बाँझोमा अभिमुखीकरण

नयाँ बुलन्दbal banjho (3)

बाँझो : बालअधिकार र बालमैत्री स्थानीय शासन सम्बन्धी एक दिने अभिमुखीकरण बिहीबार इलामको बाँझोमा भएको छ ।
गाउँ विकास समितिको आयोजना र मानव अधिकार सञ्च नेपाल इलामको समन्वयमा भएको कार्यक्रममा बाल सञ्जाल र बालक्लबका गरी ५३ जना बालबालिकाका सहभागिता रहेको थियो ।
कार्यक्रममा बालबालिका, बालअधिकार र बालमैत्री स्थानीय शासन लगायतको विषयमा मानव अधिकार मञ्च नेपालका स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम संयोजक राम योङ्हाङले सहजीकरण गरेका थिए ।
बालसञ्जालका अध्यक्ष हेमकुमार मगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सविना र्राईले गरेकी थिईन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार