• इलाममा ट्रक पल्टिँदा चालकको मृत्यु

    नयाँ बुलन्द इलाम : इलामको फाकफोकस्थित घुर्बिसे पञ्चमी बजार नजिकै मंगलबार भएको ट्रक दुर्घटनामा परी चालकको मृत्यु भएको छ । गोलिया बोकेर राँकेतर्फ आउँदै गरेको ना २ ख ७३९० नंको ट्रक अनियन्त्रित भई पल्टिँदा ट्रक चालक इलाम चमैता–२ का ४० वर्षीय टेकबहादुर गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।...

  • मनिषा मृत्यु प्रकरण : आशिषको टाउको दुखेपछि पोलिग्राफ टेस्ट हुन सकेन

    पोस्टमार्टम रिपोर्ट पनि आएन परासी : मनिषाको शंकास्पद मृत्युको घटनाको सत्यतथ्य पत्ता लागउन आज रुद्रनारायण (आशिष) चौधरीको गर्न लागिएको पोलिग्राफ परिक्षण टाउको दुखाईका कारणले स्थगित गरिएको छ । पश्चिमाञ्चल क्षेत्रिय प्रहरी कार्यालय पोखराको पोलिग्राफ परिक्षण बिज्ञटोलीले घटनाको सत्य अनुसन्धान गर्नका लागि पोलिग्राफको सम्पूर...

  • जंगली च्याउबाट एक सातामा ५ को मत्यु

    नयाँ बुलन्द पाँचथर :  जंगली च्याउ खाएर पाँचथरमा एक सातामा मृत्यु हुनेको संख्या ५ पुगेको छ । मृत्यु हुनेमा पाँचथर थर्पु ६ दारिम्बामाकी चन्द्र माँया माबोकी ११ वर्षिय छोरी एलिजा,आङना १ बस्ने बिरेन्द्र माङलाकको छोरी १३ वर्षिय कबिता र उनकी श्रीमती ४५ वर्षिय पदम माँया माङलाक उनकी छोरी सोनि, र छिमेकी मनकुमारी माङलाक रहेका छन...

  • नागरिकलाई सूचना उपलब्ध गराउन आयुक्तको निर्देशन

    इलाम : प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले नागरिकलाई सहज तरिकाले सूचना उपलब्ध गराउन जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरूलाई निर्देशन दिएका छन् । इलाम सदरमुकाममा आज बिहान आयोजित सरकारी कार्यालय प्रमुखहरूसँगको छलफल तथा अन्तक्र्रिया कार्यक्रममा आयुक्त बाँस्कोटाले नागरिकले पाउने सूचनाको हकलाई कुण्ठित गर्न नहु...

  • गणतन्त्र दिवसको उपलक्ष्यमा वक्तृत्वकला

    नमिन ढकाल इलाम : नवौं गणतन्त्र दिवसको उपलक्ष्यमा इलममा अन्तर विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगीता सम्पन्न भएको छ । नगर बाल सञ्जाल इलामको आयोजनामा 'गणतन्त्र र नेपालका लागि यसको महत्व' विषयमा वक्तत्वकला गरिएको थियो । प्रतियोगीतामा इलाम नगरपालिकाका ६ वटा विद्यालयका ११ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । प्रतियोगी...

  • इलाम कारागारबाट २५ जना कैदमुक्त

    राम योङ्हाङ इलाम : विभिन्न मुद्धामा कैद भुक्तान गरिहेका २५ जना कैदीबन्दी शनिबार इलाम कारागारबाट कैदमुक्त भएका छन् । गणतन्त्र दिवसको अवसरमा असल चालचलन भएका ४० प्रतिशत कैद भुक्तान भएका कैदीबन्दीको कैद मिनाहामा परेका २४ पुरुष र एक महिला कैदमुक्त भएका हुन् । कैदी महिलासहित रहेका निर्दोष दुइ बालबालिका समेत आमासँगै घर फर्के...

  • सरकारी कर्मचारीको तलब २५ प्रतिशतले बढ्यो

    हेर्नुहोस् कसको तलव कति पुग्यो ? काठमाडौं : सरकारले निजामति कर्मचारीहरुको तलबमा २५ प्रतिशत बृद्धि गरेको छ । बजेटमा यसको घोषणा गरिएको हो । साथै योगदानमा आधारित निवृत्तिभरणको व्यवस्था गरिने भएको छ । तलब र ग्रेड वृद्धि गरिए पनि महंगी भत्ता भने यथावत राखिएको छ । यसअघि सरकारले कर्मचारीलाई एक हजार रुपैयाँ महंगी भत्ता दिँदै आ...

  • वृद्धभत्ता दोब्बर भयो, बैंक खाता अनिवार्य खोल्नुपर्ने

    काठमाडौं : सरकारले सामाजिक सुरक्षा अन्तर्गत जेष्ठ नागरिक अर्थात् वृद्ध भत्तालाई दोब्बर बनाएको घोषणा गरेको छ । यो सरकारी घोषणासँगै अव वृद्ध-वृद्धाले मासिक २ हजार रुपैयाँ भत्ता दिने व्यवस्था मिलाएको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए । त्यसैगरी, विधवा र पिछडिएको वर्गलाई दिने सामाजिक सुरक्षा भत्ता पनि दोब्बर बनाइएक...

  • गणतन्त्र दिवसमा सरसफाई

    नयाँ बुलन्द इलाम : गणतन्त्र दिवसको अवसरमा शुक्रबार इलाम बजार सरसफाई गरिएको छ । इलाम नगरपालिकाको आयोजनामा भएको सरसफाई कार्यक्रममा इलाम नगरपालिका २ स्थित भ्यु टावरबाट बसपार्कसम्म सरसफाई गरिएको थियो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल हित जिल्लाका विभिन्न कार्यालयका प्रमुख तथा नगरबासीहरुको सहभागिता रहेको नगरप...

  • पशुपतिनगरमा बाल सञ्जाल

    मनकुमार बराईली पशुपतिनगर : बालबालिकाको अधिकारलाई संरक्षण तथा प्रर्वद्धन गर्ने उद्देश्यले बिहीबार इलामको पशुपतिनगर गाविसस्तरिय बाल सञ्जाल गठन गरिएको छ । पाषाङ्ग शेर्पाको अध्यक्षतामा गठित ११ सदस्यीय सञ्जालका उपाध्यक्षमा अनिता राई, सचिव योश्ना राई, सहसचिव उमेश दर्जी र कोषाध्यक्षमा विशाल पाण्डे चयन भएका छन् । सदस्यहरुमा स...