काठमाडौं : मन्त्रिपरिषद अन्तर्गतको विधेयक समितिले शिक्षा नियमावली-२०७३ पारित गरेको छ । गत वर्ष असारमा शिक्षा ऐनको आठौं संशोधन भएको थियो । ऐन संशोधन भएको १० महिनापछि नियमावली आएको हो । यससँगै ०५९ साल जेठ १५ गतेसम्म तत्काल प्रचलित कानून बमोजिम विद्यालयको स्वीकृत दरबन्दीमा नियुक्ति पाई २०७३ असार १५ सम्म अविच्छिन्न रुपमा ...
शिक्षा-स्वास्थ्य
-
-
सरसफाइ परिचयपत्र वितरण
नयाँ बुलन्द फाकफोकथुम : इलाम फाकफोकथुम गाउँपालिका वडा नम्बर १ र २ को आयोजमा खाम्बाङ्गको सामुदायिक भवनमा पूर्ण सरसफाइ परिचयपत्र वितरण गरिएको छ । वडा नम्बर १ का सचिव कुमार राईको अध्यक्षतामा सर्वदलीय बैठकबसि उक्त परिचयपत्र वितरण गरिएको हो । फनबोर्डको आर्थिक सहयोग र सुनगाभा विकास संस्थाको आयोजना ती वडाका वडाका घरधुरीलाई सर...
-
वर्थिङ सेन्टर सहितको भवन निर्माण हुँदै
युद्धबहादुर बोहोरा घुर्बिसे पञ्चमी : पाँचथरको फाल्गुनन्द गाउँपालिका-५ स्थित घुर्बिसे पञ्चमीमा वर्थिङ सेन्टर सुविधा सहितको स्वास्थ्य चौकी भवन निर्माण अन्तिम चरणमा पुगेको छ । शहरी विकाश अन्तर्गत भवन निर्माण डिभिजन कार्यलय इलामबाट उपलब्ध दुई करोड २७ लाख ६४ हजार रुपैयाँको लागतमा सुरु भएको भवन निर्माणको काम अन्तिम चरणमा...
-
भोट कसरी हाल्ने ? १० प्रश्न उत्तर
काठमाडौं : स्थानीय चुनावमा बदर मतको संख्या बढ्न सक्ने आशंका स्वयं निर्वाचन आयोग गरिरहेको छ । जटिल प्रकारको मतपत्र भएका कारण मतदाताहरु झुक्किने सम्भावना बढेको छ । मतपत्रको एउटै कोठाभित्र दुईवटा चुनाव चिन्ह छन्, जसले मतदाताहरुलाई थप झुक्याउन सक्छ । बिहीबार मात्रै निर्वाचन आयोगले एउटा कोठामा रहेका दुईवटा चुनावचिन्हब...
-
गाउँमा केटाकेटी नपाउँदा आधारभूत विद्यालय पछि पर्दै
चेतन आङथुपो चुलाचुली : सम्पन्नको छोराछोरी निजी विद्यालय पढ्छन् । विपन्न परिवारको छोराछोरीलाई गुणस्तर शिक्षा कसरी दिने सुधारको योजनामा रहेका छन् चुलाचुली गाउँपालिका-२ स्थित पञ्चकन्य आधारभूत विद्लाय । सो विद्यालयका व्यवस्थापक समितिले सामुदायिक विद्यालयमा अनिवार्य अंग्रेजी माध्यमबाट पठनपाठन शिक्षा सञ्चालन मा ल्याएको छ । स...
-
लाइसेन्स नभएकाले पनि शिक्षक सेवा आयोग दिन पाउने
काठमाडौं : सर्वोच्च अदालतले अध्यापन अनुमति पत्र (लाइसेन्स) नभएका शिक्षकहरुलाई पनि शिक्षक सेवा आयोगको परीक्षामा सहभागी गराउन सरकारलाई अन्तरिम आदेश दिएको छ । न्यायाधीश ओमप्रकाश मिश्रको एकल इजालसले तल्लो तहमा लियन राखी माथिल्लो तहमा अस्थायी दरवन्दीमा कार्यरत अस्थायी शिक्षक, तल्लो तहमा कार्यरत लियन शिक्षक र स्थायी लाइसेन्...
-
सर्वोच्चको आदेशविरुद्ध विद्यार्थीको प्रदर्शन
काठमाडौँ : प्रमुख सत्तारुढ दल निकट विद्यार्थी सङ्गठनले सर्वोच्च अदालतले व्यवस्थापिका–संसद्को विशेषाधिकार हनन गरेको भन्दै विरोध प्रदर्शन गरेका छन् । जननिर्वाचित संसद्को अधिकार र कार्यक्षेत्रमाथि हस्तक्षेप भएको भन्दै उनीहरुले आज संयुक्तरुपमा विरोध प्रदर्शन गरेका हुन् । संसदको विशेषाधिकार र संवैधानिक सर्वोच्चताको सम्मान ...
-
चुलाचुली बोर्डिङमा निशुल्क स्वास्थ्य शिविर
चेतन आङथुपो चुलाचुली : इलामको चुलाचुली गाउँपालिका-१ स्थित चुलाचुली अंग्रेजी बोर्डिङ स्कुलले शनिबार एक दिने स्वास्थ्य शिविर सम्पन गरेको छ । शिविरमा अभिभावक र विद्यार्थी वालबालिका गरि ६ सय बढिलाई नि:शुल्क स्थास्थ्य सेवा प्रदान गरिएको थियो । वरिष्ठ नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. रूपेशकुमार सिंह र वरिष्ठ फिजिसियन तथ...
-
अपाङ्गता भएकाका लागि वरदान बन्दै करुणा फाउन्डेसन
इलाम : इलाम जिल्लाको साबिक आमचोक–४, हाल फाकफोकथुम–३ की टीकामाया पाण्डेको सानो छँदा आगोले खुट्टा पोलेपछि हिँड्डुल गर्न कठिन भयो । ११ वर्षीया पाण्डे खुट्टा खोज्याउँदै विद्यालय जाने, घरबाहिरको काम गर्नुपर्ने बाध्यतामा थिइन् । सानो कद, त्यहीमाथि खुट्टाको भर नहुँदा उनलाई घरको त के कुरा, विद्यालय जान आउन पनि समस्या थियो । त...
-
‘नवयुग र जिशिअलाई समेत मैले पढाएको हुँ’ : खनाल
टीका खतिवडा इलाम : उखान, तुक्का अनी साहित्यसँगै कक्षा कोठामा प्रवेश गरेर विद्यार्थीलाई असल शिक्षा प्रदान गर्दै आएका प्रकाश खनाल जिल्लाकै एक कुशल शिक्षकको सूचिमा पर्ने नाम हो । इलामको पश्चिमी क्षेत्र देउमाई नगरपालिकामा जन्मिएका शिक्षक खनाल लामो समयदेखी शिक्षण पेशामा संलग्न थिए । उनले बिहिबारबाट उमेर हदका कारण अनिवार्य ...






























