर ल्याएको जनाएको छ

टेलिकमले ल्याएको यो सुविधाको लागि ग्राहकले करबाहेक ९० रुपैयाँ शुल्क तिर्नुपर्ने छ । डाटा प्याकेज राति ११ बजेदेखि बिहान ५ बजेसम्म अनलिमिटेड हुनेछ  प्याकेजको लागि प्रयोगकर्ताले nightdata टाइप गरी १४१५ मा एसएमएस पठाउनु पर्नेछ। यो अफर जेठ ४ देखि जेठ १८ सम्म सात दिनको लागि मात्र हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार