• जुबिलेन्ट र ज्योति सदनमा बालक्लब

    नयाँ बुलन्द इलाम : इलाम सदरमुकामको जुबिलेन्ट इलाइट एकाडेमी बोर्डिङ स्कुल र ज्योति सदनबोर्डिङ स्कुलमा वालक्लव गठन भएको छ । जुबिलेण्ड इलाइटमा याङछिन शेर्पाको अध्यक्षतामा नौ सदस्य समिति गठन भएको छ । समितिको उपाध्यक्षमा देदिस शंकर, सचिवमा भूमिका सूवेदी, सह-सचिवमाकौशलदुलाल र कोषाध्यक्षमा रिया खत्री रहेका छन् । समितिको सदस्...

  • औलो दिवसको सचेतनामूलक र्‍याली

    नयाँ बुलन्द इलाम : विश्व औलो रोग दिवसको अवसरमा इलाममा र्‍याली निकालिएको छ । औलो रोग उन्मूलन सम्बन्धी विभिन्न व्यानर र प्लेकार्ड सहितको र्‍याली इलामको ठूलो टुँडीखेल हुँदै इलाम बजार परिक्रममा गरेको थियो । र्‍यालीपछि जिल्ला जनस्वास्थय कार्यालयका निमित्त प्रमुख टंक चौधरीले औलो रोग र त्यसको निराकरणका  लागि नेपालले लिएको लक...

  • कक्षा १२ को परिक्षा वैशाख १० देखि

    काठमाडौं : माध्यमिक शिक्षा उत्तीर्ण (कक्षा १२ को) को परिक्षा वैशाख १० देखि २२ गतेसम्म सञ्चालन हुने भएको छ । शिक्षा नियमावली आठौँ संशोधनपछि कक्षा १२ को अन्तिम परीक्षालाई एसएलसी भनिएको छ। यसअघि कक्षा १० को अन्तिम परीक्षालाई एसएलसी भनिन्थ्यो। राष्ट्रिय परीक्षा बोर्ड गठनपछि पहिलो पटक सञ्चालन हुन लागेको परीक्षाको सबै तयारी...

  • यी हुन् महिलाहरुले यौनसम्पर्क गर्नुअघि चाहने १० कुराहरु

    यौन सम्बन्ध पुरुष र महिलाबीचको प्राकृतिक आकर्षणको मुख्य कारण हो । तर यौन सम्बन्ध राख्दा महिला र पुरुषको मनमा कस्तो भाव आउँछ भन्ने विषयमा सबैलाई कौतुहलता हुन्छ । यस विषयमा धेरै अध्यन भएका छन् भने लेख रचना समेत लेखिएका छन् । पछिल्लो पटक गरिएको एक शोधले महिलाले ओच्छ्यानमा के चाहन्छन् भन्ने विषयमा नयाँ तथ्य बाहिर ल्याएको ...

  • गर्मीमा कालाजारः यस्ता छन् लक्षण र बच्ने उपाय

    गर्मी बढेसँगै कीटजन्य रोगको संक्रमण फैलिने सम्भावना पनि उत्तिकै बढ्छ। लामखुट्टे, भुसुना जस्ता परजीवीको टोकाइबाट हुने संक्रमणले गर्मीको मौसममा धेरै सताउने गर्छ। त्यसमध्ये एक हो कालाजार। लिस्मेनिया नामक परजीवीको संक्रमणबाट हुने ज्यानै जान सक्ने रोग हो 'कालाजार'। यो रोग सेन्ड फ्लाई भनिने भुसुनाको टोकाइबाट सर्छ। लिस्मेनिय...

  • विद्यालय शान्ति क्षेत्र राष्ट्रिय अभियान

    नयाँ बुलन्द इलाम : विद्यालय शान्ति क्षेत्र राष्ट्रिय अभियान जिल्ला समिति इलाम गठन भएको छ । स्थानीयतहको निर्वाचन नजिकिदै गर्दा निर्वाचनमा बालबालिकाको प्रयोगमा राजनीतिक दलहरुलाई सचेत गराउने उद्देश्यले समिति गठन गरिएको हो । समितिका संयोजकमा प्रकाश अधिकारी चयन भएका छन् । सदस्यहरुमा करुणा फाउण्डेशनका अजित योञ्जन, मानव अधिका...

  • सरस्वतिको अभिभावक भेला

    विविसी हाङखिम सन्दकपुर : सन्दकपुर गाउँपालिका-२ माइमझुवा स्थित सरस्वती आधारभुत विद्यालयमा शनिबार अभिभावक अन्तक्रिर्या कार्यक्रम सम्पन्न  भएको छ । कार्यक्रममा आगामी शैक्षिक सत्र २०७४ सालदेखी अङ्ग्रेजी माध्यमबाट पठनपाठन गर्ने र त्यसका लागि एक जना निजि शिक्षक नियुक्ति गर्ने निर्णय भएको छ । नर्सरी देखि १ कक्षासम्म अंग्रेज...

  • मञ्चको पाचौं जिल्ला अधिवेशन 

    नयाँ बुलन्द मोरङ : लिम्बू विद्यार्थी मञ्च शाखा समिति मोरङको पाचौं जिल्ला अधिवेशन शनिबार पथरीमा सम्पन्न भएको छ । अधिवेशनले इन्द्र चोङ्बाङको नेतृत्वमा १३ सदस्यीय समिती सर्बसम्मतले निर्बाचित गरेको छ । समितिको उपाध्यक्षदयमा बिनु नेम्बाङ, हेमन पासाक्वा, सचिबमा तुलशा नेम्बाङ, सहसचिवमा नेमिता आङ्बुहाङ र सचिबमा सुम्निमा लिबाङ...

  • महिलाले सुत्नुअगाडि किन ब्रा फुकाल्ने ?

    महिलाहरुको भित्री वस्त्र ‘ब्रा’ रातको समयमा सुत्नुअघि फुकाल्नु सहि कि गलत भन्नेबारे विवाद रहिआएको छ । कतिपय महिलाहरु रातको समयमा सुत्दा ‘ब्रा’ले निद्रा बिथोलेको बताउँछन् भने केहि महिलाहरु ‘ब्रा’ लगाएर सुत्दा स्तनको आकार राम्रो हुने र नझोल्लिने दाबी गर्छन् । हालै मेडिकल अनुसन्धानकर्ताहरुले लामो अध्ययन गरेपश्चात महिलाह...

  • पढ्नलाई अनिताले भकारी बुन्द‌ै अाएकी छिन्

    चेतन अाङथुपाे चुलाचुली : पढ्नकै लागि अपेक्षा राखेकी छिन, इलाकाे ग्रामीण भुगाेल रहेकाे साबिक बाँझो माङसेबुङ्ग गाउँपालिका वडा नंं. ४ मान्द्रे गाउँमा घर भएकी अनिता साबाँ (१६) ले । कक्षा -७ पढ्दै गर्दा अामाकाे मृत्यु हुन पुग्याे, त्यहि साल कक्षा-७ काे त्रैमासिक परीक्षा त लेखिन् अामाकाे सम्झनाले बाँकी विद्यालय जान मन गरिन...