• पुजनका परिवारलाई पाँच हजार सहयोग

    नयाँ बुलन्द इलाम : हराएको दुर्इ महिनापछि फेला परेका इलाम चिसापानीका ११ वर्षीय पुजन सेन्च्युरीका परिवारलाई इलाम लक्ष्मिपुरका गणेश न्यौपानेले नगद पाँच हजार सहयोग गरेका छन् । लक्ष्मिपुर-८ बतासेका न्यौपाने हाल हङकङमा भएपनि इलाम सदरमुकामबाट प्रकाशित चियाबारी दैनिक र चियाबारीको ब्लक पेजमार्फत बालक हराएको र हराएपछि फेलापरे प...

  • वर्षातका कारण फाल्गुनन्द मार्ग अवरुद्ध

    नयाँ बुलन्द इलाम : केही दिनदेखि लगातार परेको वर्षातका कारण झापाको दमकबाट रविसम्म जोड्ने फाल्गुनन्द मार्ग अवरुद्ध बनेको छ । वर्षाले सडकको अधिकांश क्षेत्र क्षतिग्रस्त भएपछि यातायात सञ्चालन हुन सकेका छैनन् । वर्षाले कच्ची सडकमा ठूलठूला खाल्डाहरु बनेका छन् । यातायात सञ्‍चालन नहुँदा स्थानीयको जनजीवन प्रभावित बनेको छ । पुर्...

  • सशस्त्र द्वन्द्वका एक सय १८ उजुरी

    नयाँ बुलन्द इलाम : सत्य निरुपण तथा मेलमिलाप आयोगमा इलामका एक सय १८ जनाले उजुरी दिएका छन् । सशस्त्र द्वन्द्वका समयमा पीडित भएको भन्दै इलामका पीडितले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा उजुरी दिएका हुन् । तीमध्ये सत्य निरुपणमा १७७ र बेपत्ता छानबिनमा ११ वटा उजुरी दर्ता भएका छन् । जसमा...

  • साकफारामा बाल अभिमुखीकरण

    नयाँ बुलन्द साकफारा : बालअधिकार र बालमैत्री स्थानीय शासन सम्बन्धी एक दिने अभिमुखीकरण शुक्रबार इलामको साकफार आयोजना गरिएको छ । गाउँ विकास समितिको आयोजना र मानव अधिकार सञ्च नेपाल इलामको समन्वयमा भएको कार्यक्रममा बाल सञ्जाल र बालक्लबका गरी ५३ जना बालबालिकाका सहभागिता रहेको थियो । कार्यक्रममा बालबालिका, बालअधिकार र बालमैत...

  • बाँझोमा अभिमुखीकरण

    नयाँ बुलन्द बाँझो : बालअधिकार र बालमैत्री स्थानीय शासन सम्बन्धी एक दिने अभिमुखीकरण बिहीबार इलामको बाँझोमा भएको छ । गाउँ विकास समितिको आयोजना र मानव अधिकार सञ्च नेपाल इलामको समन्वयमा भएको कार्यक्रममा बाल सञ्जाल र बालक्लबका गरी ५३ जना बालबालिकाका सहभागिता रहेको थियो । कार्यक्रममा बालबालिका, बालअधिकार र बालमैत्री स्थानीय...

  • बाँझोमा स्थानीय शान्ति समिति

    नयाँ बुलन्द बाँझो : इलामको बाँझोमा बिहीबार स्थानीय शान्ति समिति गठन भएको छ । बाँझोमा भएको र्सवदलीय र्सवपक्षीय भेलाले सुरेन्द्र तुम्बाहाम्फे (संघीय जनमुक्ति पार्टी) का संयोजकत्वमा आठ सदस्यीय समिति गठन भएको हो । समितिका सचिवमा गाविस सचिव दुर्गेसकुमार विश्वकर्मा रहेका छन् । अन्य सदस्यहरुमा स्थानीय राजनीतिक दलका प्रतिनीधि ...

  • याक्खालेन माग्दै सकियो छुम्माको पाँचौं महाधिवेशन

    नयाँ बुलन्द धरान : किरात याक्खा छुम्माको पाँचौं केन्द्रीय महाधिवेशनले याक्खा स्वायत्त क्षेत्र (याक्खालेन)को राजनीतिक कार्य नीति पारित गरेको छ । लिम्बुवानको धरानमा गत जेठ २२ र २३ गते सम्पन्न छुम्माको पाँचौ महाधिवेशनले लिम्बुवानअन्तर्गत याक्खा स्वायत्त क्षेत्रको माग गरेको हो । तर, संविधानमा प्रदेश किटान नगरिएका कारण भ...

  • बाल सञ्जालको अध्यक्षमा समिक्षा

    नयाँ बुलन्द गजुरमुखी : इलामको गजुरमुखीमा गाउँ स्तरीय बाल सञ्जालको पर्ुनगठन भएको छ । गाविसमा बुधबार आयोजित बालअधिकार र बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखीकरण कार्यक्रमको अवसरमा बाल सञ्जाल पर्ुनगठन गरिएको हो । बाल सञ्जालका धेरै बालबालिका अध्ययनका शिलशिलामा अन्यत्र गएकाले पर्ुनगठन गर्नुपरेको गाविसले जनाएको छ । नवगठित...

  • गजुरमुखीमा बालअधिकार सम्बन्धी अभिमुखीकरण

    नयाँ बुलन्द गजुरमुखी : इलामको गजुरमुखीमा बालअधिकार र बालमैत्री स्थानीय शासन सम्बन्धी एक दिने अभिमुखीकरण बुधबार सम्पन्न भएको छ । गाउँ विकास समितिको आयोजना र मानव अधिकार सञ्च नेपाल इलामको समन्वयमा भएको कार्यक्रममा बाल सञ्जाल र बालक्लबका गरी १९ जना बालबालिकाका सहभागिता रहेको थियो । कार्यक्रममा बालबालिका, बालअधिकार र बालमै...

  • पहिरोले अवरुद्ध मुग्लिन–नारायणगढ सडक बिहानदेखि खुल्यो

    काठमाडौं : वर्षासँगै पहिरो खसेपछि अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडक बुधबार बिहानदेखि खुलेको छ । बिहान ३ बजेदेखि बाटो खुलेको ट्राफिक प्रहरीले जनाएको छ । मुग्लिन–नारायणगढ सडकखण्डमा अहिले गाडीको चाप छ । बाटो बिस्तारको काम भइरहेकाले यो सडकखण्डमा हल्का पानी पर्दा समेत पहिरो खस्ने गरेको छ । दिनहुँजसो पहिरो खसेर बाटो अवरुद्ध ...