नयाँ बुलन्द इलाम : लिम्बू विद्यार्थी मञ्च इलामको तेस्रो जिल्ला अधिवेशन आगामी असोजमा हुने भएको छ । मञ्चका केन्द्रीय सदस्य एवं निवर्तमान अध्यक्ष रामकुमार लिङदमको अध्यक्षतामा आइतबार इलाममा सम्पन्न बैठकले सो निर्णय गरेको हो । अधिवेशनका सम्पन्न गर्न शिवकुमार थेगिमको संयोजकत्वमा १९ सदस्यीय जिल्ला अधिवेशन आयोजक समिति गठन भए...
शिक्षा-स्वास्थ्य
-
-
लिम्बू विद्यार्थी मञ्चको १९ औं स्थापना दिवस मनाइयो
नयाँ बुलन्द इलाम : लिम्बू विद्यार्थी मञ्चको १९ औं स्थापना दिवस देशका विभिन्न स्थानमा कार्यक्रम आयोजना गरी मनाईएको छ । स्थापना दिवसको अवसरमा लिम्बुवानका नौ जिल्ला र उपत्यकामा लिम्बू विद्यार्थी मञ्च केन्द्रीय समितिको आयोजनामा विभिन्न कार्यक्रम आयोजना गरिएका छन् । शुभकामना आदानप्रदान, प्रतिभा सम्मान, छलफल तथा अन्तरक्रिया...
-
देश परिवर्तनको मेरुदण्डका रुपमा शिक्षा
नयाँ बुलन्द इलाम : देश परिवर्तनको मेरुदण्ड शिक्षा भएको भन्दै शिक्षामा गरेर उपलब्धि हासिल गर्न सबै सक्रिय हुन जरुरी रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । शैक्षिक गुणस्तर सुधार्नका लागि पत्रकारीता एउटा गतिलो माध्यम बन्ने शिक्षा पत्रकार समूहको आयोजनामा सदरमुकाममा सञ्चालित शिक्षामा पत्रकारीता बिषयक एक दिने अभिमुखि...
-
वार्षिक उत्सवको अवसरमा शैक्षिक सामाग्री सहयोग
नयाँ बुलन्द इलाम : एनएमवी माइक्रोफाइनान्स लिमिटेड शाखा माइ नगरपालिकाले असहाय र गरिव विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गरेको छ । एनएमबीको चौथो स्थापना दिवसको अवसरमा माइ नगरपालिका–१ मा रहेको भगवती आधारभुत विद्यालयका २० जना विद्यार्थीहरुलाई कापी कलम लगायतका शैक्षिक सामाग्री प्रदान गर्नुका साथै शिक्षा सम्वन्धी जनचे...
-
माध्यमिक शिक्षा परीक्षामा २०३ परीक्षार्थी परीक्षा लेख्नबाट वञ्चित
४५ सय ६४ परीक्षार्थी सामेल हुने सुजता सुनावार इलाम : इलाममा माध्यमिक शिक्षा परीक्षामा यसपटक दुई सय तीन जना परिक्षार्थी परीक्षा लेख्नबाट वञ्चित भएका छन् । समयमा नै विद्यालयमा राजश्व नबुझाएको र ७५ प्रतिशत हाजिर नपुगेका परिक्षार्थीहरुले परीक्षा लेखन नपाएको जिल्ला शिक्षा कार्यलय इलामले जनाएको छ । कार्यलयका अनुसार यसवर्...
-
हात्तीपाइले रोग विरुद्ध औषधी खुवाइने छैटौ चरणको अभियान सुरु
सुजता सुनुवार इलाम : इलामका दुई लाख ६६ हजार आठ सय लाई छैटौ| चरणको हात्तिपाइले रोग विरुद्ध औषधी खुवाइने भएको छ । आगामी चैत्र ५ , ६ , ७ गते इलामका सम्पूर्ण ठाउँमा औषधी खुवाइने जिल्ला जनस्वास्थ्य कार्यलय इलामले हात्तीपाइले रोग निवारण कार्यक्रमको आम औषधी सेवन अभियान अन्तरगत पत्रकारहरुसँगको अन्तरक्रिया गोष्ठीमा आज जानकारी ...
-
वाल कल्याण समितिद्वमरा १०१ वालवालिकालाई सहयोग
सुजता सुनुवार इलाम : जिल्ला वाल कल्याण समिति इलामले शसस्त्र द्वन्द्वबाट प्रभावित बालबालिकालाई सहयोग गरेको छ । समितिले सञ्चलन गरेको द्वन्द्वबाट प्रभावित बालबालिकाको पुनःस्थापना तथा पुनःएकीकरण परियोजनाबाट एक बर्षमा एक सय एक वालवालिकालाई सहयोग गरेको हो । २०७२ पुषदेखी सञ्चालित परियोजनाले समितीले २ बर्ष अघि गरेको सर्वेक्षण...
-
गुरुकुलको भवन निर्माण सुरु
नयाँ बुलन्द इलाम : भवनको अभावमा टहरामा कक्षा संचालन हु“दै बरबोटस्थित सप्तमाई गुरुकुल विद्याश्रममा भवन निर्माण सुरु भएको छ । भारतीय राजदुताबासको सहयोगमा चार तले भवनको निर्माण थालिएको हो । २४ कोठाको भवन निर्माण सकिएपछि विद्याश्रमका सवै कक्षा संचालन गर्न सहज हुनेछ । आवाशिय सुविधासहितको भवन तीन करोड ३८ लाख रुपैया“को लागतम...
-
इलाम नसर्ने रोगको उच्च जोखिममा
नयाँ बुलन्द इलाम : नसर्ने रोगकाबारेमा इलामका ११ गाविमा समुदाय स्तरिय अन्र्तक्रिया कार्यक्रम सञ्चालन भइरहेका छन् । नेपालमा नसर्ने रोगीको संख्या धेरै भएको जिल्लाहरुमध्ये यो वर्ष इलाम र कैलालीमा यो कार्यक्रम लागु गरिएको हो । इलाम जिल्ला नसर्ने रोगको उच्च जोखिममा रहेको क्षेत्र मानिएको नसर्ने रोग पेन प्याकेज सम्बन्धि जिल्ला...
-
फेब्रुअरीलाई आयोडिन महिनाको रुपमा विभिन्न कार्यक्रम गरी मनाइयो
इन्द्र बजगाँई ताप्लेजुङ : सदाझै यस वर्ष पनि ताप्लेजुङमा आयोडिन महिना विविध चेतनामूलक कार्यक्रम गरी मनाइएको छ । आयोडिन युक्त नूनको प्रयोगलाई बढाउन तथा आयोडिनको महत्व सबैलाई बुझाउन आयोडिन महिना महिनौ सम्म मनाउँदै आइएको हो । जिल्ला स्वास्थ्य कार्यालय ताप्लेजुङ र सुआहारा दुई कार्यक्रमको समन्वयमा ताप्लेजुङका विभिन्न गाविस...






























